Public Pana
माओवादीभित्र रूपान्तरणको आवश्यकता
माओवादीभित्र रूपान्तरणको आवश्यकता माओवादी केन्द्रको आज बिहीबार जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नारायणकाजी श्रेष्ठले स्वाधीनता, परिवर्तनको रक्षा, समृद्धि, शान्ति प्रक्रिया, समाजवादमा लैजानुपर्ने अहिलेको मुख्य कार्यभार रहेको पनि बताए । 
प्रधानमन्त्री दाहाल र राष्ट्रसंघ महासभामा  अमेरिकी राजदूत थम्पसनको चासो
प्रधानमन्त्री दाहाल र राष्ट्रसंघ महासभामा अमेरिकी राजदूत थम्पसनको चासो परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको तयारी गरिरहेको छ । सेप्टेम्बरमा चीन जाने गरी भ्रमणको गृहकार्य भएपनि हालसम्म मिति तय हुन भने बाँकी रहेको छ ।
अधिवक्ता पाण्डे रिहा
अधिवक्ता पाण्डे रिहा अदालतले टेलिभिजनमा बोलेको कुरा प्रमाणका रूपमा रहेकोले थुनामा राखेर अनुसन्धान गर्न नपर्ने भन्दै म्याद थप नभएको हो ।
राजधानीमा उच्छृङ्खल गतिविधि गर्ने पाँच पक्राउ
राजधानीमा उच्छृङ्खल गतिविधि गर्ने पाँच पक्राउ पक्राउ परेकाले काठमाडाँै उपत्यकाको बौद्ध, जोरपाटीलगायतका स्थानमा सर्वसाधारण व्यक्तिसँग अनावश्यक विवाद गरी डरत्रास, भय सिर्जना गर्नुका साथै निजहरुले समूहमा गई सर्वसाधारणलाई कुटपिट, गैरकानुनी रुपमा रकम माग गर्ने लगायतका अपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो ।
देउवासँग नजिकिएको भन्नेमा शेखर कोइरालाद्धारा प्रष्टीकरण
देउवासँग नजिकिएको भन्नेमा शेखर कोइरालाद्धारा प्रष्टीकरण ‘मिल्ने भनेको त एजेन्डामा होला, कतिपय विषयमा सभापतिजी तपाईंहरूका निर्णय गलत छन् भनेर मैले भनेकै छु, तपाईंहरू यसबारे लेखिदिनुहुन्न,’ शेखरको गुनासो ।
सस्तो राजनीतिमा लाग्यो रास्वपा : महासचिव पोखरेल
सस्तो राजनीतिमा लाग्यो रास्वपा : महासचिव पोखरेल हिलेको कामले भोटको सस्तो राजनीति  गर्न खोजेको देखियो । यस्तो कुरामा गम्भीर बनौ । चितवन जस्तो सचेत ठाउँबाट नेपाली समाजको भविष्यको सकारात्मक चित्र कोर्ने  र सन्देश दिने प्रयास गरौँ ।
आज भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन आग्रह
आज भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन आग्रह जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त मौसमी प्रणालीको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
नारायणी नदीमा आज विहान हाम फालेकी महिलाको उद्धार गर्दा पनि बचाउन सकिएन
नारायणी नदीमा आज विहान हाम फालेकी महिलाको उद्धार गर्दा पनि बचाउन सकिएन बिहान ७ः४० बजे नदीमा हाम फालेकी अन्दाजी ४५ वर्षीया महिलाको उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएको थियो ।
एमालेले आज राष्ट्रिय सभाको बैठक चल्न नदिने
एमालेले आज राष्ट्रिय सभाको बैठक चल्न नदिने साउन ११ गते मिटरब्याज सम्बन्धी विधेयक पारित गर्नका लागि मात्रै राष्ट्रिय सभा बैठक चल्न दिएको उल्लेख छ । 
नासाको सम्पर्कविहिन अन्तरिक्ष यानको संकेत
नासाको सम्पर्कविहिन अन्तरिक्ष यानको संकेत इन्जिनियरहरूले अब भ्वाएजर २ लाई आदेशहरू पठाउने प्रयास गर्ने तथा यसलाई  स्वयं तिर पुनः उन्मुख गर्न र पृथ्वीमा संदेशहरु फर्काउन निर्देशन दिने पनि बताइएको छ ।
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै 
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै  विधानमा १ सय २१ सदस्यी केन्द्रीय समिति रहने भनिए पनि मधेसी, जनजाति, पछाडि पारिएको क्षेत्र आदिबाट सदस्य पूर्ति हुन बाँकी रहेको छ ।
बेपत्ता आरोहीको ३७ वर्ष पछि शव फेला,
बेपत्ता आरोहीको ३७ वर्ष पछि शव फेला, अवशेष सन् १९८६ मा आरोहण गरेपछि नफर्केका जर्मन आरोहीको रहेको प्रहरीले जनाएको छ । पत्रकारलाई जानकारी दिँदै प्रहरीले आरोहीको जुत्ताको तस्विर सार्वजनिक गरेको थियो, जसमा हिउँमा टाँसिएको रातो फीता जुत्ता देख्न सकिन्छ ।
Weather Update