Public Pana
कोशीका सभामुख गौतमको राजीनामा
कोशीका सभामुख गौतमको राजीनामा
शेयर  बजार दाेहाेराे अंकले घट्याे
शेयर बजार दाेहाेराे अंकले घट्याे हिजो सोमबार सम्हालिएको तर, यो वृद्धिले आज मंगलबार निरन्तरता पाउन सकेन ।
संसद चल्ने पक्का भएपनि कार्यव्यवस्था बैठकले केही ढिला 
संसद चल्ने पक्का भएपनि कार्यव्यवस्था बैठकले केही ढिला  कार्यव्यवस्था समितिको बैठकमा सुरुमा संसद चल्न दिने र एमालेले छानबिनका लागि विशेष समिति बैठक बोलाउन प्रस्ताव गर्ने सहमति भएको एमालेले जनाएको छ ।
प्रधानन्याधिशका लागि संवैधानिक परिषद्को बैठक बस्दै 
प्रधानन्याधिशका लागि संवैधानिक परिषद्को बैठक बस्दै  कार्की अवकाशमा जान एक साता मात्र बाँकी हुँदासम्म संवैधानिक परिषद्को बैठक नबोलाएर प्रधानमन्त्री प्रचण्डले संवैधानिक व्यवस्थाको उल्लंघन गरेको आरोप समेत लागेको छ ।
निर्माण व्यवसायी पुगे प्रधानमन्त्रीको निवास डोजर सहित 
निर्माण व्यवसायी पुगे प्रधानमन्त्रीको निवास डोजर सहित  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज मंगलबार भेला भइ निर्माण व्यवसायीहरुले डोजर र अन्य निर्माण यन्त्र सडकमा राखेर विरोध प्रदर्शन गरेका हुन् ।
थुनामुक्त माग गर्दै बालकृष्ण र टोपबहादुरको टोली उच्च अदालत पाटन
थुनामुक्त माग गर्दै बालकृष्ण र टोपबहादुरको टोली उच्च अदालत पाटन तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, यो प्रकरणका विचौलिया केशव दुलालसहित थुनामा रहेका अभियुक्तहरु उच्च अदालत पुगेका हुन् । 
घुर्कि लाउँदै, सरकारमा जान तयार नागरिक उन्मुक्ति
घुर्कि लाउँदै, सरकारमा जान तयार नागरिक उन्मुक्ति एक मन्त्री, एक राज्यमन्त्री र दुई समिति सभापति लिने
आइएसले लियो ५४ जनाको ज्यान जाने पाकिस्तानको आत्मघाती हमलाको जिम्मेवारी
आइएसले लियो ५४ जनाको ज्यान जाने पाकिस्तानको आत्मघाती हमलाको जिम्मेवारी इस्लामिक स्टेटको स्थानीय इकाईले यसअघि पनि सो पार्टीका नेताहरूलाई विधर्मी ठानेकाले निशाना बनाएको जनाउँदै आएको थियो।
एकीकृत समाजवादीका नेता डिल्ली एमालेमै फर्किए 
एकीकृत समाजवादीका नेता डिल्ली एमालेमै फर्किए  एमाले नेताहरु हरि उप्रेती, राजनारायण साह, रेवती पन्त, गणेश प्रसाईंलगायतसँग उप्रेती सोमबार ओली निवास बालकोट पुगेका थिए । त्यस क्रममा उप्रेतीले ओलीसँग छुट्टै वार्तासमेत गरेका थिए । 
संसदका दुईवटा समितिको बैठक बस्दै
संसदका दुईवटा समितिको बैठक बस्दै संघीय संसद सचिवालयका अनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति तथा पूर्वाधार विकास समितिको आज बैठक बस्दैछ ।
राप्रपा नेपाल र जन आन्दोलन मोर्चाबिच एकीककरण हुदैँ
राप्रपा नेपाल र जन आन्दोलन मोर्चाबिच एकीककरण हुदैँ राप्रपा नेपालका अध्यक्ष कमल थापा र मोर्चाका अध्यक्ष तारानाथ लुइँटेलसहित दुवै पक्षका वार्ता टोलीसहितका नेताहरुको उपस्थितिमा एकतासम्बन्धी सहमति गरिए अनुसार आज एकता सभा हुन लागेको हो ।
प्रतिनिधिसभा बैठक बस्दै, टोपबहादुरको पद निलम्बनको कार्यसुची यथावत रहने
प्रतिनिधिसभा बैठक बस्दै, टोपबहादुरको पद निलम्बनको कार्यसुची यथावत रहने संघीय संसद सचिवालयका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि जेलमा रहेका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् । 
Weather Update