Public Pana
मूल्यवृद्धि नहुने गरी आपूर्ति व्यवस्था सहज बनाउन निर्देशन
मूल्यवृद्धि नहुने गरी आपूर्ति व्यवस्था सहज बनाउन निर्देशन मन्त्रालयमा आज आयोजित छलफलमा उहाँले आपूर्ति व्यवस्थामा आउन सक्ने समस्या समाधान गर्न आफ्नो पूर्ण साथ र सहयोग रहने स्पष्ट पार्नुभयो ।
सुदूरपश्चिम प्रदेश : मन्त्रिपरिषद्मा नियुक्ति र कार्यविभाजन
सुदूरपश्चिम प्रदेश : मन्त्रिपरिषद्मा नियुक्ति र कार्यविभाजन प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख जोशीले नवनियुक्त आन्तरिक मामिला तथा कानूनमन्त्री र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
अध्यक्ष दाहालको प्रस्तावमाथि १८ नेताले राखे धारणा, ४०९ सदस्यीय केन्द्रीय समिति प्रस्ताव
अध्यक्ष दाहालको प्रस्तावमाथि १८ नेताले राखे धारणा, ४०९ सदस्यीय केन्द्रीय समिति प्रस्ताव कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा भएको बैठकमा ती नेताले पार्टीको पुनःनिर्माण, पार्टीको कार्यशैली, सङ्गठनको प्रभावकारिता र सरकारका कामकारबाहीका बारेमा धारणा राखेका हुन् ।
कोसीमा सभामुखबाट राजीनामा दिएका गौतम बने अर्थमन्त्री
कोसीमा सभामुखबाट राजीनामा दिएका गौतम बने अर्थमन्त्री सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम अर्थमन्त्री बनेका छन्।
कोशीका मुख्यमन्त्री थापाले लिए शपथ
कोशीका मुख्यमन्त्री थापाले लिए शपथ उनलाई बुधबार साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन्।
फौजदारी कानुनका ज्ञाता अधिवक्ता भगवती पाण्डे ‘शीतल’ गिरफ्तार
फौजदारी कानुनका ज्ञाता अधिवक्ता भगवती पाण्डे ‘शीतल’ गिरफ्तार जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा अनुसन्धानका लागि  पक्राउ गरेको परिसरका प्रहरी नायव उपरीक्षक (डीएसपी) अनिल अधिकारीले जानकारी दिए।
सुदूरपश्चिममा आज साँझ मन्त्री शपथ
सुदूरपश्चिममा आज साँझ मन्त्री शपथ आज साँझ ७ बजे मन्त्रीहरुको शपथ ग्रहण गराइनेछ ।
माओवादीको बैठक लाइभ नहुने
माओवादीको बैठक लाइभ नहुने बैठकपछि कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बैठक लाइभ नहुने जानकारी दिए । 
नीति तथा कार्यक्रम र बजेट निर्माणमा ज्ञान र विवेक प्रयोग गर्ने व्यवस्था गरौँ  : प्रधानमन्त्री 
नीति तथा कार्यक्रम र बजेट निर्माणमा ज्ञान र विवेक प्रयोग गर्ने व्यवस्था गरौँ : प्रधानमन्त्री  बैठकले सोह्रौँ योजनाको अवधारणा स्वीकृति गर्दै उक्त अवधारणालाई बृहत् रूपमा अन्तरक्रियामा लैजाने निर्णय गरेको छ
माओवादी स्थायी कमिटी बैठक जारी (फाेटाे फिचर)
माओवादी स्थायी कमिटी बैठक जारी (फाेटाे फिचर) बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी माओवादी केन्द्रिय कार्यालयले जनाएको छ ।
जापान र दक्षिण कोरियामा गर्मीले बेहाल, १५ जनाको मृत्यु
जापान र दक्षिण कोरियामा गर्मीले बेहाल, १५ जनाको मृत्यु योसँगै टोकियोमा एक वृद्ध दम्पती आफ्नै घरमा मृत फेला परेपछि शुक्रबारदेखि मृत्यु हुनेको संख्या तीन पुगेको छ । सहरको तापक्रम ३५ दशमलव ७ डिग्री पुगेका र वातानुकूलित नभएकाले उनको मृत्यु हीटस्ट्रोकबाट भएको प्रहरीले अनुमान गरेको छ ।
अनुहारको चाउरीपनाबाट तनाब नलिनु, हुन्छ सहजै चम्किलो
अनुहारको चाउरीपनाबाट तनाब नलिनु, हुन्छ सहजै चम्किलो लगातार प्रयोग गर्दा पनि सकारात्मक परिणम नआए ‘ब्यूटी एक्स्पर्ट’सँग सल्लाह लिनुपर्छ । 
Weather Update