Public Pana
‘राष्ट्रिय एकताले मात्र मुलुकको रक्षा र विकास’एमाले अध्यक्ष केपी शर्मा ओली
‘राष्ट्रिय एकताले मात्र मुलुकको रक्षा र विकास’एमाले अध्यक्ष केपी शर्मा ओली उहाँले हाम्रो देश विविधतामा आधारित रहेको र त्यही विविधतामा सामाजिक सद्भाव र समानतामा आधारित एकता आवश्यक रहेको बताउनुभयो ।
बिजनेस नभएपछि गण्डकी प्रदेशसभा बैठक स्थगित
बिजनेस नभएपछि गण्डकी प्रदेशसभा बैठक स्थगित विशेष कारण जनाउँदै सूचना टाँसेर बैठक स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
शेयर बजार झिनो अंकले वृद्धि
शेयर बजार झिनो अंकले वृद्धि यसदिन २६९ कम्पनीको ५५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । झन्डै १७ करोड रुपैयाँसहित कारोबार रकममा सोल्टी होटेल अग्रस्थानमा रहेको छ ।
दुई वर्षभित्र नेपालमा पूर्ण विद्युतीकरण हुन्छ : कुलमान घिसिङ
दुई वर्षभित्र नेपालमा पूर्ण विद्युतीकरण हुन्छ : कुलमान घिसिङ कर्णाली प्रदेशको ६७ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ८२ प्रतिशत जनसंख्या विद्युतको पूर्ण पहुँचमा पुगेको घिसिङले बताए ।
बुद्ध एयरको जहाज भैरहवा जान नसकेर काठमाडौंमै अवतरण
बुद्ध एयरको जहाज भैरहवा जान नसकेर काठमाडौंमै अवतरण बुद्धको एटीआर ८५७ को जहाजमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन विमानास्थलमै फर्काएर अवतरण गरिएको छ ।
कृषि सचिव विरुद्ध भ्रष्टाचार मुद्दा
कृषि सचिव विरुद्ध भ्रष्टाचार मुद्दा र्णालीको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका तत्कालिन सब इन्जिनियर गणेश भण्डारी, तत्कालिन वरिष्ठ कृषि अर्थ विज्ञ हरिप्रसाद पण्डित, लेखा अधिकृत हरिबहादुर थापा, तत्कालिन निमित्त निर्देशक भक्तिराम शर्मा, योजना शाखाका प्राविधिक सहायक गुरुप्रसाद अधिकारी र लेखा अधिकृत उत्तमकुमार बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति निवासमा
प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति निवासमा भेट्नुको मुख्य कारण भने अहिलेसम्म खुलाइएको छैन । 
सांसद सुनिल शर्मा पक्राउबारे संसदलाई जानकारी दिँदै प्रहरी
सांसद सुनिल शर्मा पक्राउबारे संसदलाई जानकारी दिँदै प्रहरी कुनै सांसद फौजदारी अभियोगमा पक्राउ परेमा सभामुखलाई तत्कालै जानकारी दिनुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रधानमन्त्री र संघीय मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता
प्रधानमन्त्री र संघीय मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयन गर्न तयार गरिएको वार्षिक कार्ययोजनाको समयबद्ध कार्यान्वयनमा जुट्न सबैलाई आग्रह गर्दै समृद्ध, सुशासन र सामाजिक न्याययुक्त नेपाल निर्माण गर्ने अभियानमा तपाईंहरू सबैबाट आवश्यक सहयोग उपलब्ध हुनेछ भन्ने विश्वासका साथ मेरो मन्तव्य यहीँ टुङ्ग्याउँदछु, धन्यवाद।
कानुन मन्त्री अस्पताल भर्ना 
कानुन मन्त्री अस्पताल भर्ना 
फुटबल खेलाडी विदेशिए
फुटबल खेलाडी विदेशिए अवसर, अध्ययन र रोजगारीको अवसरका लागि विभिन्न व्यक्तिहरु विदेशिने दौडमा लागेका बेला खेलाडीपनि पछि छ्रैनन् । 
प्रधानमन्त्री दाहालसँगको परामर्शमा विदेश निस्किएको :  माधव नेपाल
प्रधानमन्त्री दाहालसँगको परामर्शमा विदेश निस्किएको : माधव नेपाल गुरु योजनालाई कार्यान्वयन गर्ने कुरामा मेरो सामुन्नेमा त्यो नक्सा ल्याइयो, मलाई राम्रो लाग्यो। राम्रो लागेपछि अगाडि बढाउनू भनेँ, अरु त्यसमा मेरो धेरै चासो पनि होइन ।
Weather Update