Public Pana
चार प्रदेशमा पानी पर्ने, हावाहुरी चल्ने, सतर्कता अपनाउन अनुरोध
चार प्रदेशमा पानी पर्ने, हावाहुरी चल्ने, सतर्कता अपनाउन अनुरोध सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
नागढुंगा–नौबिसे सुरुङ निर्माणको काम आज सकिने 
नागढुंगा–नौबिसे सुरुङ निर्माणको काम आज सकिने  २०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको रेस्क्यु टनेलको सुरुङ निर्माणको काम सोमबारदेखि सकिने भएको हो ।
मलाई कुनै आपत्ती छैन, विवादमा  :  करिश्मा मानन्धर
मलाई कुनै आपत्ती छैन, विवादमा : करिश्मा मानन्धर कलाकार मिथिला शर्मा, शर्मिला मल्ल, नीर शाह, संगीतकर्मी गणेश रसिक तथा अभिनेता शिव श्रेष्ठलाई सम्मान गरिएको हो। सोही सम्मान कार्यक्रममा उपस्थित भएकी करिश्माले आफू सधैं विवादमा पर्ने कुराको सम्झना गरेकी हुन् ।
बैदेशिक रोजगारमा ठगी गर्ने र बैंकको लकरमा गोली लुकाउने  ल्यारक्यार लुम्बिनी विकास कोषको उपाध्यक्ष
बैदेशिक रोजगारमा ठगी गर्ने र बैंकको लकरमा गोली लुकाउने  ल्यारक्यार लुम्बिनी विकास कोषको उपाध्यक्ष गत ३० फागुन २०७२ मा नेपाल इन्भेष्टमेन्ट बैंकको केन्द्रीय कार्यालयको लकरमा १४ थान गोली लुकाउने उनै हुन् ।
उपराष्ट्रपति यादव चीन जादै 
उपराष्ट्रपति यादव चीन जादै  चीनको वाणिज्य मन्त्रालय र युनान प्रोभिन्स सरकारले सो एक्सो गर्न लागेका हुन् । सो एक्स्पोसँगै ‘कुन्मिङ एक्स्पोर्ट एण्ड इम्पोर्ट फेयर’ कार्यक्रम पनि आयोजना हुँदैछ ।
संघीय शिक्षा ऐन शिक्षक, विद्यार्थी र अभिभावकमैत्री हुनुपर्छ : नैनसिंह महर
संघीय शिक्षा ऐन शिक्षक, विद्यार्थी र अभिभावकमैत्री हुनुपर्छ : नैनसिंह महर नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले मन्त्रिपरिषद्बाट स्वीकृत भएर सदनमा टेबलको तयारीमा रहेको शिक्षा ऐन सर्वस्वीकार्य रूपमा आउनु पर्ने बताएका छन्। 
ललिता निवास प्रकरण : माधव र बाबुराममाथि अनुसधान गर्न सर्वोच्चको आदेश
ललिता निवास प्रकरण : माधव र बाबुराममाथि अनुसधान गर्न सर्वोच्चको आदेश सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषदबाट निर्णय गर्नेहरूमाथि पनि अनुसन्धान गर्न आदेश दिएको छ।
कर्णालीमा खाद्यान्न अभाव, मुगुको गोदाम नै बन्द 
कर्णालीमा खाद्यान्न अभाव, मुगुको गोदाम नै बन्द  साविकका कर्णालीका जिल्लाहरुमा पर्याप्त मात्रामा खाद्यान्न मौज्दात नहँुदा अभाव सुरु भएको हो । मुगुमा भने चामल नहुँदा खाद्य कार्यालयको गोदाम नै बन्द भएको छ ।
माओवादीले तीनमहिने विशेष अभियान चलाउने
माओवादीले तीनमहिने विशेष अभियान चलाउने नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले देशभित्रका प्रत्येक घर परिवारलाई भेट्न र कुनै पनि घर नछाड्न पार्टीका केन्द्रीय सदस्यलाई निर्देशन दिनुभयो ।
सर्वोच्चको नेतृत्व वरिष्ठतम् न्यायाधीश श्रेष्ठलाई
सर्वोच्चको नेतृत्व वरिष्ठतम् न्यायाधीश श्रेष्ठलाई पदबहालीका क्रममा कामुु प्रधानन्यायाधीश श्रेष्ठले संविधान र कानुनका आधारमा सेवाग्राहीको हितलाई हेरेर चुस्तदुरुस्त तरिकाले काम गर्न निर्देशन दिनुभयो ।
समयमै पर्याप्त वर्षा नहुँदा बारा ८० प्रतिशत मात्र रोपाइँ
समयमै पर्याप्त वर्षा नहुँदा बारा ८० प्रतिशत मात्र रोपाइँ आर्थिक वर्ष २०७९/०८० मा भदैया ११ हजार ९०५ हेक्टर, अगहनी ३४ हजार ११२ हेक्टरसमेत गरी ४६ हजार २० हेक्टर जमिनमा वर्षे धानखेती गरिएको थियो ।
Weather Update