Public Pana
वर्षाले हवाई उडान प्रभावित, ‘डाइभर्ट’ र रद्द
वर्षाले हवाई उडान प्रभावित, ‘डाइभर्ट’ र रद्द विमानस्थलका अनुसार बुद्ध एयरका काठमाडौँ–पोखरा रुटका तीनवटा र बुद्ध एयरकै काठमाडौँ–तुम्लिङटारको एउटा हवाई उडान रद्द भएका छन् ।
सरकारी कार्यालयमा ताला, व्यवसायीको तेस्रो चरणको आन्दोलन
सरकारी कार्यालयमा ताला, व्यवसायीको तेस्रो चरणको आन्दोलन अध्यक्ष रवि सिंहले व्यवसायीहरूले सही प्रश्न उठाएको जानकारी हुँदासमेत सरकार बेखबर बनेको आरोप लगाएका छन् ।
कांग्रेस संसदीय दलको बैठक आज बस्दै
कांग्रेस संसदीय दलको बैठक आज बस्दै जिल्ला अदालत काठमाडौंको आदेशमा शर्मा पक्राउ परेको दुई दिनमा नै थुनामुक्त भएका थिए ।
१.७ करोड रुपैयाँ तलबमा च्याटजीपीटीलाई कर्मचारी चाहियो
१.७ करोड रुपैयाँ तलबमा च्याटजीपीटीलाई कर्मचारी चाहियो वार्षिकरुपमा १ लाख ३० हजार डलर अर्थात करिब १ करोड ७० रुपैयाँ भन्दा माथिदेखि करिब ३ लाख ७० हजार डलर अर्थात करिब ५ करोड रुपैयाँसम्म दिने भनिएको छ ।
मकवानपुरमा भारी वर्षा सर्तकता रहन अपिल
मकवानपुरमा भारी वर्षा सर्तकता रहन अपिल बाढी आउनसक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनुहुनेले दिउँसोसम्म सतर्कता अपनाऔँ ।
जनमत पार्टी  आज  सरकारमा सहभागी हुने
जनमत पार्टी आज सरकारमा सहभागी हुने हाल माओवादी केन्द्रबाट सरकारमा ६ मन्त्री र एक राज्यमन्त्री छन् । 
बँदेल र बाँदरबाट बाली जोगाउन किसानलाई मुस्किल
बँदेल र बाँदरबाट बाली जोगाउन किसानलाई मुस्किल कृषि विकास कार्यालय दैलेखका अनुसार यहाँका ११ स्थानीय तहमा बँदेल र बाँदरले किसानको मकैखेती मात्र नभई अन्य खेतीमा समेत क्षति पुर्याउँदै आएको देखिन्छ ।
कानुनमन्त्री गुरुङको स्वास्थ्यमा सुधार 
कानुनमन्त्री गुरुङको स्वास्थ्यमा सुधार  गत बिहीबार बिहान एक्कासी ‘ब्लड प्रेसर लो’ भएपछि महराजगन्जस्थित मनमोहन कार्डियोथेरासिस एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएका गुरुङको स्वास्थ्यमा सुधार हुँदै गएको हो । 
भीषण वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध
भीषण वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध भोली सोमबार बिहान ६ बजेसम्मका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ ।  आज दिउँसो देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।
एमालेले आज विशेष पत्रकार सम्मेलन गर्दै
एमालेले आज विशेष पत्रकार सम्मेलन गर्दै वर्तमान समसामायिक राजनीति, संसदको गतिरोध लगायतका विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गर्न एमालेले विशेष पत्रकार सम्मेलन आयोजना गर्न लागेको एमाले केन्द्रीय प्रचार विभागका सचिव गोकर्ण विष्टले जानकारी दिए ।
बल्खु खोलाको बीचमा अड्किएका दुई बालकको उद्धार
बल्खु खोलाको बीचमा अड्किएका दुई बालकको उद्धार दिउँसो पौडी खेल्न गएका बेला एक्कासि बाढी आएर बीच भागमा अड्किएका उनीहरुलाई ट्युब र डोरीको सहयोगमा उद्धार गरिएको प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभयो ।
प्राधिकरणले भन्यो, ‘उद्धार उडानमा बन्देज गरिएको छैन’
प्राधिकरणले भन्यो, ‘उद्धार उडानमा बन्देज गरिएको छैन’ मनसुनमा सम्भावित हवाई दुर्घटनालाई मध्यनजर गर्दै उडान सुरक्षार्थ प्राधिकरणले उडानमा कडाइ गरेको थियो । प्राधिकरणको उक्त निर्णयको आलोचना भएको थियो ।
Weather Update