Public Pana
सुमेरू सिटी अस्पतालकी डाक्टर पनि पक्राउ
सुमेरू सिटी अस्पतालकी डाक्टर पनि पक्राउ यसरी पक्राउ पर्नेको संख्या ८ पुगेको छ ।
बैदेशिक रोजगारका समस्या समाधानमा प्रधानमन्त्री दाहालको चासो
बैदेशिक रोजगारका समस्या समाधानमा प्रधानमन्त्री दाहालको चासो शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा वैदेशिक रोजगारीमा रहेका नेपालीले भोगिरहेका समस्या र समाधान, श्रम बजारको व्यवस्थापनलगायत विषयमा छलफल भएको थियो ।
राष्ट्रिय सभा स्थगित 
राष्ट्रिय सभा स्थगित  राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले सहज रुपमा बैठक सञ्चालन गर्न आग्रह गर्दा पनि विरोधलाई निरन्तरता दिएपछि बैठक साउन ३१ गतेसम्मका लागि बैठक स्थगीत गरे ।  
आइतबार १० अर्बको विकास ऋणपत्र बिक्री गरिँदै
आइतबार १० अर्बको विकास ऋणपत्र बिक्री गरिँदै विकास ऋणपत्र साउन २८ गते आइतबार अपराह्न ३ बजेसम्म बोलकबोल हुनेछ भने साउने २९ गते निष्काशन हुनेछ ।
राष्ट्रपति पौडेलसँग सभामुख र राष्ट्रिय सभा अध्यक्षको भेट
राष्ट्रपति पौडेलसँग सभामुख र राष्ट्रिय सभा अध्यक्षको भेट राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटमा उहाँहरुबीच संसद्मा जारी अवरोध हटाउनेबारे छलफल भएको संसद् सचिवालयले जनाएको छ ।
युवा पदयात्रा
युवा पदयात्रा मन्त्री लिम्बुले मुलुकको आर्थिक बिकासका लागि पनि एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।  
नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा शुरु
नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा शुरु यसअघि कम्पनीले १०० एमबिपीएससम्म उच्च गति भएको एफटिटीएच सेवा उपलब्ध गराइरहेकामा अब एकैपटक यति धेरै क्षमता भएको इन्टरनेट सेवा उपलब्ध गराएको हो ।
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ पर्ने डाक्टरको संख्या ६
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ पर्ने डाक्टरको संख्या ६ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार डा. शिल्पकार इसान बाल अस्पतालमा कार्यरत थिइन् ।     
कैदी मृत्युमा १० प्रहरी पक्राउ
कैदी मृत्युमा १० प्रहरी पक्राउ सो घटनामा प्रहरीले नै संलग्न देखिएपछि कारागार सुरक्षामा खटिएका असईसहित १० जना प्रहरीलाई नियन्त्रणमा लिइएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 
सय किलो सुन प्रकरण :  विमानस्थलबाट समातिए २ चिनियाँ नागरिक
सय किलो सुन प्रकरण : विमानस्थलबाट समातिए २ चिनियाँ नागरिक राजस्व अनुसन्धान विभागको निगरानीमा रहेका उनीहरू अध्यागमन विभागको कालोसूचीमा थिए।
तत्काल विदेशबाट नफर्किए माधव नेपालको कारबाहि प्रक्रिया के ?
तत्काल विदेशबाट नफर्किए माधव नेपालको कारबाहि प्रक्रिया के ? वास्तवमा भन्ने हो भने सर्वोच्च अदालतको आदेशपछि प्रहरीले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग बयान लिनैपर्ने बाध्यता सिर्जना भएको निष्कर्षमा गृह प्रशासन पुगेको हो ।
नेपालमा फाइभजी प्रयोग नाम मात्र !
नेपालमा फाइभजी प्रयोग नाम मात्र ! पाल टेलिकमलाई उपलब्ध गराइएको २६०० मेगाहर्ज ब्याण्डमा ६० मेगाहर्ज फ्रिक्वेन्सीको समयसीमा आउँदो १ जनवरी २०२४ अर्थात २०८० पुस १८ गतेदेखि समाप्त हुँदैछ ।
Weather Update