Public Pana
प्रधानमन्त्रीको खुलासा : नेतृत्वमाथि मुद्दा चलाउन खोजेपछि चोलेन्द्रविरुद्ध महाअभियोग दर्ता गरियो
प्रधानमन्त्रीको खुलासा : नेतृत्वमाथि मुद्दा चलाउन खोजेपछि चोलेन्द्रविरुद्ध महाअभियोग दर्ता गरियो आइतबार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले नेतृत्वविरुद्ध मुद्दा लगाउन खोजेकै कारण जबराविरुद्ध महाअभियोग दर्ता गर्नुपरेको बताएका हुन् । 
सामाजिक सञ्जाल नियमन र व्यवस्थापनका लागि परामर्श सुरु
सामाजिक सञ्जाल नियमन र व्यवस्थापनका लागि परामर्श सुरु समाजका विभिन्न पेसा व्यवसायसँग सम्बन्धित लब्धप्रतिष्ठित व्यक्तिलेसमेत तथ्य–प्रमाणविना सामाजिक सञ्जालमा मनलाग्दी लेख्दा आफूहरूलाई अपूरणीय क्षति भएको भन्दै नियमन र व्यवस्थापनको माग आएपछि सरकारले परामर्श गरी सुझाव माग्न थालेको हो ।
स्थानीय तहको करप्रति आपूर्तिमन्त्री रमेश रिजालकाे असन्तुष्टि
स्थानीय तहको करप्रति आपूर्तिमन्त्री रमेश रिजालकाे असन्तुष्टि मन्त्री रिजालले बारा र पर्साका उद्याेगबाट हुने प्रदूषण नियन्त्रणका लागि पहल भइरहेको बताए । उनले सिमरास्थित विषेश आर्थिक क्षेत्रमा लगानी आकर्षित गर्नका लागि जग्गाको राजस्व दर कम गर्ने प्रयास भइरहेको समेत बताए ।
पुरानो तरिका त्याग्न प्रचण्डको आग्रह
पुरानो तरिका त्याग्न प्रचण्डको आग्रह मोहन वैद्य र डा. बाबुराम भट्टराईले लिएको बाटोभन्दा तुलनात्मक रुपमा आफूहरूको बाटो उत्कृष्ट
शपथ लिएको ७७ दिनपछि चित्रकारलाई उद्योग मन्त्रालय
शपथ लिएको ७७ दिनपछि चित्रकारलाई उद्योग मन्त्रालय चित्रकार नेपाली कांग्रेस संसदीय दलका उपनेता हुन् । वाग्मती प्रदेशमा अब मन्त्रालयको संख्या १२ पुगेको छ ।
कामदार भिसामा विदेशीहरु नेपाल
कामदार भिसामा विदेशीहरु नेपाल आर्थिक वर्ष २०७१-७२ मा ६ लाख ९३ हजार ३२ जना नेपाली वैदेशिक रोजगारीमा पुगेका थिए । सो रेकर्ड यस वर्ष तोडिएको हो ।
शेयर बजार ३८.३७ अंकले घट्याे
शेयर बजार ३८.३७ अंकले घट्याे १२ करोड ६९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सानिमा बैंक अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एभरेष्ट बैंक र एनआइसी एसिया बैंक परेका छन् ।
भागबण्डा मिलाउन मन्त्रालय थप्ने तयारीप्रति राप्रपाको आपत्ति
भागबण्डा मिलाउन मन्त्रालय थप्ने तयारीप्रति राप्रपाको आपत्ति यो अवस्थाको निरन्तरता देशले धान्न सक्दैन । हामी प्रदेश संरचना खारेजीको पक्षमा छौं, खारेज नहुँदासम्म यसमा हुने लापरबाही टुलुटुलु हेर्न पनि सकिन्न ।
लागुऔषधसहित ९ जना पक्राउ
लागुऔषधसहित ९ जना पक्राउ
एकीकृत समाजवादीका समस्या  :  झलनाथ खनाल
एकीकृत समाजवादीका समस्या :  झलनाथ खनाल क्रान्तिकारी वर्ग दृष्टिकोणका आधारमा विश्लेषण गर्नुपर्छ, तिनीहरूलाई निर्ममतापूर्वक हटाउनुपर्छ, वैचारिक तथा संगठनात्मक दुबै क्षेत्रबाट यस्ता कमजोरीहरूलाई हटाएर हामीले हाम्रो पार्टीलाई एउटा सबल, संशक्त र धारिलो क्रान्तिकारी जगमा उभ्याउनुपर्छ।
सेप्टेम्बर तेस्रो वा चौथो साता प्रधानमन्त्री दाहालको चीन भ्रमण  
सेप्टेम्बर तेस्रो वा चौथो साता प्रधानमन्त्री दाहालको चीन भ्रमण   प्रधानमन्त्रीका लागि चीन भ्रमणका लागि तयारी भइरहेको परराष्ट्र मन्त्री नारायण प्रकाश - एनपी, साउदले जानकारी दिएका  छन् । 
माओवादी पदाधिकारीको जिम्मेवारी तोकियो 
माओवादी पदाधिकारीको जिम्मेवारी तोकियो  अध्यक्ष प्रचण्डलाई समग्र पार्टीको जिम्मेवारी दिएको छ । उपाध्यक्ष महरालाई पार्टी एकता र समाजवादी मोर्चाको जिम्मा दिइएको छ ।
Weather Update