Public Pana
काठमाडौं नगर प्रहरी र स्थानीयबीच झडप 
काठमाडौं नगर प्रहरी र स्थानीयबीच झडप  बुढानीलकण्ठ नगरपालिकाका  स्थानीय बासिन्दाले भने वर्षाको समयमा डोजर आतंक गरेको भन्दै महानगरविरुद्ध नाराबाजी गरिरहेका छन् ।
काठमाण्डौमा ट्याक्सी व्यवसायीको आन्दोलन
काठमाण्डौमा ट्याक्सी व्यवसायीको आन्दोलन बिहीबार बिहान नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागअगाडि सडकमा ट्याक्सी तेर्स्याएर व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन्।
टल्कने ढुङ्गा ‘बहुमूल्य रत्नपत्थर’ नै भएको भूगर्भ विभागको पुष्टि,हिरा भन्दा पनि बहुमुल्य भएको दावी
टल्कने ढुङ्गा ‘बहुमूल्य रत्नपत्थर’ नै भएको भूगर्भ विभागको पुष्टि,हिरा भन्दा पनि बहुमुल्य भएको दावी “परीक्षणबाट उक्त ढुङ्गा महत्वपूर्ण र बहुमूल्य रत्नपत्थर (क्वार्ज क्रिष्टल) भएको पाइयो, उहाँले भन्नुभयो, “संसारभरका धातुलाई कडापनका आधारमा १० भागमा वर्गीकरण गरिन्छ, सोही आधारमा बरामद गरिएको ढुङ्गा सातौँ नम्बरमा पर्छ ।
बाढी र पहिरोबाट पछिल्लो ५० दिनमा ४१ जनाको मृत्यु, ३१ जना वेपत्ता, ५५ घाइते
बाढी र पहिरोबाट पछिल्लो ५० दिनमा ४१ जनाको मृत्यु, ३१ जना वेपत्ता, ५५ घाइते गृह मन्त्रालयका अनुसार ती जिल्लामा भएका बाढी पहिरोलगायत मनसुनजन्य बिपतका घटनामा  परेर ४१ जनाले ज्यान गुमाएका छन् भने ३१ जना बेपत्ता छन् ।
गण्डकी प्रदेशसभा बैठक बस्दै
गण्डकी प्रदेशसभा बैठक बस्दै गत असार २२ गतदेखि स्थगन भएको प्रदेशसभा बैठक आज बस्न लागेको हो । बैठकमा प्रदेशसभाका विषयगत समिति गठनका विषयमा छलफल हुने बताइएको छ ।
प्रहरीको कुटपिटबाट मृत्यु भएको भन्दै मृतकका परिवारले शव बुझ्न मानेनन्
प्रहरीको कुटपिटबाट मृत्यु भएको भन्दै मृतकका परिवारले शव बुझ्न मानेनन् प्रहरीको कुटाइबाट कैदीबन्दीको मृत्यु भएको आरोप लगाउँदै आफन्तले शव बुझ्न नमानेका हुन् ।
सार्वजनिक खरिद वित्त व्यवस्थापन सुधारको मूल एजेण्डा : सचिव रेग्मी
सार्वजनिक खरिद वित्त व्यवस्थापन सुधारको मूल एजेण्डा : सचिव रेग्मी रिदको प्रभावकारिताले पुँजीगत खर्च बढ्ने मात्र नभई विकास निर्माणका काममा समेत तीव्रता आउने भएकाले सार्वजनिक खरिदलाई वित्त व्यवस्थापनको एउटा महत्वपूर्ण पाटोका रुपमा लिने गरिएको छ ।
पोखरामा आँखाको परीक्षण र औषधि निःशुल्क
पोखरामा आँखाको परीक्षण र औषधि निःशुल्क पोखरा महानगरपालिकाको अग्रसरतामा यहाँका केही अस्पतालमा साउन मसान्तसम्मका लागि आँखा जाँच तथा औषधि वितरणको व्यवस्था गरिएको छ ।
मधेसमा बाढी तथा डुबान पीडितलाई दश लाख
मधेसमा बाढी तथा डुबान पीडितलाई दश लाख मन्त्री समिमले राहत तथा उद्धार सामग्री खरिद गर्न आठवटै जिल्ला प्रशासन कार्यालयलाई तत्काल राहत रकम ठाउने निर्णय गरेको जानकारी दिनुभयो ।
आज सामुदायिक वन दिवस  :  प्रधानमन्त्रीद्धारा  शुभकामना
आज सामुदायिक वन दिवस : प्रधानमन्त्रीद्धारा शुभकामना देशभर २२ हजार २६६ सामुदायिक वन हस्तान्तरण भएका छन्, जसमा २९ लाख सात हजार ८७१ घरधुरीले २२ लाख ३७ हजार ६७० हेक्टर व्यवस्थापन गर्दै आएको फेकोफनले जनाएको छ ।
टमाटरकोे मूल्यवृद्धिले विश्व रेकर्ड  :  नेपाली कृषि प्रधान प्रमाण होला ?
टमाटरकोे मूल्यवृद्धिले विश्व रेकर्ड : नेपाली कृषि प्रधान प्रमाण होला ? अहिले पहाडी जिल्लाका किसानहरुले अग्रिम भुक्तानी लिएर मात्र व्यापारीलाई गोलभेँडा बिक्री गर्ने गरेका छन् । 
अमेरिकाको जीएआरसी अवार्ड, नेपालीलाई 
अमेरिकाको जीएआरसी अवार्ड, नेपालीलाई  नेपालीले सन् २००७ मा नेपालको इतिहासमा जातीय भेदभावको पहिलो सफल अभियोजनसहित न्यायको खोजीमा थुप्रै जातीय भेदभावविरुद्धका मुद्दा जितेकी थिइन् ।
Weather Update