Public Pana
महानगरले भत्कायो बालक बगेको सामाखुशीको खोलामाथिको ढलान
महानगरले भत्कायो बालक बगेको सामाखुशीको खोलामाथिको ढलान सामाखुसी खोला नै छोपिने गरि ढलान राख्दा दुर्घटनाको जोखिम बढेको र दुर्घटना भइहाले उद्धारमा समस्या हुने भन्दै महानगरले ढलान भत्काउने कामलाई तीव्रता दिएको हो ।
सुन तस्करी अनुसन्धानको नेतृत्व सीआईबीले लिने
सुन तस्करी अनुसन्धानको नेतृत्व सीआईबीले लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि अब सीआईबीले सुन तस्करीको अनुसन्धानको नेतृत्व लिने भएको हो । प्रधानमन्त्री प्रचण्डले सुन तस्करीको अनुसन्धानको नेतृत्व सीआईबीले गर्न निर्देशन दिएका हुन्
लागुऔषधसहित १५ जना पक्राउ
लागुऔषधसहित १५ जना पक्राउ बाँकेकाे बैजनाथ गाउँपालिका-४ बानियाभारबाट अवैध लागूऔषध खैरो हेरोईन १ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय सन्तोष वलीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
दोलखामा पहिरो नाबालकको मृत्यु ३ जना बेपत्ता
दोलखामा पहिरो नाबालकको मृत्यु ३ जना बेपत्ता गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वाश कार्की घाइतेको उद्धारका लागि हेलिकोप्टर लिएर घटनास्थल पुगेका थिए । गएराति करिब ९ बजे बस्तीमाथिबाट पहिरो खस्दा टोपाटारका ५ वटा घर पुरिएका हुन्।
बर्दिया र भक्तपुरबाट बलात्कार आराेपमा तीनजना पक्राउ
बर्दिया र भक्तपुरबाट बलात्कार आराेपमा तीनजना पक्राउ पक्राउ पर्नेहरूमा गेरूवा गाउँपालिका-६ नौरंगा बस्ने २१ वर्षीय रबिन थारु र सोही ठाउँ बस्ने १६ वर्षीय किशोर रहेका छन्
अस्तु सेलाउन गएका छोरा देवघाटमा बगेर बेपत्ता
अस्तु सेलाउन गएका छोरा देवघाटमा बगेर बेपत्ता शुक्रबार बिहान अस्तु सेलाउन देवघाट पुगेका दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कौवापुरका ३२ वर्षीय लोकेन्द्र भुसाल बगेर बेपत्ता भएका हुन् ।  
सानिमा बैंकको नाफा २५.१३ प्रतिशतले बढ्दा प्रतिसेयर आम्दानी कति ?
सानिमा बैंकको नाफा २५.१३ प्रतिशतले बढ्दा प्रतिसेयर आम्दानी कति ? अघिल्लो वर्षको यसैअवधिमा यसले २ अर्ब ९ करोड ३१ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा खुद नाफा बढ्न सहयोग पुगेको हो ।
एकीकृत समाजवादीको बैठक सुरु
एकीकृत समाजवादीको बैठक सुरु बैठकले केन्द्रीय कमिटी, स्थायी कमिटी, पोलिटब्यूरोको बैठकको तयारी तथा अन्य समसामयिक विषयमा निर्णय गर्ने पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
दोलखामा पहिरोमा बालकको मृत्यु, तीन बेपत्ता
दोलखामा पहिरोमा बालकको मृत्यु, तीन बेपत्ता गए रातीदेखि अविरल वर्षासँगै गौरीशङ्कर–८ मा गएको पहिरोले वडा नं ७ को टोपाटारमा अत्यधिक क्षति पु¥याएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले जानकारी दिनुभयो ।
बेस स्टेशनको आयात १ हजार प्रतिशत वृद्धि 
बेस स्टेशनको आयात १ हजार प्रतिशत वृद्धि  अघिल्लो आवमा १९८ बेस स्टेशन आएकोमा गत आवमा १ हजार ३२६ भित्रिएको छ । बेस स्टेशनको आयातबाट सरकारले २ करोड ३४ लाख रुपैयाँ सरकारले राजश्व प्राप्त गरेको छ । 
Weather Update