Public Pana
बढ्दै छ गलैचा, कार्पेट, यार्चागुम्बादेखि अम्रिसो निर्यात
बढ्दै छ गलैचा, कार्पेट, यार्चागुम्बादेखि अम्रिसो निर्यात सरकारले व्यवस्थित तवरले निर्यातजन्य वस्तु तथा सेवा उत्पादन र बिस्तार गर्न सके उल्लेख्य मात्रामा विदेशी मुद्रा आर्जन गर्दै व्यापार घाटा कम गर्न सकिन्छ ।
सरकार र सहकारी पीडितबीच ७ बुँदे सहमति
सरकार र सहकारी पीडितबीच ७ बुँदे सहमति हकारी संस्थाका बचतकर्ताहरूको बचत फिर्तालाई सुरक्षा प्रदान गर्न तत्काल बचत तथा कर्जा सुरक्षण कोष स्थापनाका लागि मन्त्रालयले तत्काल कार्य प्रक्रिया अगाडि बढाउने सहमतिमा उल्लेख छ ।
संसदीय सुनुवाई समितिबाट ६ राजदूत अनुमोदित
संसदीय सुनुवाई समितिबाट ६ राजदूत अनुमोदित अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र सङ्घको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय नेपाली नियोगका आवासीय प्रतिनिधिका लागि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा तेजबहादुर क्षेत्री रहेका छन्।
सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन : मन्त्री शर्मा
सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन : मन्त्री शर्मा वर्तमान सरकार अनियमिता, भ्रष्टाचार, बेथिती, तस्करी नियन्त्रणका दृढतापूर्वक अगाडि बढिरहेको उल्लेख गर्दै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री शर्माले विभागले गरेको अनुसन्धानमा आशङ्का नगर्न आग्रह गर्नुभयो ।
ट्राफिक उल्लंघन गर्ने ६४ हजारलाई कारबाही
ट्राफिक उल्लंघन गर्ने ६४ हजारलाई कारबाही तिव्र गतिका कारण दुर्घटना बढ्न थालेपछि दुर्घटना न्यूनिकरण गर्न स्पीड जाँच गर्ने लेजर गन मेसिन (राडर)सहित समय समय कारवाही हुदै आएको छ ।
एमालेको अवरोधले राष्ट्रियसभा बैठक स्थगित
एमालेको अवरोधले राष्ट्रियसभा बैठक स्थगित सुन तस्करी प्रकरणमा उच्च स्तरीय समिति गठन गर्नुपर्ने अडान नेकपा एमालेले राखेपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको हो ।
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि सिफारिस
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि सिफारिस हालका उपाध्यक्ष श्रीकृष्ण गिरीको कार्यकाल सकिन लागेसँगै सरकारले नयाँ नियुक्तिका लागि प्रक्रिया सुरु गर्न लागेको हो । सोही उपदफाको खण्ड (ग) बमोजिमको सदस्य पदमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका प्रा.डा.लोचना श्रेष्ठलाई तोक्ने निर्णय पनि भएको छ । 
नेपाली बजारमा स्मार्टवाच घट्दो 
नेपाली बजारमा स्मार्टवाच घट्दो  स्मार्टवाचको आयातबाट सरकारले ११ करोड ५७ लाख ६० हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ।
सुनकोशीले आर्थिक क्रान्ति हुने भट्टराईको दाबी
सुनकोशीले आर्थिक क्रान्ति हुने भट्टराईको दाबी सिन्धुली र रामेछाप हुँदै बग्ने सुनकोशी नदीलाई बाँध बाँधेर तराईका पाँच जिल्लामा सिँचाइ तथा ३१.७ मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य यस परियोजनाको छ ।
संगठन निर्माण र विस्तारमा रास्वपा 
संगठन निर्माण र विस्तारमा रास्वपा  रास्वपाले ७ सय ५३ मध्ये करिब २ सय ९० पालिका, १ सय ६५ मध्ये १ सय ५४ निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्र, ७७ मध्ये ७४ जिल्ला, सात प्रदेश समिति बनाइसकेको छ ।
Weather Update