Public Pana
कांग्रेस संसदीय दलको बैठक जारी, सरकारका कामको जस - अपजस आफूले लिनुपर्ने : गगन
कांग्रेस संसदीय दलको बैठक जारी, सरकारका कामको जस - अपजस आफूले लिनुपर्ने : गगन जारी संसदीय दलको बैठकमा प्रधानमन्त्री पुष्ष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले नाम जोडिएका माओवादीका नेताहरूमाथि छानबिन नगरेकोप्रति थापाले आशंका व्यक्ति गरे ।
साउनको अन्तिम सोमबार पशुपतिमा भिड
साउनको अन्तिम सोमबार पशुपतिमा भिड पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव मन्दिरलगायत शिवालयमा पनि भक्तजनको भीड लागेको छ ।
कसैसँग सम्पर्क हुँदैमा आपराधिक कार्यमा संलग्नताको आरोप लगाउन नहुने महराको स्पष्टिकरण
कसैसँग सम्पर्क हुँदैमा आपराधिक कार्यमा संलग्नताको आरोप लगाउन नहुने महराको स्पष्टिकरण कोही व्यक्तिसँग सम्पर्क हुँदैमा र केही बुझिदिएकै कारण आपराधिक कार्यमा संलग्न भनेर प्रचारबाजी गरिनु र समाचार लेखेर भ्रमित पार्नु गलत कार्य भएको राहुलको टिप्पणी छ ।
ललिता निवासमा आफ्नो संलग्नता नरहेको माधव नेपालको दाबी
ललिता निवासमा आफ्नो संलग्नता नरहेको माधव नेपालको दाबी युरेपेली देशहरुको भ्रमण छोट्याएर आज सोमबार स्वदेश फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले आफूले सरकारको जग्गा सरकारकै नाममा हुनुपर्छ भनेर सफा मनशायले ७ रोपनी जग्गा सरकारको नाममा फिर्ता गरेकोले मुआब्जामा कुनै दोषि नरहेको उल्लेख गरेका हुन् ।
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ आठबुँदे सम्भावित कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ आठबुँदे सम्भावित कार्यसूची संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु हुने कार्यतालिका छ । 
अनिता देवीले लिइन् मन्त्रीको शपथ
अनिता देवीले लिइन् मन्त्रीको शपथ माओवादी केन्द्रको पदाधिकारी बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएसँगै जनमत पार्टीकी साह मन्त्री नियुक्त भएकी हुन् ।
‘नक्कली’ भएको आरोपमा पक्राउ परेका ‘सक्कली डाक्टर’ यादव रिहा
‘नक्कली’ भएको आरोपमा पक्राउ परेका ‘सक्कली डाक्टर’ यादव रिहा यादव छुटेसँगै प्रकरणमा अब ६ जना सीआईबी हिरासतमा छन् ।
नारायणीको जल सतह अझै सतर्कता तहमाथि
नारायणीको जल सतह अझै सतर्कता तहमाथि आइतबार राति ९ः३० बजे नै नारायणी नदीले सतर्कता तह पार गरेको थियो । विभागका अनुसार अहिले नदीको जलसतह देवघाटमा सात दशमलव सात मिटर र नारायणी पुल नारायणगढमा ११ दशमलव १५ मिटर छ ।
बाढीको खतराका कारण पूर्वपश्चिम राजमार्ग बन्द
बाढीको खतराका कारण पूर्वपश्चिम राजमार्ग बन्द पानीको बहाव २५ वर्षपछि यति धेरै भएको हो । कोसी ब्यारेजमा अहिले आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ ।
नयाँ मन्त्री अनिता साहको शपथ आज
नयाँ मन्त्री अनिता साहको शपथ आज धानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साहलाई सोही मन्त्रालय वा अन्य कुनै मन्त्रालय दिने भन्ने टुंगो लागेको छैन । 
कागबेनीमा बाढीले क्षति, बाढीले ३१ घर बगायो, उपल्लो मुस्ताङ जाने बाटो बन्द
कागबेनीमा बाढीले क्षति, बाढीले ३१ घर बगायो, उपल्लो मुस्ताङ जाने बाटो बन्द मुस्ताङको जोमसोम विमानस्थलस्थित मौसम मापन केन्द्र पछिल्लो २४ घण्टामा २५ दशमलव आठ मिलिमिटर वर्षा मापन गरिएको छ ।
सबै स्थानमा आज पनि वर्षा
सबै स्थानमा आज पनि वर्षा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक÷दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
Weather Update