Public Pana
कैलालीका हुलाकी राजमार्गले वर्षेपानी छेकिंदा समस्या
कैलालीका हुलाकी राजमार्गले वर्षेपानी छेकिंदा समस्या २०७८ कात्तिक २ गते आएको वाढीले टीकापुर नगरपालिका–५ साहिपुरमा कर्णाली नदीले बाँध भत्काउँदा चार वटा वडाको अधिकांश भूभाग डुबानमा परेको थियो ।
सुमेरु सहकारीमा चित्र बहादुर केसीको  ८ करोड रुपैया झ्वाम् !
सुमेरु सहकारीमा चित्र बहादुर केसीको  ८ करोड रुपैया झ्वाम् ! समेरु सहकारी संचालक समितिका अध्यक्ष रहेका हेमराज दाहाल र कम्पनी सचिव बिनोद आचार्य लगायतले ५० करोडसम्म रकम झिकेर आफु खुसी चलाएको भन्दै महर्जनले यो अवस्था आउनुमा आफ्नै साथीहरुको बेइमानी रहेको गुनासो आफु निकटलाई गरेका स्रोतको दावी छ ।
कार्यवाहक प्रधानमन्त्रीको नाम घोषणा हुने पाकिस्तानमा
कार्यवाहक प्रधानमन्त्रीको नाम घोषणा हुने पाकिस्तानमा प्रधानमन्त्री शहबाज सरिफले कार्यवाहक प्रधानमन्त्रीको नाम आज अगष्ट १२ शनिबार तय हुनेमा आफू आशावादी रहेको बताएका छन् । 
भारतको हिमाञ्चलमा प्रहरी गाडी दुर्घटना  :  ६ जना प्रहरीको मृत्यु
भारतको हिमाञ्चलमा प्रहरी गाडी दुर्घटना :  ६ जना प्रहरीको मृत्यु लखनउबाट झण्डै ३ सय ५५ किलोमिटर उत्तरपश्चिममा पर्ने मुरादाबाद जिल्लामा रहेको आफ्नो घर बाहिर हिँडिरहेका ३४ वर्षीय अनुज चौधरीलाई मोटरसाइकलमा आएका तीन जनाले गोली हानेका प्रहरीले जनाएको छ ।
सडक व्यापारी ८९ प्रतिशत ऋण लिएर गुजारा गर्दै  : अध्ययन
सडक व्यापारी ८९ प्रतिशत ऋण लिएर गुजारा गर्दै : अध्ययन फुटपाथमा हुने व्यवसायका उपभोक्ता हेर्दा लगभग ४४ प्रतिशत ग्राहक न्यून र मध्यम आएका रहेको र १७ दशमलव ७ प्रतिशत जुनसुकै वर्गको प्रतिनिधित्व गर्ने वर्गका छन् ।
पहिरोमा पुरिएर भोजपुरमा एकको मृत्यु
पहिरोमा पुरिएर भोजपुरमा एकको मृत्यु परिवारसँग निगुरो टिप्न झ्यालसिङे जङ्गलमा गएका तामाङलाई बिहीबार बिहान १० बजे सडकभन्दा करिब दुई सय मिटरमाथिबाट आएको पहिरोले पुरेको थियो ।
तीन दिन देशभर वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध
तीन दिन देशभर वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध महाशाखाका अनुसार मनसनुको न्यून चापीय रेखा नेपाल नजिकसँगै भारतको विहारको उत्तर पश्चिम भू-भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेकाले आगामी केही दिनसम्म मनसुनको न्यून चापीय रेखा अझै नेपाल नजिक सर्ने सम्भावना छ
सामाजिक सञ्जालको दुरुपयोग रोक्न कडा नीति 
सामाजिक सञ्जालको दुरुपयोग रोक्न कडा नीति  सरकारले साइबर सुरक्षासम्बन्धी विषयलाई विद्यालयस्तर तथा उच्चशिक्षाको पाठ्यक्रममा समावेशसमेत गर्ने नीति पनि लिएको छ ।
देशैभर आज वर्षा
देशैभर आज वर्षा आज शनिबार गण्डकी प्रदेशका केही,  बागमती, लुम्बिनी र कर्णाली  प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
मन्त्रिपरिषद् पुनर्गठनको तयारी  : सम्भवत माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एकलाई हटाउने
मन्त्रिपरिषद् पुनर्गठनको तयारी  : सम्भवत माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एकलाई हटाउने सम्भवतः माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एकलाई हटाउने सम्भावना छ । कसलाई फिर्ता बोलाउने भन्ने तय भइसकेको छैन ।
रोहन अडुकियालाई बुझ्न मानेनन् राजश्व र सिआईबीले, विमानस्थलै फर्काइयो
रोहन अडुकियालाई बुझ्न मानेनन् राजश्व र सिआईबीले, विमानस्थलै फर्काइयो विभागले ३ साउनमा सुन लुकाइएको १५५ किलो‘ब्रेक शु’ बरामद गरेको थियो । १९ दिनपछि प्रकरणमा संगठित अपराध आकर्षित हुने भन्दै सीआईबीलाई थप अनुसन्धानको जिम्मा लगाइएको थियो ।
शिक्षा ऐन सच्याउने प्रधानमन्त्री दाहालको दाबी
शिक्षा ऐन सच्याउने प्रधानमन्त्री दाहालको दाबी प्रधानमन्त्री प्रचण्डले नर्सिङ सेवामा देखिएका चुनौतीलाई पूर्णरुपमा समाधान गर्न सरकार प्रयत्नशील रहेको पनि बताए । 
Weather Update