Public Pana
बिरामीको मृत्युपछि अस्पताले तिरयो साढे २७ लाख क्षतिपुर्ति !
बिरामीको मृत्युपछि अस्पताले तिरयो साढे २७ लाख क्षतिपुर्ति ! भरतपुर महानगरपालिका वडा नं २६ की ३५ वर्षीया नवीना महतोको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको थियो । मृतकका पति मणिकलाल महतोका अनुसार गत बिहीबार अनिच्छित गर्भपतनका लागि अस्पताल ल्याइएको थियो ।
प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन कुराकानी
प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन कुराकानी भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन गरेपछि दुई नेताबीच द्विपक्षीय हितका विभिन्न विषयमा कुराकानी भएको भारतको प्रधानमन्त्री कार्यालयले एक सूचनामार्फत जनाएको छ।  
काठमाण्डौका मेयर बालेन अव डाक्टर बन्दै !
काठमाण्डौका मेयर बालेन अव डाक्टर बन्दै ! मेयर बोलनले काठमाण्डौ बिश्वविद्यालयबाट पिएचडीको छात्रवृद्धि प्राप्त गरेका हुन ।
राष्ट्रिय हितमा काम गर्दा अरुको जायज हितलाई पनि ध्यान दिनुपर्छ : अध्यक्ष ओली
राष्ट्रिय हितमा काम गर्दा अरुको जायज हितलाई पनि ध्यान दिनुपर्छ : अध्यक्ष ओली सार्वभौम समाजमा पारस्परिक लाभ र पारस्परिक सम्मान गर्नुपर्ने उल्लेख गर्दै उहाँले यही पारस्परिक लाभ र सम्मान नहेरिकन राष्ट्रिय हितको मात्रै पक्षपोषण गरियो भने त्यो अन्यायपूर्ण हुने उल्लेख गर्नुभयो ।
वर्षमानले भने, ‘भ्रष्टचारको छानबिन गर्दा पार्टीकै नेता परे पनि सजाय भोग्नुपर्छ’
वर्षमानले भने, ‘भ्रष्टचारको छानबिन गर्दा पार्टीकै नेता परे पनि सजाय भोग्नुपर्छ’ पुनले आफ्नै दलभित्र पनि कोही भ्रष्टाचारमा संलग्न भएको पुष्टि भए उन्मुक्ति दिन नहुनेमा जोड दिए ।  
ह्वावे टेक्नोलोजीज मोबाइल व्यवसायमा प्रभावशाली बन्दै
ह्वावे टेक्नोलोजीज मोबाइल व्यवसायमा प्रभावशाली बन्दै इनाभेसनहरुले ह्वावेलाई सकारात्मक बाटोतर्फ लैजाने र उपभोक्ताहरूमाझ चासो जगाउन महत्वपूर्ण भूमिका खेलेको छ ।
तराई–मधेसको भु भागलाई सुख्खाग्रस्त घोषणा गर्न जनमत पार्टीको माग
तराई–मधेसको भु भागलाई सुख्खाग्रस्त घोषणा गर्न जनमत पार्टीको माग भूमिगत जलाधार स्रोतसमेत सुकेकाले मधेसका जिल्लामा सिँचाइको अभावका हुनुका साथै खानेपानीकोसमेत हाहाकार मच्चिए पछि ज्ञापन पत्र लिएर प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेको छ ।
अन्तरिक्षमा नासाले फेला पार्यो ४६ वर्ष पुरानो स्पेश यान
अन्तरिक्षमा नासाले फेला पार्यो ४६ वर्ष पुरानो स्पेश यान अन्तरिक्षयानसँग फेरि सम्पर्क हुन सक्ने आशा कमै थियो। यसको मुख्य कारण पृथ्वीबाट भ्वाएजर–२ को दूरी १९ अर्ब ९० करोड किलोमिटर रहेको थियो । हाल यो हाम्रो सौर्यमण्डल बाहिर बाहिरी अन्तरिक्षमा घुमिरहेको छ।
पाकिस्तानी पुर्व प्रधानमन्त्रीलाई तीन बर्ष जेल सजायँ, ५ बर्ष चुनाव लडन प्रतिबन्ध
पाकिस्तानी पुर्व प्रधानमन्त्रीलाई तीन बर्ष जेल सजायँ, ५ बर्ष चुनाव लडन प्रतिबन्ध सो अदालतले पूर्वप्रधानमन्त्री खानलाई एक लाख रुपैयाँ जरिवाना समेत गरेको छ, अदालतका अनुसार सो जरिवाना नतिरे थप ६ महिना जेल बस्नु पर्नेछ ।
गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउँछौँ : प्रधानमन्त्री
गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउँछौँ : प्रधानमन्त्री प्रधानमन्त्री निवास बालुवाटारमा आज पीडितहरुसँगको भेटमा उहाँले पीडितसँग वार्ताका लागि छिट्टै गृह सचिवको संयोजकत्वमा समिति बनाउने बताउनुभयो ।
उत्तराखण्ड पहिरो अपडेट : तीन नेपालीको पहिचान खुल्यो
उत्तराखण्ड पहिरो अपडेट : तीन नेपालीको पहिचान खुल्यो भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीका अनुसार कालिकोट घर भई गौरीकुण्ड क्षेत्रमा काम गर्ने तीन जनाको उनीहरुका आफन्तबाट पहिचान खुलेको हो ।
Weather Update