Public Pana
तत्काल १५ हजार जरिवाना उम्मेदवारलाई जरिवाना नगर्न उच्च अदालतको अल्पकालीन आदेश
तत्काल १५ हजार जरिवाना उम्मेदवारलाई जरिवाना नगर्न उच्च अदालतको अल्पकालीन आदेश उच्च अदालतले यो विषयमा अन्तरिम आदेश दिन दुबै पक्षसँग छलफल गर्नुपर्ने भन्दै साउन २२ गते दुबै पक्षलाई बोलाएको छ ।
लम्पी स्किन रोग नियन्त्रण गर्न सरकार गम्भिर : प्रधानमन्त्री दाहाल
लम्पी स्किन रोग नियन्त्रण गर्न सरकार गम्भिर : प्रधानमन्त्री दाहाल किसानलाई राहत दिनुका साथै हाल निःशुल्क रुपमा गोट पक्स भ्याक्सिन संघ,प्रदेश र स्थानीय तहले उपलब्ध गराउने गरी तयारी थाल्न प्रधानमन्त्रीले कृषि मन्त्रालयलाई निर्देशन समेत दिए ।
मधेश प्रदेश सरकारको आज पूर्णता
मधेश प्रदेश सरकारको आज पूर्णता मधेशमा पाचौंपटक मन्त्रिपरिषद विस्तार भएको हो । यद्यपि, सबै मन्त्रीले जिम्मेवारी भने पासकेका छैनन् ।
चामल महंगो भएकाले बजार अनुगमन तीव्र 
चामल महंगो भएकाले बजार अनुगमन तीव्र  भारतको उक्त निर्णय लगत्तै व्यापारीले नेपालमा प्रतिकिलो १२ रुपैयाँदेखि प्रतिबोरा २०० रुपैयाँसम्म चामल महंगो भएको छ । 
सबै नेता नबिग्रिएको ओलीको प्रष्टिकरण
सबै नेता नबिग्रिएको ओलीको प्रष्टिकरण पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले राजनीति भनेको सबै नीतिहरुको मूल नीति भएको भन्दै भ्रष्ट नीति, छुल्याहा नीति, चुक्ली नीति, ढाँटछल र धोखाधडीवाला नीति नभएको बताए ।
नेदरल्यान्ड्स पठाइदिने भन्छु भन्दै ६ जनाको ४५ लाख ठगी गर्ने एक जना पक्राउ
नेदरल्यान्ड्स पठाइदिने भन्छु भन्दै ६ जनाको ४५ लाख ठगी गर्ने एक जना पक्राउ सुपरमार्केटको स्टोरकिपरमा जागिर लगाइदिने भन्दै प्रतिव्यक्ति १२ लाख रुपैयाँ खर्च लाग्ने र मासिक २ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने प्रलोभन देखाइएको छ।
संघीय शिक्षा ऐनको मस्यौदा भोलि मन्त्रिपरिषदमा पेश हुने
संघीय शिक्षा ऐनको मस्यौदा भोलि मन्त्रिपरिषदमा पेश हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत साउन १६ गते बस्ने संसद बैठकमा मस्यौदा पेश हुने बताएका थिए । सोही आधारमा मन्त्रिपरिषद् पारित गर्न लागेको हो ।
राप्रपा कार्यालयबारे जिप्रकामा छलफल
राप्रपा कार्यालयबारे जिप्रकामा छलफल बिजुलीको हाइटेन्सन लाइनमुनि कार्यालय भवन रहेकोले सार्न भन्दै महानगरले हटाउन राप्रपालाई गत शुक्रबारसम्मको समय दिएको थियो ।
दुई अभिनेत्री सहकारीलाई कारबाही माग गर्दै धर्ना
दुई अभिनेत्री सहकारीलाई कारबाही माग गर्दै धर्ना सामाजिक संस्था भुवन चैत्य बसुन्धरा फाउण्डेसनको नामबाट सिभिल सहकारीमा जम्मा गरिएको १५ लाख रुपैयाँ समेत फसेको छ ।
अख्तियारमा उजुरी परेपछि भुक्तानी गरेको रकम धनगढीमाई नगरपालिकाले फिर्ता लिँदै 
अख्तियारमा उजुरी परेपछि भुक्तानी गरेको रकम धनगढीमाई नगरपालिकाले फिर्ता लिँदै  ‘सबै मिलिसकेको छ । हामी अहिले त्यसैको तयारीमा छौं। अख्तियारले पनि कागजातहरू माग गरेको छ । कामको जिम्मा लिएकासँग हामीले १० लाखभन्दा बढी रकम फिर्ता लिएका छौं। भोलिसम्म यसको सबै प्रतिवेदन अख्तियारमा बुझाइसकेपछि सार्वजनिक गछौं।’ 
आफ्ना  माग राख्दै सत्याग्रहमा लाग्ने डा.केसीको अल्टिमेटम
आफ्ना  माग राख्दै सत्याग्रहमा लाग्ने डा.केसीको अल्टिमेटम सीटीईभीटीले एचए, फार्मेसी र नर्सिङको शिक्षण शुल्क वृद्धि गरेको थियो । चौतर्फी विरोधपछि शुल्क वृद्धिको निर्णय स्थगित गरेको छ । 
Weather Update