Public Pana
ओलम्पिक सोलिडारिटी कार्यक्रम सुरु
ओलम्पिक सोलिडारिटी कार्यक्रम सुरु कार्यक्रममा हक्कीको प्रशिक्षक तथा निर्णायकका प्राविधिक पक्षबारे प्रशिक्षण दिइनेछ ।
अर्थमन्त्रीबाट सबोधनको आशामा रहेको निर्माण व्यवसायीको भनाइ
अर्थमन्त्रीबाट सबोधनको आशामा रहेको निर्माण व्यवसायीको भनाइ अध्यक्ष सिंहले अर्थमन्त्रीले निर्माण व्यवसायीहरुलाई रकम भुक्तानी गर्ने नभइ देशभरका निर्माण कार्यको बजेट निकासा र बजेट सुनिचिश्तता गर्नुपर्ने बताए ।
लुम्बिनी प्रदेशसभामा प्रस्तुत निजामती विधेयकमा कर्मचारीको असन्तुष्टि
लुम्बिनी प्रदेशसभामा प्रस्तुत निजामती विधेयकमा कर्मचारीको असन्तुष्टि प्रदेश निजामती सेवाको खुला प्रतियोगिता, आन्तरिक तथा अन्तर तह प्रतियोगिताद्वारा पूर्ति हुने तहमा प्रदेश लोकसेवा आयोगको सिफारिसमा नियुक्त गरिने उल्लेख छ ।
कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गरिने
कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गरिने कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ । त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ ।
गौर हत्याकाण्ड पीडितको आक्रोश 
गौर हत्याकाण्ड पीडितको आक्रोश  सरकारले गत साउन २३ गते गौर हत्याकण्ड पीडित संघर्ष समितिसँग गरेको ५ बुँदे सम्झौता कार्यान्वयन नगर्ने दिशामा गठबन्धन अघि बढेपछि पीडितहरु आक्रोशित भएका हुन् । 
नेपाल प्रहरीका करिब १ हजार  इन्स्पेक्टरको सरुवा 
नेपाल प्रहरीका करिब १ हजार इन्स्पेक्टरको सरुवा  प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले आज मंगलबार एकसाथ ९५८ जना प्रहरी निरीक्षकको सरुवा गरेका हुन् ।
रोल्पाको नेपाल टेलिकमको पूर्वाधारमा क्षति
रोल्पाको नेपाल टेलिकमको पूर्वाधारमा क्षति भविष्यमा यस्ता गतिविधि दोहोरिएमा प्रचलित कानुन बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाइने नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताए ।
हज यात्राका लागि १२ सय जनाको कोटा निर्धारण, दरखास्त आह्वान
हज यात्राका लागि १२ सय जनाको कोटा निर्धारण, दरखास्त आह्वान आज मंगलबार एक सूचना जारी गर्दै हज गर्न चाहने इच्छुक मुस्लिम धर्मावलम्बीले साउन ३० देखि असोज ३० भित्र आवेदन दिन सक्ने उल्लेख गरेको छ ।
भारतको ७७औं स्वतन्त्रता दिवस, आज प्रधानमन्त्री मोदीले लालकिल्लाबाट सम्बोधन गर्ने
भारतको ७७औं स्वतन्त्रता दिवस, आज प्रधानमन्त्री मोदीले लालकिल्लाबाट सम्बोधन गर्ने सम्बोधनमा मोदीले आफ्नो नेतृत्वमा हालसम्म भएका उपलब्धिको जानकारी र आगामी योजनाको घोषणा गर्नसक्ने अनुमान गरिएको छ ।
त्रिविको प्रमाणपत्र समकक्षता पत्र कीर्ते गरेको आरोपमा सिटिजन्स बैंकका ६ जना कर्मचारी पक्राउ
त्रिविको प्रमाणपत्र समकक्षता पत्र कीर्ते गरेको आरोपमा सिटिजन्स बैंकका ६ जना कर्मचारी पक्राउ पक्राउ परेका ६ जनामध्ये दीपक विष्टलाई काठमाण्डौबाट र अन्यलाई रूपन्देहीको बुटवलबाट पक्राउ गरिएको हो ।
मुगुमा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या चार पुग्यो
मुगुमा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या चार पुग्यो सोरु गाउँपालिकाबाट मुगुको सदरमुकाम गमगढीका लागि छुटेको ग १ ज ७७६२ नम्बरको जीप सोरु गाउँपालिका–७ चिप्लेगाडामा दुर्घटना भएको हो ।
आज कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?
आज कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ? आज अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ ४३ पैसा र बिक्री दर १३३ रूपैयाँ ०३ पैसा रहेको छ ।
Weather Update