Public Pana
प्रा.डा. भट्टराई त्रिवि सेवा आयोगको अध्यक्ष 
प्रा.डा. भट्टराई त्रिवि सेवा आयोगको अध्यक्ष  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको संयोजकत्वमा बनेको तीन सदस्यीय सिफारिस समितिले गत साउन २३ गते आवेदन माग गर्दै २६ गते ३ बजेभित्र आवेदन दिन सूचित गरेको थियो ।
संसद गत्यारोध खुलाउन सत्तारूढ दलहरूबीच छलफल
संसद गत्यारोध खुलाउन सत्तारूढ दलहरूबीच छलफल बैठकले संसदको गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दल लगायत संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको छ।
काठमाडौं आईपुग्यो चिनियाँ सेनाको टोली
काठमाडौं आईपुग्यो चिनियाँ सेनाको टोली सेनाले चीनबाट ल्याउन लागेको ७ अर्ब बराबरको सैनिक सामाग्री अहिले विवादका कारण रोकिएको छ । प्रधानसेनापति प्रभुराम शर्मा पनि चीन भ्रमणमा जाने तयारीमा छन् । उनले यसअघि भारत र अमेरिकाको भ्रमण गरेपनि चीन भ्रमणमा भने ढिलाई भइरहेको छ । प्रधानमन्त्री दाहालको चीन भ्रमणकै बेला शर्मा पनि बेइजिङ जाने तयारीमा छन्...
कोशीमा मन्त्रिपरिषद् विस्तार, ज्येष्ठ सदस्य मण्डल कृषि राज्यमन्त्री
कोशीमा मन्त्रिपरिषद् विस्तार, ज्येष्ठ सदस्य मण्डल कृषि राज्यमन्त्री कोशीको प्रदेश सभा बैठक भदौ १ गते दिनको १ बजेका लागि बोलाइएको छ । उक्त बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने तयारी गरिरहेका छन् ।
चिनियाँ सेनाको टोली आज काठमाडौं आउँदै
चिनियाँ सेनाको टोली आज काठमाडौं आउँदै युले सहितको टोलिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड , रक्षामन्त्री पुर्ण बहादुर खड्का र प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गर्ने कार्यक्रम छ । 
अनौपचारिक क्षेत्रका श्रमिक पनि सामाजिक सुरक्षा कोषमा, प्रधानमन्त्रीले स्वीच थिचेर गरे आज घोषणा -  भिडियोमा विस्वास गर्नुस्
अनौपचारिक क्षेत्रका श्रमिक पनि सामाजिक सुरक्षा कोषमा, प्रधानमन्त्रीले स्वीच थिचेर गरे आज घोषणा - भिडियोमा विस्वास गर्नुस् प्रज्ञा भवन कमलादीमा बुधबार आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले औपचारिक घोषणा गर्न लागेका हुन् ।
कक्षा १२ को पूरक परीक्षा असोजको पहिलो हप्ता ( सूचनासहित)
कक्षा १२ को पूरक परीक्षा असोजको पहिलो हप्ता ( सूचनासहित) बोर्डका अनुसार परीक्षा केन्द्र पछि तोकिनेछ भने परीक्षा तोकिएको मितिमा आकस्मिक बिदा पर्न गएमा पनि परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचनाबिना परीक्षा रोकिने छैन ।
सत्ता गठबन्धनको बैठक 
सत्ता गठबन्धनको बैठक  सरकारले भने सीआईबीलाई अनुसन्धान टुंग्याउन दिनुपर्ने र अहिले उच्चस्तरीय समिति आवश्यक नभएको बताइरहेको छ । 
 विदेशी मुद्राको विनिमय दर (सूचीसहित)
 विदेशी मुद्राको विनिमय दर (सूचीसहित) आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ४३ पैसा र बिक्री दर १३३ रुपैयाँ ०३ पैसा रहेको छ।
महिला विश्वकप फुटबलको फाइनलमा पुग्न आज इंग्ल्यान्ड र अष्ट्रेलिया खेल्दै
महिला विश्वकप फुटबलको फाइनलमा पुग्न आज इंग्ल्यान्ड र अष्ट्रेलिया खेल्दै फाइनल खेल आउँदो आइतवार हुनेछ ।
म्यानमारको जेड खानी पहिरोमा बेपत्ता भएकामध्ये १९ जनाको शव फेला
म्यानमारको जेड खानी पहिरोमा बेपत्ता भएकामध्ये १९ जनाको शव फेला सन् २०२० मा खानीबाट निस्किएको फोहोरका कारण एउटा ताल फुट्दा १ सय ६० जनाभन्दा धेरैको ज्यान गएको थियो ।
पूर्व प्रधानमन्त्री नेपाल र भट्टराईको बयान लिने सीआईबीको तयारी
पूर्व प्रधानमन्त्री नेपाल र भट्टराईको बयान लिने सीआईबीको तयारी ​​​​​​​बालुवाटार क्षेत्रमा बाटो खुलाउने र भीआईपीहरुको निवास विस्तार गर्ने गुरुयोजना प्रस्ताव गर्दा मुख्यसचिव माधव प्रसाद घिमिरे थिए । सडक दुर्घटनामा परेर त्रिशुलीमा बेपत्ता भएका घिमिरेको अवस्था अझै अज्ञात छ ।
Weather Update