Public Pana
सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश
सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश नक्कली प्रमाण पत्रका आधारमा डाक्टर बनेको आरोपमा शर्मासँगै पक्राउ परेका अरुलाई भने अदालतले थुनामै राखेर अनुसन्धान गर्न भनेको छ । 
स्वास्थ्य मन्त्री सहित कोशी प्रदेशको सरकारमा जसपा 
स्वास्थ्य मन्त्री सहित कोशी प्रदेशको सरकारमा जसपा  लिम्बुले यसअघि हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पनि तत्कालीन गठबन्धन दलको तर्फबाट स्वास्थ्य मन्त्री थिइन् । 
चालु आर्थिक वर्षको दोश्रो महिनामा बैंकको ब्याजदर बढ्ने
चालु आर्थिक वर्षको दोश्रो महिनामा बैंकको ब्याजदर बढ्ने बैंकहरूले २०७८ पुसदेखि सहमतिमा निक्षेपको ब्याजदर निर्धारण गर्दै आइरहेका थिए । अहिलेको अवस्थामा घाटा हुन नदिन एउटै मापदण्डमा बैंकहरु रहेका छन् ।
सुन तस्करीबारे बोल्दा सुनिल शर्माप्रति सरकारले प्रतिशोध साँधेको कांग्रेस सांसदहरूको आरोप
सुन तस्करीबारे बोल्दा सुनिल शर्माप्रति सरकारले प्रतिशोध साँधेको कांग्रेस सांसदहरूको आरोप बैठकपछि सांसद प्रदीप पौडेलले सञ्चारकर्मीहरूसँग दलको बैठकमा सांसद शर्मालाई पक्राउ गरिएको विषयबारे छलफल भएको बताए । ‘सुनिल शर्माजीको विषयमा अहिले हामी पनि खोजी गरिरहेका छौँ ।
नर्सिङ सेवामा देखिएको चुनौतीलाई पूर्णरुपमा समाधान गर्छौं : प्रधानमन्त्री
नर्सिङ सेवामा देखिएको चुनौतीलाई पूर्णरुपमा समाधान गर्छौं : प्रधानमन्त्री प्रधानमन्त्री दाहालले स्वास्थ्य शिक्षा, रोजगारी र खाद्य सम्प्रभूताजस्ता विषयलाई संविधानको मौलिक अधिकारका रुपमा लेखिएको भए पनि जीवन व्यवहारमा सुविधा पाए कि पाएनन् भन्ने विषय महत्त्वपूर्ण रहेको बताउनुभयो ।
प्राधिकरणको दादागिरी, सूचनाबिना उडानमा रोक –सिम्रिक एयर
प्राधिकरणको दादागिरी, सूचनाबिना उडानमा रोक –सिम्रिक एयर विगत केही समयदेखि प्राधिकरणले निजी क्षेत्रबाट सञ्चालित हवाई सेवा प्रदायक कम्पनीहरूलाई विभिन्न बहानामा प्रत्यक्ष-अप्रत्यक्ष रुपमा निरुत्साहित गर्ने र यो व्यवसायमा आबद्ध व्यवसायीहरूको व्यवसायलाई धराशायी पार्ने उद्देश्यले पटक–पटक बिनाकारण दुःख दिँदै आएको विज्ञप्तिमा छ ।
पर्यटक बसबाट करिब ५३ लाख नक्कली नोट सहित ९ जना पक्राउ
पर्यटक बसबाट करिब ५३ लाख नक्कली नोट सहित ९ जना पक्राउ पक्राउमा परेका व्यक्तिहरु उपर मुद्रा सम्बन्धी कसूरमा काठमाण्डौ जिल्ला अदालतबाट दिन–  ५ म्याद थप अनुमति लिई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
विदेशबाट आउने किन फस्छन् सुन तस्करीमा ?
विदेशबाट आउने किन फस्छन् सुन तस्करीमा ? विशेषगरी दुबईबाट आउने श्रमिकलाई यस्तो सुन बढी बोकाउने गरेको पाइएको छ । 
भक्तपुरमा एक वर्षमा एक लाख ६७ हजार पर्यटक आए
भक्तपुरमा एक वर्षमा एक लाख ६७ हजार पर्यटक आए कोरोना महामारी पछि यस वर्ष भक्तपुरमा विदेशी पर्यटक घुम्न आउनेको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो ।
Weather Update