Public Pana
दोलखाका तत्कालीन प्रजिअ रिजाल भ्रष्टाचारका पाँच मुद्दामा दोषी ठहर
दोलखाका तत्कालीन प्रजिअ रिजाल भ्रष्टाचारका पाँच मुद्दामा दोषी ठहर अख्तियारको अनुसन्धानबाट रिजालले अर्को मुद्दामा सजायको त्रास देखाएर ३५ हजार रुपैयाँ घुस प्रमाण खुलेको थियो। यो मुद्दामा अदालतले ३५।३५ हजार रुपैयाँ जरिवाना र बिगो भराउने र तीन महिना कैद सजाय हुने फैसला भएको छ ।
रोकिएको कित्ताकाट खुल्ला गर्ने सरकारको निर्णय  -  भिडियो सहित
रोकिएको कित्ताकाट खुल्ला गर्ने सरकारको निर्णय - भिडियो सहित  बैठकले नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहलाई स्वागत गर्दै निवर्तमान मन्त्री अमललाल मोदीलाई धन्यवाद दिने प्रस्ताव पारित गरेको हो ।
कक्षा १२ को नतिजा सार्वजनिक
कक्षा १२ को नतिजा सार्वजनिक लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी हुन्छ, त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । 
प्रधानमन्त्रीको विदेश यात्रा:  पहिला अमेरिका अनि चीन 
प्रधानमन्त्रीको विदेश यात्रा: पहिला अमेरिका अनि चीन  आज मंगलबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँगको भेटमा उनले आफ्नो अमेरिका र चीन भ्रमणबारे जानकारी दिएका हुन् । 
लामो समयपछि ओली र रावलको भेट (भिडियो)
लामो समयपछि ओली र रावलको भेट (भिडियो) २०७९ मंसिरको चुनावमा टिकटसमेत नदिएपछि पार्टी छाड्ने आकलन गरिएपनि रावल एमालेमै सक्रिय थिए । 
सार्वजनिक महत्वको विषयमा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन
सार्वजनिक महत्वको विषयमा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन छलफलमा काठमाडौँ उपत्यकाको सुकुम्बासी समस्याका समाधानका लागि भएका प्रयासहरू र त्यसलाई निष्कर्षमा पु-याउन अन्तरनिकाय समन्वय प्रभावकारी बनाउने विभिन्न बिकल्पबारे छलफल भएको थियो।
सुन तस्करी प्रकरणमा थप ३ जना पक्राउ
सुन तस्करी प्रकरणमा थप ३ जना पक्राउ सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।
मन्त्रिपरिषद् बैठक बस्दै, केही सहसचिवको सरुवा हुने
मन्त्रिपरिषद् बैठक बस्दै, केही सहसचिवको सरुवा हुने ‘दुई दर्जन बढी सहसचिवको सूची तयार भए पनि नयाँ मन्त्री भएकोले हेर्न समय लाग्न सक्छ कि !’ प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
नेपालमा भारतको स्वतन्त्रता दिवस मृतक गोर्खा सैनिकका परिवारलाई ५ करोड
नेपालमा भारतको स्वतन्त्रता दिवस मृतक गोर्खा सैनिकका परिवारलाई ५ करोड भारतीय राजदूतावासले भारतीय सशस्त्र बलका मृतक गोर्खा सैनिकका श्रीमती र निकटतम नातेदारलाई रु पाँच करोड ३३ लाख  रकम वितरण समेत गरेको छ ।
गालिएको तस्करीको सुन ६० केजी मात्रै (भिडियो सहित)
गालिएको तस्करीको सुन ६० केजी मात्रै (भिडियो सहित) सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई सुम्पिएको छ ।
‘ठिक थियो र संसद् विघटन गर्यौँ, नत्र हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो’ : ओली
‘ठिक थियो र संसद् विघटन गर्यौँ, नत्र हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो’ : ओली प्रतिनिधि सभा पुनः स्थापना हुँदा पनि केही नबिग्रिएको र सङ्गठन, वामपन्थी आन्दोलन ध्वस्त बनाउने प्रयास विफल बनाइएको ओलीको दाबी थियो ।
Weather Update