Public Pana
जाजरकोटमा भेरी नदीमा खसेर एक जना बेपत्ता
जाजरकोटमा भेरी नदीमा खसेर एक जना बेपत्ता भारतबाट घर फर्किँदै गरेका भेरी नगरपालिका–७ पुन्माका अन्दाजी ४७ वर्षका  नरु चन्द  हिजो बेलुका भेरी नदीमा खसेर बेपत्ता भएका थिए ।
खाद्य व्यवस्था तथा व्यापारलाई दीर्घकालीन व्यावसायिक बनाउने आपूर्तिमन्त्री रिजालको निर्देशन
खाद्य व्यवस्था तथा व्यापारलाई दीर्घकालीन व्यावसायिक बनाउने आपूर्तिमन्त्री रिजालको निर्देशन काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री रिजालले सेवग्राहीलाई उच्चतम सन्तुष्टि दिनेतर्फ कम्पनी केन्द्रित हुनुपर्ने भएकाले दीर्घकालीन व्यावसायिक योजनाका साथ अघि बढ्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई निर्देशन दिएका हुन् ।
शेयर बजार झन्डै १५ अंक बढ्यो
शेयर बजार झन्डै १५ अंक बढ्यो सबैभन्दा धेरै नेपाल इन्सुरेन्स कम्पनी लिमिटेडको प्रमोटर शेयर ५८ करोड ४५ लाख रुपैयाँ र घोराही सिमेन्टको शेयर २३ करोड १५ लाख रुपैयाँमा खरिद बिक्री भएको छ ।
उच्चस्तरीय छानबिन समिति बनाउने एमालेको मागमा शेखर कोइरालाको समर्थन
उच्चस्तरीय छानबिन समिति बनाउने एमालेको मागमा शेखर कोइरालाको समर्थन मन्त्रीहरुको कामकारबाहीको कुरा नगर्ने बताएका नेता कोइरालाले ल्यारक्याल लामाहरुको नियुक्तिले पार्टीको छवि कमजोर भइरहेको छ भन्ने मन्त्रीहरुले बुझ्नुपर्ने बताए ।
विदेशीलाई बन्धक बनाएर लाखौँ रकम लिने नेपाली सहित ७ जना पक्राउ
विदेशीलाई बन्धक बनाएर लाखौँ रकम लिने नेपाली सहित ७ जना पक्राउ गत असार २८ गतेदेखि नयाँ बसपार्कस्थित शुभलक्ष्मी दैलेखी गेस्ट हाउसमा बन्धक बनाएर १० लाख बंगलादेशी टाका रकममा पोल्यान्ड सहति का देशमा पठाइदिने आश्वासन दिदै रकम असुली गरेको प्रहरीले जनाएको छ । 
त्रिभुवन विमानस्थलमा स्वघोषणा कक्ष 
त्रिभुवन विमानस्थलमा स्वघोषणा कक्ष  कक्ष नहुदा यात्रु मापदण्ड भन्दा बढी मालवस्तु लिएर जाने र भन्सार तथा प्रहरीको कारवाहीमा परी त्यस्तो मालवस्तुको दोब्बर मूल्य बराबर धरौटी र जरिवाना तथा थुनामा समेत पुग्ने गरेका थिए ।
स्वास्थ्यकर्मी आन्दोलनमा
स्वास्थ्यकर्मी आन्दोलनमा चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका सहसंयोजक भुवनचन्द्र जोशीले चिकित्सा शिक्षा ऐनका प्राविधिक शिक्षा र चिकित्सा शिक्षामा समस्या देखिएका आन्दोलन गर्न बाध्य भएको बताए ।
काठमाडौंको नरदेवीस्थित घरको पाँचौँ तलामा आगलागी
काठमाडौंको नरदेवीस्थित घरको पाँचौँ तलामा आगलागी आगलागीबाट पाँचौँ तलाको ढोका र झ्यालमा क्षति भएको र त्यसको कारण भने खुल्न सकेको छैन । 
प्रधानमन्त्रीले आफैं राजीनामा गर्नुपर्नेमा एमाले अध्यक्ष ओलीको जोड
प्रधानमन्त्रीले आफैं राजीनामा गर्नुपर्नेमा एमाले अध्यक्ष ओलीको जोड ओलीले २ साउनमा काठमाडौं सिनामंगलबाट बरामद सुनको विषयमा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको उल्लेख गरे ।
सुन तस्कारी प्रकरणमा गृहमन्त्रीको तस्करसँग साँठगाँठ रहेको ओलीको आरोप
सुन तस्कारी प्रकरणमा गृहमन्त्रीको तस्करसँग साँठगाँठ रहेको ओलीको आरोप आफूहरुले उच्चस्तरीय समिति बनाएर जाऊँ भन्दा २/४ जना स्वार्थी तत्वका पछाडि समूहबन्दी बनाएर सरकार कुदिरहेको ओलीले दाबी गरे ।
सत्ताकै संरक्षमा तस्करी भएकाले एमालेको उच्चस्तरीय समिति माग
सत्ताकै संरक्षमा तस्करी भएकाले एमालेको उच्चस्तरीय समिति माग ‘सय केजी सुन तस्करी सत्ता संक्षित गम्भीर अपराध हो। उक्त तस्करीका लागि बाटो खोल्न विमानस्थलका सीसीटीभी फुटेज पनि तोडिएको छ’, एमालेले भनेको छ, ‘सुन तस्करीमा गृहमन्त्रालयको नेतृत्व जोडिएको छ ।
एमाले अध्यक्ष ओली र सांसद सुनिल शर्माबीच भेट
एमाले अध्यक्ष ओली र सांसद सुनिल शर्माबीच भेट थुनामुक्त भएपछि शर्माले आफ्नो बाबुसमान भन्दै एमाले अध्यक्ष ओलीको प्रशंसा गरेका थिए । शनिबार एक अन्तर्वार्तामा उनले आफूले आइतबार ओलीसँग भेट्ने तय भएको पनि बताएका थिए ।
Weather Update