Public Pana
उपराष्ट्रपति यादव आज चीन जाँदै
उपराष्ट्रपति यादव आज चीन जाँदै चीनको कुनमिङ्गमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एशिया प्रदर्शनी’ र ‘२७ औं चीन कुनमिङ्ग आयात–निर्यात मेला’ मा सहभागी हुन उनी आज सोमबार चीन प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै
कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै आज बाँकी सदस्यहरूले आ–आफ्नो धारणा राख्ने छन् । कांग्रेसमा प्रतिनिधि र राष्ट्रियसभा गरी ९७ जना छन् ।
नयाँ मन्त्री अनिता साहको शपथ भोलि विहान
नयाँ मन्त्री अनिता साहको शपथ भोलि विहान साहको शपथ ग्रहण सोमबार बिहान १० बजे तय भएको राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए । 
अर्थमन्त्री महतले सक्रिय हुन भन्सारका कर्मचारीहरुलाई निर्देशन
अर्थमन्त्री महतले सक्रिय हुन भन्सारका कर्मचारीहरुलाई निर्देशन आयतकर्ता र करदाताहरुलाई अप्ठ्यारोमा पारेर व्यक्तिगत फाइदाका लागि कर्मचारीले बार्गेनिङ गर्न नहुने उनले बताए । मन्त्री महतले भन्सारका प्रत्येक कार्यालयको कार्ययोजना माग गर्दै लक्ष्य अनुसारको राजस्व संकलनका लागि गम्भीर हुनुपर्ने धारणा राखे ।
मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय
मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय मोदीलाई फिर्ता बोलाएसँगै जनमतकी अनितादेवी साहलाई मन्त्री नियुक्त गर्ने प्रधानमन्त्री दाहालले तयारी गरेका छन् ।
कसैले माग्दैमा राजीनामा दिनैपर्ने भन्ने होइन :  यातायातमन्त्री ज्वाला
कसैले माग्दैमा राजीनामा दिनैपर्ने भन्ने होइन : यातायातमन्त्री ज्वाला ललिता निवास प्रकरणमा माधव नेपाल निर्दोष रहेको मन्त्री ज्वालाको दाबी छ । मन्त्री ज्वालले निर्माण व्यवसायीहरुको आन्दोलनप्रति सरकारको ध्यानाकार्षण भएको र माग पूरा गर्नतर्फ लागेको स्पष्ट पारे ।
कांग्रेस संसदीय बैठकमा सुनिल शर्माको स्पष्टीकरण 
कांग्रेस संसदीय बैठकमा सुनिल शर्माको स्पष्टीकरण  संसदीय दलको बैठकमा शर्माभन्दा अगाडि बोलेका अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन तस्करीमा संलग्न भएको प्रमाण ल्याउन चुनौती दिएका थिए । शर्माले भने आफूले नीतिगत प्रश्न मात्र गरेको बताए ।
सुनसरीमा डेंगी संक्रमणबाट थप दुई जनाको मृत्यु, मृतकको संख्या ११ पुग्यो
सुनसरीमा डेंगी संक्रमणबाट थप दुई जनाको मृत्यु, मृतकको संख्या ११ पुग्यो धरानका २० वटै वडामा घरघरै डेंगीका बिरामी छन् । संक्रमित बढ्दै गएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिरामीको चाप थेग्न गाह्रो भएको छ । निजी क्लिनिकमा पनि बिरामीको चाप बढेको छ ।
डुबानमा बर्दियाका  ४३ घर 
डुबानमा बर्दियाका ४३ घर  लगातार परिरहेको पानीले बबई र कर्णालीमा जलस्तर बढिरहेको छ । बबई र कर्णाली तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहन अर्यालले जनाए ।
भारतले आउँदो बिहीवार तेस्रो पटक धौलीगङ्गाको बाँध खोल्दै
भारतले आउँदो बिहीवार तेस्रो पटक धौलीगङ्गाको बाँध खोल्दै यसअघि २०७० सालमा भारतले नेपालतिर कुनै जानकारी नदिई बाँधका ढोका खोल्दा नेपालतिर क्षति भएको थियो । पछिल्ला वर्षहरूमा भारतले परियोजनाका ढोका खोल्दा नेपालतिर पूर्वजानकारी दिने गरेको छ ।
आफ्नो संलग्नता प्रमााणित गरे पदमा नबस्ने अर्थमन्त्री महतको दाबी
आफ्नो संलग्नता प्रमााणित गरे पदमा नबस्ने अर्थमन्त्री महतको दाबी सिद्धान्त, नीतिगत विषयमा मतभेद हुनसक्ने, तर कुनै पनि बहानामा होच्याउने, लाञ्छना लगाउने यही मौका हो, सकिहालोस् भन्ने आफू र आफ्नो दाइ (डा. रामशरण महत) को ट्रयाक रेकर्ड र संस्कार दुवै नभएको उनले बताए । यदि पार्टीभित्रकै कसैलाई आफूबारे प्रश्न भए पार्टीमा राख्न समेत उनले बताए ।
पूर्व राष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउन निम्तो दिएको भन्ने अर्थमा नबुझ्न ओलीको आग्रह
पूर्व राष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउन निम्तो दिएको भन्ने अर्थमा नबुझ्न ओलीको आग्रह अध्यक्ष ओलीले एमालेलाई विभाजन गर्न ठूलठूला प्रयास हुँदा पनि नसकेको अवस्थामा अहिले भएका हल्लाले केही प्रभाव दाबी गरे ।
Weather Update