Public Pana
कास्कीका विद्यालयमा आज सार्वजनिक बिदा
कास्कीका विद्यालयमा आज सार्वजनिक बिदा विगतमा गाउँबस्तीलाई सुरक्षित राख्न, दृश्य, अदृश्य वैरी हटाउन मनाइने ट्होटेको स्वरुप अहिले फेरिएको छ ।
शेयर बजार सामान्य घट्यो, २ अर्ब ९ करोड रुपैयाँको कारोबार
शेयर बजार सामान्य घट्यो, २ अर्ब ९ करोड रुपैयाँको कारोबार सोमबार ५४ लाख १७ हजार कित्ता शेयर दुई अर्ब नौ करोड १३ लाख रुपैयाँमा कारोबार भएका छन् ।
प्रहरीकहाँ पुगे थप १८ जना पीडित नक्कली शरणार्थी प्रकरणमा 
प्रहरीकहाँ पुगे थप १८ जना पीडित नक्कली शरणार्थी प्रकरणमा  आफूहरुबाट करिब १ करोड ८५ लाख ९२ हजारभन्दा बढी ठगी गरेको भनेर ३ वटा छुट्टाछुट्टै किटानी जाहेरी दिएका हुन् । 
प्रधानमन्त्री दाहाल र निजी क्षेत्रका प्रतिनिधिबीच भेट
प्रधानमन्त्री दाहाल र निजी क्षेत्रका प्रतिनिधिबीच भेट छलफलका क्रममा आर्थिक क्षेत्रलाई चलाउमान बनाउनका लागि सर्वसारणको मनोबल बनाउने गरि कार्यक्रम ल्याउन प्रधानमन्त्रीलाई सुझाव दिएको ढकालले बताए । 
एमालेको प्रदेश अधिवेशन भदौ र असोजमा
एमालेको प्रदेश अधिवेशन भदौ र असोजमा सोमबार बसेको पार्टीको सचिवालय बैठकले उपत्यका विशेष प्रदेशसहित ८ वटै प्रदेशको अधिवेशनको मिति तोकेको छ ।
निर्माण व्यवसायीहरुको कामको भुक्तानी रोक्ने सरकारको कुनै मनसाय नरहेको अर्थमन्त्रीको प्रष्टिकरण
निर्माण व्यवसायीहरुको कामको भुक्तानी रोक्ने सरकारको कुनै मनसाय नरहेको अर्थमन्त्रीको प्रष्टिकरण सरकारले निर्माण व्यवसायीलगायत सरोकारवालासँग आवश्यक छलफल, परामर्श र समन्वय गर्नेगरी सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा दामोदर रेग्मीको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।
संसद बैठक फेरी पनि स्थगित
संसद बैठक फेरी पनि स्थगित नेकपा एमालेले सरकारी अनुसन्धानमा आफूहरुलाई विश्वास नभएको भन्दै सुन तस्करी छानबिनमा उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राखेर १० साउनदेखि लगातार संसद अवरोध गर्दै आएको छ ।
अनुसन्धानका क्रममा आफ्नो नाम जोडिए जेल जान तयार  :  प्र.म. प्रचण्ड
अनुसन्धानका क्रममा आफ्नो नाम जोडिए जेल जान तयार : प्र.म. प्रचण्ड प्रचण्डले सम्बोधनको क्रममा आफ्नो पार्टी, आफ्नो परिवारको भनेर कसैलाई पनि नछाडिने बताए । प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार सम्बन्धी कामले सरकार अप्ठ्यारोमा नपरेको जिकिर गरे ।
सुन तस्करी प्रकरणमा राज्यका निकायले गरिरहेको अनुसन्धानलाई प्रभावकारी बनाउनुपर्ने :  कांग्रेस
सुन तस्करी प्रकरणमा राज्यका निकायले गरिरहेको अनुसन्धानलाई प्रभावकारी बनाउनुपर्ने : कांग्रेस ठकले बजेटमा देखिएका कमीकमजोरी आगामी दिन सुधार गर्न, पूँजीगत खर्च कम हुने अवस्थाको उचित ढंगले सम्बोधन गर्न र चालू आवको बजेट प्रभावकारी रुपमा कार्यान्वयन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।   
सहज रुपमा सेवा प्रवाह दिन ध्यान केन्द्रित गर्ने  :  नवमन्त्री साह
सहज रुपमा सेवा प्रवाह दिन ध्यान केन्द्रित गर्ने : नवमन्त्री साह सोमबार शितल निवासमा सपथ ग्रहण गरेपछि सिंहदरबार पुगेर पदभार ग्रहण गर्दै मन्त्री साहले आम नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्ने र संविधानको व्यवस्था अनुसार काम गर्ने बताएकी हुन् ।
विमानस्थलबाट बाहिरएको सुन तौलसँगै गाल्ने प्रक्रिया शुरु 
विमानस्थलबाट बाहिरएको सुन तौलसँगै गाल्ने प्रक्रिया शुरु  सोमबार सञ्चारकर्मीको उपस्थीतिमा टक्सार महाशाखले ब्रेकसुबाट सुन निकाल्दै गाल्ने प्रक्रिया शुरु गरेको हो । ब्रेकसु कै आकारमा रहेको सुनको बाहिरपट्टी कालो रंग लगाइएको पाइएको छ ।
Weather Update