Public Pana
राजनीतिक उपलब्धिविरुद्व षड्यन्त्र भइरहेको छ : पूर्वप्रधानमन्त्री खनाल
राजनीतिक उपलब्धिविरुद्व षड्यन्त्र भइरहेको छ : पूर्वप्रधानमन्त्री खनाल पार्टी निकट समाजवादी खेलकुद महासङ्घको केन्द्रीय भेला तथा बैठकको उद्घाटन गर्दै नेता खनालले जनताको चाहनाअनुसार शासन व्यवस्था सञ्चालन गरी उनीहरूको सामाजिक रुपान्तरणका लागि राजनीतिक स्थिरता कायम गर्नुपर्ने बताउनुभयो ।
द्वन्द्वपीडितलाई चित्त बुझाएर मात्र शान्तिप्रक्रिया : अध्यक्ष ओली
द्वन्द्वपीडितलाई चित्त बुझाएर मात्र शान्तिप्रक्रिया : अध्यक्ष ओली अध्यक्ष ओलीले अब फेरि द्वन्द्व नहोस् भन्नका लागि द्वन्द्वपीडितको समस्यालाई सम्बोधन गरेर कसरी अगाडि बढ्न सकिन्छ भन्नेमा सबैको ध्यान जान जरुरी रहेको भनाइ राख्नुभयो ।
कोलम्बियालाई हराउँदै इंग्ल्यान्ड महिला विश्वकपको सेमिफाइनलमा
कोलम्बियालाई हराउँदै इंग्ल्यान्ड महिला विश्वकपको सेमिफाइनलमा अब पहिलो सेमिफाइनलमा आउँदो मङ्गलवार स्वीडेन र स्पेन तथा दोस्रो सेमिफाइलनमा बुधवार अष्ट्रेलिया र इंग्ल्याण्डले खेल्नेछन् ।
विश्व हात्ती दिवस :   फलफूल खुवाएर मनाइयो
विश्व हात्ती दिवस : फलफूल खुवाएर मनाइयो क्यानडाकी प्याट्रीसिया सिम्स र थाइल्यान्डकी रानी सिराकितको पहलमा झन्डै ११ वर्षअघि १२ अगस्ट २०१२ देखि हात्ती दिवसको शुरुवात भएको हो ।
अझै खुलेन कालीगण्डकी करिडोर
अझै खुलेन कालीगण्डकी करिडोर शुक्रबार दिउँसो करिब २० घन्टापछि सञ्चालनमा आएको उक्त सडक गएराति १२ बजेदेखि पुनःअवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो ।
माओवादीले दुई तिहाई बहुमत ल्याए पहिचानसहितको संघियता लागू गरिने मन्त्री मोदीको दावी
माओवादीले दुई तिहाई बहुमत ल्याए पहिचानसहितको संघियता लागू गरिने मन्त्री मोदीको दावी मन्त्री मोदीले माओवादीले पहिचानसहितको संघीयताको आवाज उठाए पनि निर्णायक हुन नसकेकाले लागू गर्न नसकिएको भन्दै दुई तिहाई नजिकको मत आए पहिचान सहितको संघीयता लागू गर्न कुनै अप्ठेरो नरहेको बताउनुभएको हो ।
मुलुक आर्थिक समृद्धिको दिशामा तीव्र रुपमा अघि बढ्ने अर्थमन्त्रीको दावी
मुलुक आर्थिक समृद्धिको दिशामा तीव्र रुपमा अघि बढ्ने अर्थमन्त्रीको दावी उहाले मुलुक बिकासको बाटोतर्फ अघि बढेको र यहि प्रयाप्त अवसर रहेकाले स्वदेशमा नै अवसरको खोजी गर्न युवाहरुलाई आग्रह गर्नुभयो ।
जनताका लागि स्वास्थ्य र शिक्षा सहज हुनुपर्छ :  महामन्त्री थापा
जनताका लागि स्वास्थ्य र शिक्षा सहज हुनुपर्छ : महामन्त्री थापा प्रतिष्ठानका अध्यक्ष एवं कार्यक्रमका सभापति विष्णुराज कार्कीले स्थानीय गणेश आधारभूत विद्यालयमा अध्ययनरत एक सय १० विद्यार्थीलाई झोला, कापी, कलमलगायत सामग्री वितरण गरे। सो अवसरमा ६४ जनाले रक्तदान गरेका थिए ।
स्वच्छ वातावरणका लागि विद्युत सवारी साधनको प्रयोगमा जोड  :   मन्त्री वस्नेत
स्वच्छ वातावरणका लागि विद्युत सवारी साधनको प्रयोगमा जोड : मन्त्री वस्नेत प्राधिकरणले आगामी भदौ १ गते आफ्नो ३८औं वार्षिकोत्सव मनाउँदै छ । वार्षिकोत्सवको अवसरमा प्राधिकरणले साताव्यापी विभिन्न कार्यक्रम आयोजना गरेको छ ।
राप्रपाको प्राथमिकतामा सत्ता प्राप्ति छैन  :   राजेन्द्र लिङ्देन
राप्रपाको प्राथमिकतामा सत्ता प्राप्ति छैन : राजेन्द्र लिङ्देन अध्यक्ष लिङदेनले नेपाली युवाहरू राजनीति काम छैन भनेर पर बस्ने नभइ राजनीतिमा हस्तक्षेपकारी भुमिका खेल्नुपर्ने पनि बताए ।
सरकारले सुशासन कायम गर्न नसकेको शेखर कोइरालाको दाबी
सरकारले सुशासन कायम गर्न नसकेको शेखर कोइरालाको दाबी नेता कोइरालाले पार्टीको भातृ संस्थाहरू तरुण दल, नेविसंघ र नेपाल महिला संघको नेतृत्व विधि र विधानअनुसार चल्न नसकेको भन्दै आक्रोश व्यक्त गरे ।
Weather Update