Public Pana
श्रृजनशील उद्यमी मेला भदौमा हुने (भिडियो सहित )
श्रृजनशील उद्यमी मेला भदौमा हुने (भिडियो सहित ) ८० भन्दा बढि स्टल रहने मेलाको दश हजार बढिले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ । 
सुन तस्करी प्रकरणमा थप चारजना चिनियाँ पक्राउ
सुन तस्करी प्रकरणमा थप चारजना चिनियाँ पक्राउ साउन ३ गते बरामद भएको सुन हिजो मंगलबार गल्याएर तौदा ६० केजी ७१६ ग्राम रहेको छ । 
नेप्से २० अंकले घट्यो
नेप्से २० अंकले घट्यो आज ४८ लाख ३८ हजार कित्ता शेयर एक अर्ब ६७ करोड ९९ लाख रुपैयाँमा कारोबार भएका छन् ।
झलनाथ र उमाशङ्कर अरगरियाको मुद्दा हेर्न नभ्याइनेमा
झलनाथ र उमाशङ्कर अरगरियाको मुद्दा हेर्न नभ्याइनेमा प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठको अध्यक्षताको संवैधानिक परिषदमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउत छन् ।
नेता भण्डारीको शल्यक्रियाका लागि अमेरिकी डा. तिमोथी स्प्रौल नेपाल
नेता भण्डारीको शल्यक्रियाका लागि अमेरिकी डा. तिमोथी स्प्रौल नेपाल भारतमा ७३ दिन उपचार गराएर फर्किएपछि उनको गत वैशाख १९ गतेदेखि काठमाडौँको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको थियो ।
भ्रष्टाचार अन्त्यका लागि सरकार निर्मम् ढंगले अगाडि बढेको छ :  मन्त्री शर्मा
भ्रष्टाचार अन्त्यका लागि सरकार निर्मम् ढंगले अगाडि बढेको छ : मन्त्री शर्मा विगतमा भएका गल्ती कमजोरीका कारण देशमा सुशासन स्थापना हुन नसकेको भन्दै भ्रष्टाचार अन्त्यका लागि सरकार निर्मम ढंगले अगाडि बढेको उल्लेख गरिन् ।
पाल्पामा विद्युत प्रसारणका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु
पाल्पामा विद्युत प्रसारणका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु जिल्ला प्रशासन कार्यालय पाल्पाले बुधबार सूचना जारी गर्दै निस्दी गाउँपालिकाका ५ को गल्धा, ६ को अर्चले र ७ को ज्यामिरेमा रामपुर नगरपालिकाका १, २, ३ र ४ नम्बर वडाको दर्छा र गाँडाकोटमा पर्ने जग्गा अधिग्रहणमा पर्नेछ ।
बस, जिप, ६ वटा मोटरसाइकल तथा स्कुटर आपसमा ठोक्कियो, २० जना घाइते (भिडियो सहित)
बस, जिप, ६ वटा मोटरसाइकल तथा स्कुटर आपसमा ठोक्कियो, २० जना घाइते (भिडियो सहित) टिकौली जंगलमा एउटा कलेज बस, शव बोकेको बलेरो र ६ वटा मोटरसाइकल तथा स्कुटर दुर्घटनामा परेको हो । दुर्घटनामा २० जना घाइते भएका छन् ।
नेपालले भारतलाई भन्यो :  टमाटर लैजाउ चामल देऊ
नेपालले भारतलाई भन्यो : टमाटर लैजाउ चामल देऊ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतका समकक्षी नरेन्द्र मोदीलाई फोन गरि खाद्यान्न निर्यात गर्न आग्रह गरेका थिए ।
संसद् खुलाउन ओलीलाई राष्ट्रपतिको ध्यानाकर्षण
संसद् खुलाउन ओलीलाई राष्ट्रपतिको ध्यानाकर्षण ओलीले भने पौडेललको स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए ।
चीनका सेना फर्किए लगत्तै हेलिकप्टर लिन भदौ ७ गते प्रधानसेनापति शर्मा दिल्ली जाने
चीनका सेना फर्किए लगत्तै हेलिकप्टर लिन भदौ ७ गते प्रधानसेनापति शर्मा दिल्ली जाने ०१३ मा पनि यही दुईवटा हेलिकोप्टर भारतले नेपाली सेनालाई दिएको थियो । ५.५ टनका यी हेलिकोप्टर भारतले सैनिक र सिभिल प्रयोगका लागि मिल्ने गरि डिजाइन गरेको छ । 
Weather Update