Public Pana
आवाज सहित क्युआर पेमेन्टमा कृषि विकास बैंक अघि बढ्यो 
आवाज सहित क्युआर पेमेन्टमा कृषि विकास बैंक अघि बढ्यो  बैंकले हाल मुलुकभर २८५ भन्दा शाखाहरूबाट ग्राहकहरुलाई ‘क’ वर्गको बैंकले प्रदान गर्ने सम्पूर्ण अत्याधुनिक सेवा सुविधा प्रदान गरेको कृषि विकास बैंकले जनाएको छ । 
पीडितलाई न्याय र पीडकलाई कारबाही कार्यान्वयन नहुँदा नेपाल पछाडी
पीडितलाई न्याय र पीडकलाई कारबाही कार्यान्वयन नहुँदा नेपाल पछाडी मानवअधिकार आयोगहरुको अन्तर्राष्ट्रिय सन्जाल, एनएचआरआईएसले नेपालको मानव अधिकार आयोगलाई ए ग्रेडबाट बी ग्रेडमा झार्ने चेतावनी दिइसकेको छ । 
महिला विश्वकपमा प्रि क्वार्टरफाइनलका खेल आजदेखि
महिला विश्वकपमा प्रि क्वार्टरफाइनलका खेल आजदेखि नर्वे समूह ‘ए’ को उपविजेता हो भने जापान समूह ‘सी’ मा विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो । नर्वे र जापानको खेल वेलिङटन रंगशालामा हुनेछ ।
दशगजा क्षेत्रको अतिक्रमण सुरक्षाकर्मीद्धारा हट्यो
दशगजा क्षेत्रको अतिक्रमण सुरक्षाकर्मीद्धारा हट्यो दशगजा क्षेत्रमा बाँधेर राख्ने गरेका मालमवेशी (वस्तु भाउ), भण्डार गरी राखेका घाँस, दाउरा, भुस, पराल, इँट्टा, ढुङ्गा, बालुवा र अन्य सामग्री पनि हटाइएको छ ।
माओवादी केन्द्रिय समिति बैठक जारीः १ सय ४१ जनाल बोले, अब बाँकी
माओवादी केन्द्रिय समिति बैठक जारीः १ सय ४१ जनाल बोले, अब बाँकी बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रिय कार्यालयले जनाएको छ ।
रुसी बन्दरगाहमा पहिलाेपटक युक्रेनी ड्रोन हमला
रुसी बन्दरगाहमा पहिलाेपटक युक्रेनी ड्रोन हमला रुसी नौसेनाको अवतरण जहाज ओलेनेगोर्स्की गोर्न्याकमा क्षति पुगेको छ । आक्रमणको कारण सो रूसी युद्धपोत अब कुनै पनि लडाई अपरेसनमा संलग्न हुन सक्दैन।
बढे आँखा पाक्ने रोगका बिरामी
बढे आँखा पाक्ने रोगका बिरामी नेपाल नेत्रज्योति संघका अनुसार नेपालका पश्चिमी जिल्लामा यो समस्या अन्यत्र भन्दा बढी छ । आँखा पाक्ने समस्या भएका बिरामीको चाप बढेपछि काठमाडौंको तिलगंगा आँखा अस्पतालले छुट्टै रेड आई क्लिनिक सञ्चालन गरेको छ ।
पाँच प्रदेशमा पानी पर्ने, आवश्यक सतर्कता अपनाउन अनुरोध
पाँच प्रदेशमा पानी पर्ने, आवश्यक सतर्कता अपनाउन अनुरोध देशभर आंशिक देखि सामान्य बदली  रहनेछ। गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
सय किलो सुन अदुकियाकै हुन सक्ने राजस्वको निष्कर्ष
सय किलो सुन अदुकियाकै हुन सक्ने राजस्वको निष्कर्ष सुन तस्करी प्रकरणलाई संगठित अपराध अन्तर्गत अनुसन्धान गर्न सीआईबीले अनुमति पाएसँगै अनुसन्धान नयाँ रुपबाट अघि बढ्ने जनाएको छ ।
भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ
भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ पर्यटन प्रवर्द्धनको लागि हुने सांस्कृतिक सम्पदा पदयात्रामा सरोकारवाला सबै पक्ष तथा नगरवासीहरूमा नगरपालिकाले उपस्थितिको लागि अनुरोध समेत गरेको छ ।
बजारमा तीज गीत, पुरुष कलाकारकै वर्चस्व
बजारमा तीज गीत, पुरुष कलाकारकै वर्चस्व मन छुने भाका, शब्द र सुरिलो गायकीले तीज गीतलाई सरल र श्रतिमय बनाएको पाइन्छ । लोकगायक विष्णु खत्रीले पनि बिहीबार नै तीज गीत सार्वजनिक गरे।
Weather Update