Public Pana
महँगोमा मल बेच्ने पसलमा प्रशासनको सिलबन्दी
महँगोमा मल बेच्ने पसलमा प्रशासनको सिलबन्दी भक्तपुरको कमलविनायकमा रहेको एनबी मल पसलमा छापा मारेर महँगोमा बिक्री गरेको थाहापाएपछि सिलबन्दी गरिएको प्रजिअ खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
नास्टको उपकुलपतिमा दिलीप सुब्बा नियुक्त
नास्टको उपकुलपतिमा दिलीप सुब्बा नियुक्त सुब्बा धरानस्थित केन्द्रीय खाद्य प्रविधि विभाग स्थापना गर्न महत्त्वपूर्ण योगदान गरेका प्राज्ञ मानिन्छन् ।
राज्यमानहानिको मुद्दामा राहुल गान्धीलाई सर्वोच्चद्वारा सफाइ, सांसद पद पुनर्बहाली
राज्यमानहानिको मुद्दामा राहुल गान्धीलाई सर्वोच्चद्वारा सफाइ, सांसद पद पुनर्बहाली गत मार्च महिनामा राहुल गान्धीलाई भारतको गुजरातमा भारतीय जनता पार्टीका एक विधायकले प्रधानमन्त्री मोदी र त्यही थर भएका व्यक्तिहरु चोर हुन् भनेर टिप्पणी गरेकामा मुद्दा दायर गरेका थिए । जिल्ला अदालत र उच्च अदालतले उनको सांसद पद निलम्बन गरेको र दुई वर्षभन्दा बढी जेल सजाय तोकेको थियो ।
ललिता निवास प्रकरणका दुई पूर्व प्रधानमन्त्रीलाई पक्राउ पर्दैनन् ? :  रवि लामिछाने
ललिता निवास प्रकरणका दुई पूर्व प्रधानमन्त्रीलाई पक्राउ पर्दैनन् ? : रवि लामिछाने माओवादी नेता कृष्णबहादुर महराको नाम नलिई उनले भने– ‘उहाँको टेलिफोन नम्बरबाट बारम्बार फोन गएको भन्ने कुराहरू अन्य अनुसन्धानले देखाएका छन् । फेरि उहाँले त्यो मोबाइल नै मेरो हैन भन्नुभएको छ ।
उम्मेदवारलाई १५ हजार जरिवाना गर्ने आयोगको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
उम्मेदवारलाई १५ हजार जरिवाना गर्ने आयोगको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश आयोगले साउन ९ गते प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक गरेको खर्च विवरणबारे जानकारी नदिएको भन्दै उम्मेदवारहरूको सूची सार्वजनिक गरेको थियो । 
चितुवाको छालासहित धनगढीबाट दुई जना पक्राउ
चितुवाको छालासहित धनगढीबाट दुई जना पक्राउ नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट प्रहरी नायब निरीक्षक प्रकाश कडायतको कमाण्डमा खटिएको सादा पोशाकको टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ।
८५ लाखको सामान चोरी गर्ने पक्राउ
८५ लाखको सामान चोरी गर्ने पक्राउ रोलेक्स, ओमेगा, राडो ब्रान्डका घडी, सुन र हिरा गरी ८५ लाख २६ हजार ९ सय रुपैयाँको सामान चोरी गरेको प्रहरीले जनाएको छ ।
माओवादी केन्द्रीय समितिमा उपाध्यक्ष महरामाथि प्रश्न उठ्यो 
माओवादी केन्द्रीय समितिमा उपाध्यक्ष महरामाथि प्रश्न उठ्यो  सुन तस्करीमा संलग्न रहेका भनिएका चिनियाँ नागरिकसँग महरा र उनका छोरा राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको विषय सार्वजनिक भएको थियो । 
देशभर निर्माण कार्य ठप्प पार्ने व्यवसायीको चेतावनी
देशभर निर्माण कार्य ठप्प पार्ने व्यवसायीको चेतावनी निर्माण व्यवसायीहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा निर्माण उपकरणसहित आज शुक्रबार धर्ना दिएका छन् ।
प्रधानमन्त्री कार्यालयलाई सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गरौँ   :  प्रधानमन्त्री
प्रधानमन्त्री कार्यालयलाई सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गरौँ : प्रधानमन्त्री क्याबिनेटका निर्णय कार्यान्वयनको अनुगमन गर्ने स्वचालित प्रणाली तथा एकीकृत मूल्यांकन प्रणालीलाई चुस्तदुरुस्त किसिमले अघि बढाउनुहोस्। हरेक महिना सरकारका सबै निकायको प्रगति विवरणको रिपोर्ट कार्ड मकहाँ आउने व्यवस्था मिलाउनुस्।
कर्माचार्य,निष्कासितमा परे रहन सकेनन् समाजवादीमा
कर्माचार्य,निष्कासितमा परे रहन सकेनन् समाजवादीमा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज समेत रहेका कर्मचार्यलाई आज शुक्रबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले साधरण सदस्यता समेत नरहनेगरी निष्कासन गरेको हो । 
Weather Update