Public Pana
उपराष्ट्रपति यादवको चीन भ्रमण स्वीकृत   
उपराष्ट्रपति यादवको चीन भ्रमण स्वीकृत    ७ औँ चाइना–साउथ एसिया एक्स्पो र २७औँ चाइना (कुनमिङ) इम्पोर्ट एन्ड एक्सपोर्ट फेयरमा सहभागी हुन उपराष्ट्रपति चीन जाने
नवौं राष्ट्रिय खेलकुदको खर्च विवरण सार्वजनिक
नवौं राष्ट्रिय खेलकुदको खर्च विवरण सार्वजनिक नवौं राष्ट्रिय खेलकुदको पुरस्कार खेलाडीले प्रतियोगिता आयोजना गरिएको ५ महिनापछि पुरस्कार रकम प्राप्त गरेका हुन्।
क्लासिक टेक र सुविसु केबलनेट लगायत ४८ कम्पनी कारबाहीमा 
क्लासिक टेक र सुविसु केबलनेट लगायत ४८ कम्पनी कारबाहीमा  सेवा प्रदायकले उक्त रकम २०७९ पुस मसान्त भित्रमा दाखिल गर्नु पर्ने थियो। प्राधिकरणले थप दस्तूर सहित रोयल्टी र ग्रामिण दूरसञ्चार विकास कोष वापतको बक्यौदा रकम २०८० साउन मसान्तसम्म दाखित गर्न म्याद दिएको छ ।
मालिक होइन सेवक हुँ भन्ने भावले काम गर्नुस् : उपप्रधानममन्त्री खड्का
मालिक होइन सेवक हुँ भन्ने भावले काम गर्नुस् : उपप्रधानममन्त्री खड्का कामका लागि निवेदन दर्ता देखि मन्त्रीको कार्यकक्षमा पुग्ननै हप्तौ दिन भन्दा बढी समय लाग्दा जनताले परिवर्तनको अनुभूति गर्न नसकेको भन्दै रक्षा मन्त्री समेत रहनु भएका उपप्रधानमन्त्री खड्काले राजनीतिक परिवर्तन भएर मात्र नपुग्ने भन्दै कार्यशैली तत्काल परिवर्तन गर्न मातहतका निकायलाइ निर्देशन दिए। 
ललिता निवास प्रकरणका आरोपीलाई थप सात दिन हिरासतमा राख्न अदालतको अनुमति
ललिता निवास प्रकरणका आरोपीलाई थप सात दिन हिरासतमा राख्न अदालतको अनुमति अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका २० जनालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बताएको हो।
प्रतिनिधिसभामा आज पनि एमालेको अवरोध
प्रतिनिधिसभामा आज पनि एमालेको अवरोध नाराबाजीकै बीच सभामुख घिमिरेले सांसदहरुलाई आग्रह
आज पनि राष्ट्रिय सभाको बैठक अवरुद्ध
आज पनि राष्ट्रिय सभाको बैठक अवरुद्ध बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न लागेपछि एमालेका सासदहरुले उठेर विरोध गरेपछि अध्यक्ष गणेश तिमिल्सिनाले शुक्रबारसम्मका लागि स्थगित गरेका छन् ।
पर्याप्त मत नपाउँदा पहिचान स्थापित हुन नसकेको प्रधानमन्त्री प्रचण्डको दाबी
पर्याप्त मत नपाउँदा पहिचान स्थापित हुन नसकेको प्रधानमन्त्री प्रचण्डको दाबी प्रधामन्त्री दाहालले अहिलेको आन्दोलनबाट पहिचान आयो भने ठीकै रहेको जनाउँदै २०८४ मा टन्नै मत हाल्दिनु भयो भने त्यहीँ नै पहिचान पारित हुने खुलासा समेत गरे ।
कांग्रेस मुख्यालयमा नेविसंघका दुई समूहबीच आज तनाव (तस्बिरहरू)
कांग्रेस मुख्यालयमा नेविसंघका दुई समूहबीच आज तनाव (तस्बिरहरू) नेता कृष्ण सिटौलासहित असन्तुष्ट समूहले आज  बुधबार दिउँसो सानेपामा प्रदर्शन गरेका थिए। उनीहरूले समानान्तर समिति गठन र विद्रोहसहिताका योजना लिएर सानेपामा नाराबाजी गरेका हुन्। 
'महानगर'मा दुई अपरिचितको एक रात
'महानगर'मा दुई अपरिचितको एक रात सानो घटनाका कारण सँगै रात गुजार्न बाध्य दुई चरित्रको जीवनमा सो रातले ल्याएको परिवर्तनलाई चलचित्रमा उतारिएको निर्माण टिमले बताउँदै आएको छ।
एक बर्ष अघि नै निर्माण सक्नुपर्ने सडकको म्याद एकवर्ष थप
एक बर्ष अघि नै निर्माण सक्नुपर्ने सडकको म्याद एकवर्ष थप “अघिल्लो वर्ष निर्माण कम्पनीले काम नै गर्दैन कि भनेर हामीले कारबाही गर्ने चेतावनी पनि दिएका थियौँ” उहाँले भन्नुभयो, “हाम्रो चेतावनीपछि कम्पनीले सन्तोषजनक तरिकाले प्रगति गरेकाले हामीले म्याद थप्ने निर्णय गरेका हौँ ।”
Weather Update