Public Pana
राष्ट्रपतिको चासोले आज हट्ला त संसद्को अवरोध ?
राष्ट्रपतिको चासोले आज हट्ला त संसद्को अवरोध ? आज शुक्रबार सभापतिसँग कुरा गरेर के समाधान होला र ? प्रश्न खडा छ । यतिमात्र होइन सत्तापक्ष र प्रतिपक्षीबीच संसद्को अवरोध खुलाउने विषयमा छलफल हुने समय पनि तय भएको छैन ।
विदेशी विनिमय दर  :  अमेरिकी डलर १३२ युरो १४५ 
विदेशी विनिमय दर : अमेरिकी डलर १३२ युरो १४५  नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
पाँच वटा प्रदेशमा भारी वर्षाको सम्भावना
पाँच वटा प्रदेशमा भारी वर्षाको सम्भावना कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
कांग्रेस संसदीय दलको बैठक आज बस्दै
कांग्रेस संसदीय दलको बैठक आज बस्दै स्रोतका अनुसार कंग्रेस सांसद सुनील शर्मा पक्राउको बिषयमा समेत बैठकमा केही सांसदहरुले आवाज उठाउने तयारी गरेका छन् ।
फाजिल कर्मचारी समायोजन गर्न वन मन्त्रालय सहमत
फाजिल कर्मचारी समायोजन गर्न वन मन्त्रालय सहमत नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, वन विभागअन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, रा.प.अनङ्कित द्वितीय श्रेणीका खरिदार वा सो सरहका फरेष्टर पदका तीन सय ८४ कर्मचारी अहिले फाजिलमा काम गर्दै आएका छन् ।
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण : थप ४ जना नक्कली डाक्टर पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण : थप ४ जना नक्कली डाक्टर पक्राउ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले सांसद सुनिलकुमार शर्मासहित पाँचजना पक्राउ परेको जानकारी दिनुभयो ।
चोरी भएको सवारीसाधन पत्ता लगाउने प्रविधि भित्रियो
चोरी भएको सवारीसाधन पत्ता लगाउने प्रविधि भित्रियो चोरी तथा सडक सुरक्षा, राजमार्ग यात्रा, महिला सुरक्षालगायतका समस्या प्रविधिको प्रयोगले समाधान गर्न अब भने केही सहज हुने लोकोमो ब्रान्ड एम्बासडर तथा मिडियाकर्मी सुरजसिंह ठकुरीले बताउनुभयो ।
प्राधिकरणले रोक्यो सिम्रिक एयरको सबै उडान
प्राधिकरणले रोक्यो सिम्रिक एयरको सबै उडान प्राधिकरणलाई तिर्नुपर्ने रु ४६ लाख नतिरेकाले भोलि शुक्रबारदेखि कम्पनीका सबै हेलिकोप्टरको उडान रोक्ने निर्णय गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले राससलाई जानकारी दिनुभयो ।
पाकिस्तानको संसद भंग
पाकिस्तानको संसद भंग अब पाकिस्तानमा ९० दिनभित्र आम निर्वाचन हुने छ । संसद विघटन भएर आम निर्वाचनको तयारी भइरहेको बेला पूर्वप्रधानमन्त्री इमरान खानको राजनीतिक भविष्य भने अन्योलमा छ ।
भारतीय प्रधानमन्त्री मोदीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत
भारतीय प्रधानमन्त्री मोदीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत यसअघि सन् २०१८ मा पनि नरेन्द्र मोदी सरकारको विरुद्ध विपक्षीले अविश्वास प्रस्ताव ल्याएको थियो । सदनमा ११ घण्टा लामो छलफलपछि अन्ततः मोदी सरकारले सदनमा आफ्नो बहुमत थियो ।
राष्ट्र बैंकमा एक तिहाइ युवा
राष्ट्र बैंकमा एक तिहाइ युवा कुल कर्मचारीमा अधिकृत तहका कर्मचारीहरू ५६३ र सहायक तहका ५२५ जना रहेका छन् । कुल कर्मचारीमा अधिकृत तहका कर्मचारी ५२ प्रतिशत र सहायकस्तरका ४८ प्रतिशत देखिएको हो ।
सुनिल शर्माको प्लसटुको सर्टिफिकेट नक्कली भएको सीआईबीको आशंका
सुनिल शर्माको प्लसटुको सर्टिफिकेट नक्कली भएको सीआईबीको आशंका मोरङ–३ का प्रतिनिधिसभा सदस्य शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आज बिहीबार काठमाडौंको गोल्फुटारस्थित घरबाट पक्राउ गरेको छ ।
Weather Update