Public Pana
पुर्वाधार विज्ञहरुसँग भौतिकमन्त्री ज्वालाको छलफल, भावी सडक कस्तो बनाउने ?
पुर्वाधार विज्ञहरुसँग भौतिकमन्त्री ज्वालाको छलफल, भावी सडक कस्तो बनाउने ? छलफलमा मन्त्री ज्वालाले भौगलिक विकटताले सडक निर्माणका क्षेत्रमा सडक सुरक्षामा देखिएका चुनौतीलाई कसरी समाधान गर्ने भन्ने विषय सरकार गम्भीर रहेको बताउनुभयो ।
दुई अर्बको लागतमा बैजनाथपुरमा क्रिकेट रङ्गशाला बन्छ : मन्त्री लिम्बू
दुई अर्बको लागतमा बैजनाथपुरमा क्रिकेट रङ्गशाला बन्छ : मन्त्री लिम्बू विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले अहिले रङ्गशालाका निम्ति रु तीन करोड बजेट विनियोजन भएको र यसको डिपिआर तयार भइसकेपछि रु दुई अर्ब लागतमा दुई वर्षभित्र अत्याधुनिक रङ्गशाला निर्माण हुने बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयले भन्यो: ‘आँखा पाक्ने रोग लागे आत्तिनु पदैन’
स्वास्थ्य मन्त्रालयले भन्यो: ‘आँखा पाक्ने रोग लागे आत्तिनु पदैन’ मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले अहिले मुलुकभरका विभिन्न ठाउँमा आँखा पाक्ने रोग देखिएकाले नआत्तिइ घरमा बसेर उपचार गर्न आग्रह गर्नुभयो ।
फोनबाट केटी जिस्काएको निहुँमा युवकको हत्या, दुईजना पक्राउ
फोनबाट केटी जिस्काएको निहुँमा युवकको हत्या, दुईजना पक्राउ उक्त कुटपिट तथा झै-झगडामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने २४ वर्षीय अबतुल्लाह मिया अन्सारी र ४५ वर्षीय वकिल महमद अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ । 
लगातार घटेको सेयर बजारमा फेरी उत्साह, दोहोरो अंकमा वृद्धि
लगातार घटेको सेयर बजारमा फेरी उत्साह, दोहोरो अंकमा वृद्धि १ अर्ब ८८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनीमा ९ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ । 
अनलाइनमार्फत यौनहिंसा गर्ने दुई पक्राउ
अनलाइनमार्फत यौनहिंसा गर्ने दुई पक्राउ ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक पशुपतिकुमार रायले पीडित नाबालिकालाई फेसबुकबाट साथी बनाएर भिडियो कलमार्फत मानसिक तनाव दिने तथा अश्लील फोटोसँग पीडितको फोटो जोडेर सामाजिक सञ्जालमा प्रकाशन गर्ने गरेकाले पक्राउ गरिएको जानकारी दिनुभयो ।
पृथ्वीराजमार्ग पुनः अवरुद्व, दुईतर्फी सवारी आवागमन बन्द
पृथ्वीराजमार्ग पुनः अवरुद्व, दुईतर्फी सवारी आवागमन बन्द आज दिउँसो करिब पौने १ बजेदेखि सडक अवरुद्ध भएपछि दुईतर्फी सवारीसाधन आवतजावत बन्द भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हराइरहेका छ मध्ये दुई बागमती नदीमा मृत फेला
हराइरहेका छ मध्ये दुई बागमती नदीमा मृत फेला अक्कल बहादुरका २५ वर्षीय ज्वाइँ जीवन पहरी, चार वर्षीया नाति मिलन पहरी, डेढ वर्षीय नातिनी दिव्या पहरी अझै फेला पर्न नसकेको र उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सञ्चालनको तयारी
सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सञ्चालनको तयारी सूर्यविनायक–रत्नपार्क द्रुतमार्गमा पहिले सडक विभागले काम गर्ने र त्यो सकिएपछि नै यातायात व्यवस्था विभाग तथा अरू निकायको काम हुने यातायात विभागका प्रवक्ता ईश्वरदत्त पनेरुले जानकारी दिनुभयो ।
कारागारमा कैदीको मृत्युबारे छानबिन गर्न समिति गठन
कारागारमा कैदीको मृत्युबारे छानबिन गर्न समिति गठन घटनाको छानबिन गर्न सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो ।
एमालेको नारावाजीपछि फेरी प्रतिनिधिसभा बैठक अवरुद्ध
एमालेको नारावाजीपछि फेरी प्रतिनिधिसभा बैठक अवरुद्ध बैठक सुरु हुनासाथ एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले अवैध सुन तस्करी प्रकरणबारे छानबिन समिति बनाउनुपर्ने आफ्नो पार्टीको माग रहेकोे बताउनुभयो ।
अझै केही दिन वर्षा हुने भएकाले सचेत रहन आग्रह
अझै केही दिन वर्षा हुने भएकाले सचेत रहन आग्रह नेपालमा मनसुनी वायुको असरका साथै बङ्गलादेशको उत्तरीभाग तथा आसपासमा रहेको न्यूनचापीय प्रणालीका कारण पनि बदली र वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
Weather Update