Public Pana
गौर हत्याकाण्डमा सरकार र पीडितबीच भएको सहमतिमा जसपाको आपत्ति
गौर हत्याकाण्डमा सरकार र पीडितबीच भएको सहमतिमा जसपाको आपत्ति २८ जनाको मृत्यु हुने गरी ७ चैत २०६३ मा रौतहटको गौरमा भएको घटनामा संलग्नहरुलाई कारबाही गर्न माग गर्दै संघर्ष समितिले चरणबद्ध आन्दोलन थालेको थियो ।
कैदी मृत्यु प्रकरण : घटनामा संलग्न प्रहरीसहित १५ नियन्त्रणमा
कैदी मृत्यु प्रकरण : घटनामा संलग्न प्रहरीसहित १५ नियन्त्रणमा फुटेज हेरेपछि कारागारको सुरक्षामा खटिएका १० प्रहरीसहित १५ जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक गोदारले बताउनुभयो ।
‘भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिनका लागि आयोग गठन गर्नुपर्छ’ :पुर्व प्रधानमन्त्री भट्टराई
‘भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिनका लागि आयोग गठन गर्नुपर्छ’ :पुर्व प्रधानमन्त्री भट्टराई उहाँले विगतका आयोगजस्तो नभई भ्रष्टाचारका सबै फाइल खोल्ने गरी उच्चस्तरीय आयोग गठनको आवश्यकता रहेको बताउनुभयो ।
सुन प्रकरण :  व्यापारी अडुकिया पक्राउ
सुन प्रकरण : व्यापारी अडुकिया पक्राउ उनलाई प्रहरीले खोजी गरिरहेको जनाएको थियो । रोहनब्यापारी राजेश अडुकियाका छोरा हुन् ।
कवि बनिन् अभिनेत्री कविता गुरुङ
कवि बनिन् अभिनेत्री कविता गुरुङ फिल्ममा कविता र उमेश नै मुख्य भुमिकामा थिए । उनीहरुको जोडी र फिल्म दर्शकले रुचाएका थिए ।
अर्थमन्त्री महतको औद्योगिक पार्क अवधारणामा जोड
अर्थमन्त्री महतको औद्योगिक पार्क अवधारणामा जोड ग्रामीण र आधुनिक अर्थतन्त्रमा महिलाको भूमिका वृद्धि भइरहेको भन्दै अर्थमन्त्री महतले यसलाई राज्यले प्राथमिकताका साथ प्रवद्र्धन गर्नुपर्ने उल्लेख गरे ।
कपनमा विवाद
कपनमा विवाद बुधबार स्ल्याब हटाउन गएको महानगरको नगरप्रहरी र स्थानीयबीच झडप समेत भएको थियो । 
दोलखामा बस दुर्घटना, २१ जना घाइते
दोलखामा बस दुर्घटना, २१ जना घाइते उनीहरुको च्छो रोल्पा अस्पताल र जिल्ला अस्पताल दोलखामा उपचार भइरहेको छ ।
महिला विश्वकपको सेमिफाइनलमा पहिलो पटक स्पेन
महिला विश्वकपको सेमिफाइनलमा पहिलो पटक स्पेन विश्वकपको एकै संस्करणमा स्पेनले १२ गोल पूरा गरेको छ । यसअघि उसले स्विट्जरल्यान्ड र जाम्बियाविरुद्ध समान ५–५ गोल गरेको थियो ।
फूलको आकर्षणसँगै कमाई पनि
फूलको आकर्षणसँगै कमाई पनि बेगोनिया फूलका प्रजाति संसारभर २ हजारभन्दा बढी रहेको बताइन्छ । विश्वभर चर्चित रहेको यो फूलको अमेरिका, ब्राजिल, अर्जेन्टिना तथा भारतको दार्जिलिङमा अत्यधिक खेती हुने गरेको छ ।
संसद अवरुद्ध गर्ने रास्वपाको घोषण, सेवा सुविधा नलिने
संसद अवरुद्ध गर्ने रास्वपाको घोषण, सेवा सुविधा नलिने रास्वपा सभापति रवि लामिछानेले आज शुक्रबार सभामुख देवराज घिमिरेलाई संसद अधिवेशन नियमित गर्न आवश्यक पहल लिन आग्रह गरेका छन् ।
एमालेको अवरोधका कारण प्रतिनिधिसभा बैठक आज पनि स्थगित
एमालेको अवरोधका कारण प्रतिनिधिसभा बैठक आज पनि स्थगित शुक्रबार दिउसो बसेको बैठकको सुरुमै एमाले सांसदहरु उठेर विरोध गरेपछि सभामुख देवराज घिमिरेले एमाले सांसद ज्वालाकुमारी साहलाई बोल्न समय दिएका थिए । 
Weather Update