तनहुँमा पौडी खेल्ने क्रममा २० बर्षका दुई युवाको डुवेर मृत्यु
शनिबार, जेठ ५, २०८१
अन्य चारजना सकुशल रहेको र घटना प्रकृति हेर्दा शंकास्पद देखिएको भन्दै प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । ।
सहकारी प्रकरणमा छानविन समिति बनाउन सरकार र कग्रेसबीच सहमति, व्यक्ति लक्षित नहुने
शनिबार, जेठ ५, २०८१
प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार प्रमुख दलका शिर्ष नेताहरुबीच भएको छलफलमा सहकारी समस्यावारे छानविन समिति गठन गर्ने बिषयमा प्रमुख विपक्षी दल कंग्रेससँग् सहमति जुटेको नेताहरुले बताएका छन् ।
कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्ष्यण ?
शनिबार, जेठ ५, २०८१
कलेजोले रगतमा रासायनिक स्तरलाई सन्तुलनमा राख्न, खाना पचाउन पित्त नामक उत्पादन र शरीरबाट फोहोरहरू हटाउनको लागि राम्रोसँग काम गर्न आवश्यक छ ।
तराईमा आज गर्मी थप बढ्ने, सर्तकता अपनाउन सुझाव
शनिबार, जेठ ५, २०८१
तराईमा आज पनि बर्षा हुने सम्भावना कम रहेकाले तापक्रम अझै बढ्न गई अधिक गर्मी हुने भौषमविद्हरुले बताएका छन् ।
आइपिएल क्रिकेटमा आज चेन्नई र रोयल च्यालेन्जर्सको भिड्दै, दुवैलाई जित्नैपर्ने दबाबमा
शनिबार, जेठ ५, २०८१
आज चेन्नई सुपर किग्न्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुदैछ । बैंगलुरुमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुने छ ।
राष्ट्रियसभामा कांग्रेसको अवरोध, बैठक स्थगित
शुक्रबार, जेठ ४, २०८१
कांग्रेसका सांसदहरुले अवरोध गरेपछि अध्यक्ष नारायण दाहालले गरेको अनुरोध कांग्रेसका सांसदहरुले अस्वीकार गरेका थिए ।
संसदीय छानबिन समिति बनाउन विपक्षी दल एकजुट
शुक्रबार, जेठ ४, २०८१
संसद् भवन नयाँबानेश्वरमा बसेको विपक्षी दलहरुको बैठकले कांग्रेसको मागमा एकजुट हुने निर्णय गरेको हो । त्यस्तै बैठकले सभामुखलाई हिजोको घटनाका सम्बन्धमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
आफ्नै श्रीमतीको बलत्कार आरोप लागेका गायक रबि ओड धरौटीमा रिहा
शुक्रबार, जेठ ४, २०८१
जिल्ला प्रहरी कार्यालय कन्चनपुरका अनुसार ओडविरुद्ध उनकी श्रीमतीले चैत २० गते वैवाहिक बलात्कारको आरोप लगाउँदै उजुरी दिएकी थिइन् ।
नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग वार्म अप खेल खेल्ने
शुक्रबार, जेठ ४, २०८१
आइसीसीले शुक्रबार जारी गरेको तालिका अनुसार नेपालले मे २७ मा अमेरिकाको डलासमा क्यानडाविरुद्ध वार्म अप खेल खेल्ने छ भने मे ३० मा डलासमै अमेरिकाविरुद्ध खेल्ने भएको छ ।
छानविन समिति गठनको मागबाट पछि नहट्ने कांग्रेसको निर्णय
शुक्रबार, जेठ ४, २०८१
कांग्रेसको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले सहकारी ठगि प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रशस्त प्रमाण देखिएकाले यस विषयमा छानबिन गर्नुपर्ने कांग्रेसले माग गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए छ ।
प्रधानमन्त्रीले जेठ ७ गते विश्वासको मत लिने
शुक्रबार, जेठ ४, २०८१
सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपालले गत वैशाख ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपची प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने भएको हो ।
सभामुख पार्टीको इशारामा चलेको कांग्रेसको आरोप
बिहीबार, जेठ ३, २०८१
प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिदै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सभामुख पार्टीको इशारामा चलेर जबर्जस्ती संसद चलाउन खोजेको आरोप लगाएका हुन् ।