Public Pana
बिजय गच्छदारलगायतलाइ पक्राउ गर्न अदालतको अनुमती
बिजय गच्छदारलगायतलाइ पक्राउ गर्न अदालतको अनुमती माधवकुमार नेपाल र बाबुराम भट्टराइ माथी अनुसन्धान गर्न बाटो खोलेको दिनमा नै पुर्ब मन्त्रीत्रयलाइ पक्राउ गर्न अनुमति
संसदीय समिति सभापतिको भागबन्डा 
संसदीय समिति सभापतिको भागबन्डा  कांग्रेसलाई ४, एमालेलाई ३, माओवादी केन्द्रलाई २, नेकपा एकीकृत समाजवादीलाई १, जनता समाजवादी पार्टीलाई १ र जनमत पार्टीलाई १ समितिको नेतृत्व गर्नेछन् ।
देशभर समानान्तर समिति बनाउने महिला संघको चेतावनी
देशभर समानान्तर समिति बनाउने महिला संघको चेतावनी ३ दिनभित्र विधानविपरीतका निर्णय नसच्याए देशैभर समानान्तर समिति र गतिविधि गर्ने पत्रकार सम्मेलनमा नेताहरूले बताए ।
आफ्ना सांसदलाई संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रचण्डको निर्देशन
आफ्ना सांसदलाई संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रचण्डको निर्देशन प्रचण्डले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न आफ्ना सांसदलाई निर्देशन दिएका हुन् । 
ललिता निवासको अनुसन्धानमा सहयोग गर्ने बाबुरामको प्रतिबद्धता
ललिता निवासको अनुसन्धानमा सहयोग गर्ने बाबुरामको प्रतिबद्धता मेरो त्यति बेलाको बयानको बेहोरा पुनः सार्वजनिक जानकारीका निम्ति यहाँ प्रस्तुत छ ।’
प्रतिनिधि सभा बैठक बस्दै, टोपबहादुर रायमाझी निलम्बनमा परेको जानकारी गराउने 
प्रतिनिधि सभा बैठक बस्दै, टोपबहादुर रायमाझी निलम्बनमा परेको जानकारी गराउने  प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ ।
अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन
अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन कुल १९ लाख ५३ हजार २७९ कित्ता सेयर बिक्री खुला गरेको हो ।
डलरकाे भाउ १३२ रूपैयाँ बढी
डलरकाे भाउ १३२ रूपैयाँ बढी
निरन्तर संसद अबराेध भएपछि सभामुखले बोलाए शिर्ष दलको बैठक
निरन्तर संसद अबराेध भएपछि सभामुखले बोलाए शिर्ष दलको बैठक सभामुख घिमिरेले साउन १५ र १६ गते प्रधानमन्त्री र विपक्षी दलका नेतासँग दुई–दुईपटक टेलिफोन संवाद गरेर अबरोध खुलाउन अनुरोध गरेका थिए
एनआरएनए विश्व सम्मेलन अक्टोवर १७-२० मा काठमाण्डौंमा
एनआरएनए विश्व सम्मेलन अक्टोवर १७-२० मा काठमाण्डौंमा संघको निर्वाचन सम्बन्धी कार्यतालिका भने पछि निर्वाचन समितिले सार्वजनिक गर्ने बताएको छ ।
Weather Update