Public Pana
पहिरो खस्दा त्रिभुवन राजपथ अवरुद्ध
पहिरो खस्दा त्रिभुवन राजपथ अवरुद्ध नौबिसे, भैसे, पालुङ हुँदै हेटौडा जाने सवारी साधन रोकिएका  जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पदाधिकारीको जिम्मेवारी हेरफेर गर्ने माओवादीको  निर्णय
पदाधिकारीको जिम्मेवारी हेरफेर गर्ने माओवादीको  निर्णय सोही प्रस्ताव अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकमा पेस गर्ने सचिव दीनानाथ शर्माले जानकारी दिए । २२ जना पदाधिकारी रहेको माओवादीका कसले कुन जिम्मेवारी पाए भन्ने सम्बन्धमा उनले खुलाउन चाहेनन् । 
‘पूँजीपति वर्गले उद्योग–व्यवसाय सम्भ्रान्त परिवारभन्दा बाहिर लान दिएनन्’
‘पूँजीपति वर्गले उद्योग–व्यवसाय सम्भ्रान्त परिवारभन्दा बाहिर लान दिएनन्’ अनि ओम्नी ओम्नी ओम्नी भन्या छन्, गलत गरे छानबिन गर्नु भनिराछौँ हामी । यति मात्रै होइन, गोकर्णको खेर गएको जमिनमा एउटा शेर्पाको छोराले यति होल्डिङ्स अर्बौँ लगानी गरेर आज गोकर्ण रिसोर्ट, इज्जतको ठाउँ बनाएको छ ।
 केन्द्रीय समिति बैठक समापन अघि माओवादी पदाधिकारी बैठक बालुवाटार जारी
 केन्द्रीय समिति बैठक समापन अघि माओवादी पदाधिकारी बैठक बालुवाटार जारी केन्द्रीय समिति बैठकमा उठेकाक विषयमा अध्यक्ष प्रचण्डले दिने जवाफको तयारीका लागि पदाधिकारी बैठक राखेका हुन् । 
टीकापुरको केदारेश्वर आधारभूत विद्यालयमा तोडफोड
टीकापुरको केदारेश्वर आधारभूत विद्यालयमा तोडफोड विद्यालयका प्रधानाध्यापक बद्री भट्टराईका अनुसार तीन कोठाका १० थान डेस्क-बेच्न र झ्याल-ढोकामा तोडफोड गरिएको छ। तोडफोडबाट करिब ३० हजार बराबरको क्षति पुगेको उनले बताए।
नेपालगन्जका छ जनाको मृत्यु भएको पुष्टी, शव नेपालगञ्ज ल्याइदै
नेपालगन्जका छ जनाको मृत्यु भएको पुष्टी, शव नेपालगञ्ज ल्याइदै भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको युपी४७डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गए राति गाईसँग ठोक्किँदा दुर्घटना भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो ।
काठमाडौंमा पहिरो खस्दा दुईको मृत्यु
काठमाडौंमा पहिरो खस्दा दुईको मृत्यु प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरका अनुसार तारकेश्वर नगरपालिका–५ चो गाउँमा शनिवार राति स्थानीय गणेश तामाङको घर पहिरोले पुर्दा तामाङ र उनकी छोरीको मृत्यु भएको हो।   
कार दुर्घटनामा पुराना व्यापारीको निधनको खवरले शोकमा डुव्यो नेपालगञ्जको त्रिभुवन चौक
कार दुर्घटनामा पुराना व्यापारीको निधनको खवरले शोकमा डुव्यो नेपालगञ्जको त्रिभुवन चौक शनिबार भएको कार दुर्घटनामा नेपालगन्जका पुराना व्यापारी घरानाका दुई परिवारका गरी ५ जनाको मृत्यु भएको प्रहरीलाई उद्रित गर्दै  भारतीय संचार माध्यामले जनाएका छन् । 
आजको मौसम: चारै प्रदेशमा बर्षा हुने
आजको मौसम: चारै प्रदेशमा बर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही हाल बागमती र गण्डकी प्रदेशका केही स्थानहरू, कोशी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम बर्षा भइरहेको छ । 
Weather Update