Public Pana
डेंगी संक्रमण, ७० जिल्लामा ७ जनाको मृत्यु
डेंगी संक्रमण, ७० जिल्लामा ७ जनाको मृत्यु सुनसरी, धादिङ, मोरङ, कास्की, दार्चुलालगायत जिल्लामा डेंगी संक्रमणको प्रकोप बढी देखिएको छ ।
माओवादी केन्द्रिय समिति बैठक तेस्रो दिन पनि जारी रहने
माओवादी केन्द्रिय समिति बैठक तेस्रो दिन पनि जारी रहने ठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रिय कार्यालयले जनाएको छ ।
रास्वपाको ठूलो पदमा स्नातकोत्तर पास अनिवार्य 
रास्वपाको ठूलो पदमा स्नातकोत्तर पास अनिवार्य  रास्वपाले प्रदेश विभागको पदाधिकारी वा सदस्यको हकमा कम्तीमा स्नातक गरेको वा ५ वर्षे अनुभव वा असाधारण सफलता हासिल गरेको हुनुपर्ने व्यवस्था गरेको छ । त्यसैगरी पालिका विभाग प्रमुखमा पनि सोही कुरा लागु हुनेछ ।
आजको मौसम :  क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध
आजको मौसम : क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुका  साथै कोशी, बागमती,  गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
सडकमा फोहोर फाल्ने अरुणालाई १० हजार जरिवाना
सडकमा फोहोर फाल्ने अरुणालाई १० हजार जरिवाना न्यूरोडको सडकमा फोहोर फाल्ने अरुणा स्थापितलाई उक्त रकम जरिवानास्वरुप तिराइएको छ ।
सालको काठसहित एक जना अटो चालक पक्राउ
सालको काठसहित एक जना अटो चालक पक्राउ जिल्लाको धनगढी उप–महानगरपालिका–३ क्रेशर ग्राउण्डबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका– ९ राजघाटका १९ वर्षीय सुरेश मल्ल पक्राउ परेका हुन्।
जनमत पार्टीको चुनावि अभियान 
जनमत पार्टीको चुनावि अभियान 
त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ
त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले ५८ वर्षीय होङ होङलाई युआनको १०० सय दरका एक हजार थान नोटसहित पक्राउ गरेको हो।
नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता स्वदेश फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई त्रिभुवन विमानस्थलमा क्यानका पदाधिकारीले स्वागत गरेका थिए ।
कैलालीमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु
कैलालीमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु घरदेखि केहि टाढा रहेको बालुवागाडा खोलामा नुहाउने क्रममा सर्मिलाको खोलाले बगाउँदा मृत्यु भएको हो।
प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस
प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस आज बिहीबार साँझ बसेको परिषद्को बैठकले श्रेष्ठको नाम सिफारिस गरेको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले जानकारी दिए ।
Weather Update