Public Pana
रुसमा अपहरण गरी १४ वर्षसम्म यौन दासी बनाएकाे खुलासा
रुसमा अपहरण गरी १४ वर्षसम्म यौन दासी बनाएकाे खुलासा महिलालाई राखिएको कोठामा ल्यापटप, अश्लिल फिल्म सहितको डिस्कका साथै यातना दिने क्रममा प्रयोग गरिने सेक्स खेलौना फेला परेको थियो ।
राष्ट्रियसभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसुची
राष्ट्रियसभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसुची बैठकमा ‘संविधानअनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन, २०८०’ सभासमक्ष पेस गरिने भएको छ ।
संबैधानिक परिषद बैठक बस्ने, प्रधानन्यायधिस सिफारिस गरिने
संबैधानिक परिषद बैठक बस्ने, प्रधानन्यायधिस सिफारिस गरिने आगामी साउन २० गते देखी हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिँने
माओबादी केन्द्रिय समिति बैठक जारी
माओबादी केन्द्रिय समिति बैठक जारी बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रिय कार्यालयले जनाएको छ ।
आजको मौसम : सबैजसाे प्रदेशमा पानी पर्ने
आजको मौसम : सबैजसाे प्रदेशमा पानी पर्ने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा भू क्षय र हावाहुरी जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा  हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
साइबर सुरक्षा विनियमावली संशोधन गर्दै प्राधिकरण
साइबर सुरक्षा विनियमावली संशोधन गर्दै प्राधिकरण नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सुरक्षा विनियमावली २०७७ संशोधन गर्ने तयारी अघि बढाएको छ । साइबर सुरक्षा विनियमावली संशोधन गर्न प्राधिकरणले सरोकारवालहरुसँग राय, सल्लह, सुझाव माग गरेको छ ।
इलेक्ट्रिक कारको आयात दुई गुणा बढी
इलेक्ट्रिक कारको आयात दुई गुणा बढी भन्सार विभागको तथ्यांक अनुसार गत आवको असार मसान्तसम्म ४ हजार ५० यूनिट इलेक्ट्रिक कार नेपाल भित्रिएको छ । इलेक्ट्रिक कारको संख्यासँगै आयात रकम पनि दुई गुणाले बढेको छ ।
एक दशक बित्दा पनि कार्यान्वयनमा आएन प्लास्टिक झोला प्रतिबन्ध
एक दशक बित्दा पनि कार्यान्वयनमा आएन प्लास्टिक झोला प्रतिबन्ध काठमाडौं उपत्यकामा दैनिक करिब ५० लाख थान प्लास्टिकका झोला खपत हुने अनुमान छ । काठमाडौं महानगरपालिकाले गरेको एक अध्ययनले काठमाडौंमा ७५ दशमलव ५ प्रतिशत जैविक र २४ दशमलव ५ प्रतिशत नकुहिने फोहोर उत्पादन हुन्छ ।
पोल्‍याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
पोल्‍याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले नयाँबस्तीबाट पक्राउ गरेको हो।
निर्वाचन क्षेत्रमा पहिलेका बाचा पुरा गर्दै रास्वपा सभापति रबी लामिछाने
निर्वाचन क्षेत्रमा पहिलेका बाचा पुरा गर्दै रास्वपा सभापति रबी लामिछाने घोषणा गरिएका कार्यक्रममा महिलाका लागि एउटा बस आफ्नो निर्वाचन क्षेत्रमा आजैबाट निःशुल्क सञ्चालन गर्ने उल्लेख गर्नुभएको छ ।
Weather Update