Public Pana
आजदेखी खाना पकाउने ग्याँसको मुल्य १ सय ३० रुपैया सस्तो
आजदेखी खाना पकाउने ग्याँसको मुल्य १ सय ३० रुपैया सस्तो ग्यासमा प्रतिसिडिण्डर १ सय ३० रुपैया घटेर सरकारले पेट्रोल, डिजेल, मट्टीतेलको भाउ भने बढाएको छ ।
तनँहुमा आफनै श्रीमतीको भरुवा बन्दुकले गोली हानि हत्या
तनँहुमा आफनै श्रीमतीको भरुवा बन्दुकले गोली हानि हत्या गए राति ११ बजे श्रीप्रसादले गीतालाई भरुवा बन्दुकले हानेर घाइते बनाएको र उनको दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि बैठकमा अध्यक्ष दाहालले राजनीतिक र साङ्गठिनक प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
असोजभित्र सिंहदरबारको प्रवलीकरण सक्न मन्त्री गुरुङको निर्देशन
असोजभित्र सिंहदरबारको प्रवलीकरण सक्न मन्त्री गुरुङको निर्देशन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पश्चिमी खण्डको प्रवलीकरणको कामको स्थलगत निरीक्षण गर्दै उहाँले आगामी तीन महिनाभित्र काम सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।
जिल्लाले कैदसहित ३ करोड बढीको बिगो तोक्यो, उच्चले सफाई दियो
जिल्लाले कैदसहित ३ करोड बढीको बिगो तोक्यो, उच्चले सफाई दियो उच्च अदालत विराटनगरका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले लाल बहादुर विश्वकर्मालाई बिना इजाजत बैंक तथा वित्तीय कारोबार र ठगीको दुवै मुद्दामा सफाइ दिएको हो। 
जुम्लामा लम्पी स्कीन रोगले तीन सय ६५ पशु मरे
जुम्लामा लम्पी स्कीन रोगले तीन सय ६५ पशु मरे पशुमा देखिएको लम्पी स्किनको सङ्क्रमणका कारण तीन सय बढी पशुहरु मरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्र सिंह बुढ्थापाले जानकारी दिनुभयो ।
पेट्रोल र डिजेलको मुल्य  बढ्यो, खाना पकाउने ग्यासमा १३० रुपैया घट्यो
पेट्रोल र डिजेलको मुल्य बढ्यो, खाना पकाउने ग्यासमा १३० रुपैया घट्यो आज मंगलवार राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको र ग्यासको घटाएको हो।
सङ्घीय शिक्षा विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृत
सङ्घीय शिक्षा विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृत मन्त्रिपरिषद्को आजको बैठकले शिक्षा क्षेत्रको समग्र सुधारका लागि सो विधेयक संसद्मा पेश गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्वीकृति प्रदान गरेको छ ।
मेची र विराटनगर भन्सार हुँदै १४ करोडभन्दा बढीको बन्दागोभी निर्यात
मेची र विराटनगर भन्सार हुँदै १४ करोडभन्दा बढीको बन्दागोभी निर्यात विभागका सूचना अधिकारी पुण्यविकास अधिकारीका अनुसार आव २०७९/८० मा यी दुई भन्सारबाट रु १४ करोड ४३ लाख तीन हजार चार सय ७० मूल्य बराबरको बन्दागोभी निर्यात भएको हो ।
राष्ट्रपति पौडेललाई  दुवई भ्रमणको निम्तो
राष्ट्रपति पौडेललाई दुवई भ्रमणको निम्तो नेपालका लागि यूएईका राजदूत अब्दुल्ला सइद मुबारक जर्वान अल शाम्सीले आज मंगलबार राष्ट्रपतिसँग भेट गरी निमन्त्रणा दिएको हो । 
Weather Update