Public Pana
सार्कको अस्तित्वप्रति केपी ओलीको गुनासो 
सार्कको अस्तित्वप्रति केपी ओलीको गुनासो  ‘सार्कको अहिले अस्तित्व नै छैन जस्तो भइसक्यो। अस्तित्व छैन, यो डिजल्ट भनेर कसैले भनेको छैन । तर, यसको अस्तित्व मानेर संसार चल्ने खालको कुनै गतिविधि हुँदैन,’
भक्तपुरमा मल कालोबजारी गर्ने पसलमा प्रशासनको छापा, पसलमा सिलबन्दी
भक्तपुरमा मल कालोबजारी गर्ने पसलमा प्रशासनको छापा, पसलमा सिलबन्दी अनुदानको रासायनिक मल बढी मूल्य लिएर बिक्री गर्ने भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित न्हुँछेभक्त कटुभाजुले सञ्चालन गरेको एनबी मल पसलमा छापा मारी सिलबन्दी गरेको हो ।
बंगलादेशमा डेंगीको प्रकोप  :  मृत्यु हुनेको संख्या २८३ पुग्यो
बंगलादेशमा डेंगीको प्रकोप : मृत्यु हुनेको संख्या २८३ पुग्यो लामखुट्टेको टोकाइबाट सर्ने यो रोग बंगलादेशको ढाका लगायतका अत्यधिक जनघनत्व भएका सहरहमा द्रुत गतिमा फैलिँदै गएको छ ।
शीतल निवास सरेपछि पहिलोपटक निजी निवासमा राष्ट्रपति (फोटोफिचर)
शीतल निवास सरेपछि पहिलोपटक निजी निवासमा राष्ट्रपति (फोटोफिचर) राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीले सामाजिक सञ्जाल मार्फत राष्ट्रपति पौडेल आफ्नो निजी निवास (बोहराटार) पुगेको बताएका हुन् ।
‘शिशुका लागि पहिलो ‘भ्याक्सिन’ आमाको दूध’
‘शिशुका लागि पहिलो ‘भ्याक्सिन’ आमाको दूध’ अगस्त १–७ सम्म मनाइने सप्ताहका अवसरमा कर्णाली प्रदेशमा सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको छ ।
विद्यार्थीको नाममा विदेशीने बढे
विद्यार्थीको नाममा विदेशीने बढे पछिल्लो एक वर्षमा मात्रै १ लाख १० हजार विद्यार्थीले उच्चशिक्षा अध्ययनका लागि वैदेशिक अध्ययन अनुमति लिएका छन् । अव विश्वविद्यालयहरुले विद्यार्थीलाई स्वदेशमै रोक्न सीपमूलक शिक्षा दिने पाठ्यक्रम निर्माण गर्न जरुरी छ ।
कीर्तिमानी आरोहीलाई विमानस्थलमा भव्य स्वागत
कीर्तिमानी आरोहीलाई विमानस्थलमा भव्य स्वागत ब छोटो समयमा विश्वका ८ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने रेकर्ड नेपाली र नर्वेजियन नागरिकको नाममा रहेको छ ।
सुकेटार विमानस्थलमा हवाई सेवा बन्द
सुकेटार विमानस्थलमा हवाई सेवा बन्द सुकेटार विमानस्थल प्रमुख एटीसी उदय राजवंशीका अनुसार नेपाल एयर लाइन्सले गत जेठ २६ गते र सीता एयरले गत चैत २४ गते अन्तिम उडान गरेका थिए ।
पदाधिकारी नियुक्तिका लागि चार संवैधानिक निकायमा विवरण माग
पदाधिकारी नियुक्तिका लागि चार संवैधानिक निकायमा विवरण माग परिषद्ले ती निकायमा रिक्त पदका लागि योग्यता पुगेका व्यक्तिको अभिलेख तयार पार्न भन्दै आज शनिबार सूचना निकालेको हो । 
सांसद आरजु राणाविरुद्ध टिकटक बनाएकोप्रति तरुण दलको ध्यानाकर्षण
सांसद आरजु राणाविरुद्ध टिकटक बनाएकोप्रति तरुण दलको ध्यानाकर्षण अध्यक्ष विद्वान गुरुङले जारी गरेको विज्ञप्तिमा सांसद देउवालाई लक्षित गर्दै कानुनको बर्खिलाफ हुने गरी सामाजिक प्रतिष्ठा, इज्जत एवं मानमर्यादामा प्रत्यक्ष आँच पुर्याउने दुराशय राखी सामाजिक सञ्जालहरूमा प्रसारित तथा प्रचारित झूटा र अनर्गल पोष्टप्रति गम्भीर ध्यानाकर्षण छ ।
सवारी साधनको जाँच पासको जिम्मा निजीलाई दिने तयारी
सवारी साधनको जाँच पासको जिम्मा निजीलाई दिने तयारी सवारी साधन जाँचसम्बन्धी कार्यविधिका लागि भइरहेको छलफलमा निजी क्षेत्रलाई जाँच पासको जिम्मेवारी दिएर सवारी जाँच केन्द्रले त्यसको अनुगमन गर्ने गरी छलफल अघि बढाइएको हो ।
एनसेलको बाढी सम्बन्धी एसएमएसले ४४ लाख अलर्ट
एनसेलको बाढी सम्बन्धी एसएमएसले ४४ लाख अलर्ट ११५५ जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नम्बर हो । यसमा कल गरेर पनि नदीमा पानीको सहतको स्थिती र बाढीको जोखिमका बारेमा निःशुल्क जानकारी लिन सकिन्छ ।
Weather Update