Public Pana
आजको मौसम: पाँचवटा प्रदेशमा पानी पर्ने
आजको मौसम: पाँचवटा प्रदेशमा पानी पर्ने मनसुनको न्यून चापीय रेखासरदर  स्थान  भन्दा  उत्तरतिर (नेपाल नजिक)  अवस्थित  रहेको  छ।
संसदको गतिरोध अन्त्य गर्न शिर्ष दलको बैठक आज पनि बस्दै
संसदको गतिरोध अन्त्य गर्न शिर्ष दलको बैठक आज पनि बस्दै प्रतिनिधिसभा बैठक ३ बजे बस्नु अघि प्रमुख दल बिच सहमति जुटाउने प्रयास स्वरुप सो बैठक बोलाईएको हो ।  
रेखामाथि दुर्व्यवहारको आरोप
रेखामाथि दुर्व्यवहारको आरोप रेखा थापाको ह्यासट्यागसंगै ‘मि टु’ तथा ‘क्रिएटिभ एब्युजमेन्ट’ (रचनात्मक दुर्व्यवहार) को ट्याग राखेका छन् ।
पप्पु कन्स्ट्रक्सनसहितका २३ निर्माण कम्पनी कालोसूचीमा
पप्पु कन्स्ट्रक्सनसहितका २३ निर्माण कम्पनी कालोसूचीमा धेरैजसो डिभिजन सडक कार्यालयको सिफारिसमा कालोसूचीमा परेका हुन् ।
उच्च अदालतको आदेशद्धारा व्यापारिक कम्प्लेक्सले पार्किङ शुल्क उठाउन पाउने
उच्च अदालतको आदेशद्धारा व्यापारिक कम्प्लेक्सले पार्किङ शुल्क उठाउन पाउने साउन ३० गते दुबै पक्षलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाएको उच्च अदालतले जनाएको छ ।
सामाजिक सञ्जाल नियमन गर्ने नियमावली ल्याउने सञ्चारमन्त्री रेखाको दाबी
सामाजिक सञ्जाल नियमन गर्ने नियमावली ल्याउने सञ्चारमन्त्री रेखाको दाबी उनले सामाजिक सञ्चालनमा पशुपतिको जलहरी प्रकरणमा केपी ओलीलाई पुरै जिउभरी सुन लगाइदिएको र प्रधानमन्त्री भारतबाट फर्किँदा भैंसी चढाएको फोटोप्रति असन्तुष्टि जनाइन् ।
सरकारको प्रतिवेदनपछि उच्चस्तरीय छानबिन समिति बनाउन सकिने शर्माको दाबी
सरकारको प्रतिवेदनपछि उच्चस्तरीय छानबिन समिति बनाउन सकिने शर्माको दाबी संसद अवरुद्ध गर्न नहुने बताउँदै शर्माले सरकारको छानबिन रिपोर्ट आएपछि चित्त नबुझेमा मात्रै विकल्प खोज्न सकिने धारणा राखे । 
नेपालका ४ हजार ८०५ सामूदायिक विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेट
नेपालका ४ हजार ८०५ सामूदायिक विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेट करिब २० हजार  सामूदायिक आधारभूत विद्यालयहरुमा ब्रोडब्याण्ड इन्टरनेट  सेवा उपलब्ध गराउने परियोजनाको लक्ष छ। यसलाइ हेर्दा कुल परियोजना सम्झौताको १६.७५ प्रतिशत  मात्रै प्रगती भएको देखिन्छ ।
शीर्ष नेताबीच कुरो बिग्रेपछि  सूचना टाँसेर संसद बैठक स्थगित
शीर्ष नेताबीच कुरो बिग्रेपछि सूचना टाँसेर संसद बैठक स्थगित सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक अपरान्ह ४ बजेका लागि सारिएको थियो ।
सुन तस्करीको छानबिन गर्न समिति गठनमा जुटेन सहमति, भोलि पुनः बैठक बस्ने
सुन तस्करीको छानबिन गर्न समिति गठनमा जुटेन सहमति, भोलि पुनः बैठक बस्ने सोमबार सभामुख देवराज घिमिरेसहित प्रमुख दलका शीर्ष नेताहरुको दुईपटक बसेको बैठकमा सहमति जुट्न नसकेपछि मंगलबार पुनः बैठक बस्ने भएको छ । 
आफ्ना मागमा बार्गेनिङ्ग गर्न सभामुखसहित शीर्ष नेताहरु फेरी छलफलमा
आफ्ना मागमा बार्गेनिङ्ग गर्न सभामुखसहित शीर्ष नेताहरु फेरी छलफलमा नयाँ बानेश्वरमा रहेको संसद भवनस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा सभामुख घिमिरेसहित प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरु सहभागी भएका छन् ।
क्विन्टल सुन प्रकरणमा एसपीको टोली 
क्विन्टल सुन प्रकरणमा एसपीको टोली  सुन प्रकरणमा हालसम्म १८ जना पक्राउ परेका छन् । पक्राउ परेकालाई सीआईबीले आफ्नै हिरासतमा राखेर अनुसन्धान थालेको छ । 
Weather Update