Public Pana
सुन प्रकरणमा थप २ चिनियाँ नागरिक पक्राउ
सुन प्रकरणमा थप २ चिनियाँ नागरिक पक्राउ सुन तस्करी प्रकरणमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या २३ जना पुगेको छ ।
सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै, सार्वजनिक बिदा
सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै, सार्वजनिक बिदा पर्वका दिन विवाहित छोरीलाई माइत बोलाएर सेल रोटी, माणा, निसौसे, डुब्कीलगायतका मिष्टान्न परिकार खुवाउने प्रचलन छ ।
श्रमिकको न्यूनतम पारिश्रमिक बढेर १७ हजार पुग्यो
श्रमिकको न्यूनतम पारिश्रमिक बढेर १७ हजार पुग्यो आधारभूत पारिश्रमिक १० हजार ८२० र महंगी भत्तासहित १७ हजार पुगेको हो ।
आज कुन–कुन प्रदेशमा हुँदैछ भारी वर्षा ?
आज कुन–कुन प्रदेशमा हुँदैछ भारी वर्षा ? कोशी, मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा–हुरीको समेत सम्भावना रहेको छ।
सर्वदलीय बैठक :  राष्ट्रपति
सर्वदलीय बैठक : राष्ट्रपति पब्लिक पानसँग कुरा गर्दै राष्ट्रपतिका प्रमुख राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले भने, “संसद पनि चलिरहेकोले एक पटक भेट्नु पर्छ भनेर तयारी भएकाले सबैको सल्लाहानुसार दिन र समय तोकिने छ ।”
सार्वजनिक लेखा समितिको बैठक स्थगित
सार्वजनिक लेखा समितिको बैठक स्थगित बिहीबार दिउँसाको लागि  बोलाइएको समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको हो ।
दोरम्बा, डाँडाकटेरीमा प्रधानमन्त्री प्रचण्ड (फोटोहरु)
दोरम्बा, डाँडाकटेरीमा प्रधानमन्त्री प्रचण्ड (फोटोहरु) नेकपा (माओवादी केन्द्र), दोरम्बा थैलड गा.पा संगठन समिति गठन गरेको छ ।
सरकार विरुद्ध सत्ता र प्रतिपक्षी :  सहकारी अनुगमन
सरकार विरुद्ध सत्ता र प्रतिपक्षी : सहकारी अनुगमन प्रमुख राजनीतिक दलका नेताहरुले सहकारी संस्थाहरुको अनुगमन गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।
किशोरीकी आमाको उमेर एकिन गर्न आदेश  : सन्दीप विरुद्धको मुद्दा 
किशोरीकी आमाको उमेर एकिन गर्न आदेश : सन्दीप विरुद्धको मुद्दा  नछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएपनि  उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दियो ।
पूँजी बजारमा अहिले देखिएको संकट समाधान गर्नुपर्ने भन्दै शेयर लगानीकर्ताद्धारा विरोध - हेरौं भिडियोमा
पूँजी बजारमा अहिले देखिएको संकट समाधान गर्नुपर्ने भन्दै शेयर लगानीकर्ताद्धारा विरोध - हेरौं भिडियोमा पूँजी बजारमा अहिले देखिएको संकट समाधान गर्नुपर्ने भन्दै शेयर लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डको ध्यानाकर्षण गराएका छन् ।
एमालेले सरकार बाहिर बस्नै नसक्ने मनस्थिति बनाउनु ठिक होइन  : अर्थमन्त्री
एमालेले सरकार बाहिर बस्नै नसक्ने मनस्थिति बनाउनु ठिक होइन : अर्थमन्त्री एमालेले राजीनामा मागेको छ नि भन्ने जिज्ञासामा उनले भने, ‘सरकार बन्ने बनाउने कुरा संसद्को सर्वाधिकार हो । सरकार बाहिर बस्नै नसक्ने मनस्थितिमा पुग्नु ठिक होइन । जनताले म्यान्डेट अनुसार सरकार चल्न दिनुपर्छ ।’
विदेशमा इन्धनको मूल्य बढेपछि कर्मचारीको तलब वृद्धि गर्न आदेश
विदेशमा इन्धनको मूल्य बढेपछि कर्मचारीको तलब वृद्धि गर्न आदेश शको आर्थिक अवस्था सङ्कटमा छ। यो निर्णय हुनुअघि निजामती कर्मचारीको मासिक तलब १० देखि १५ अमेरिकी डलरसम्म थियो ।
Weather Update