Public Pana
चीन भ्रमणकामा उर्जा क्षेत्रमा महत्वपूर्ण सम्झौता हुने : प्रधानमन्त्री दाहाल
चीन भ्रमणकामा उर्जा क्षेत्रमा महत्वपूर्ण सम्झौता हुने : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमणका क्रममा उर्जा क्षेत्रमा महत्वपूर्ण सम्झौता हुने जानकारी दिएका छन् ।
देश विकासमा निजामती कर्मचारीको भूमिका : देउवा (भिडियो)
देश विकासमा निजामती कर्मचारीको भूमिका : देउवा (भिडियो) काठमाडौंमा नेपाल निजामती कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशन उद्घाटन गर्दै सभापति देउवाले निजामती कर्मचारी मुलुकको स्थायी सरकार भएकाले देशको बिकासका लागिसशक्त भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे ।
जलवायु परिवर्तनको असर कम गर्न आवश्यक नीति  :    राष्ट्रियसभा 
जलवायु परिवर्तनको असर कम गर्न आवश्यक नीति : राष्ट्रियसभा  त्यस्तै बैठकले जैविक विविधताको संरक्षण गर्दै वन पैदावारको व्यवस्थीत उपयोगका लागि प्रभावकारी नीति एवं कानून लागू गर्न सुझाव दिएको सभापति पन्थले बताए । 
साउनमा अपराधका घटना बढे  :  प्रहरी  -  भिडियो
साउनमा अपराधका घटना बढे : प्रहरी - भिडियो काठमाडौं परिसरमा सवै भन्दा बढि ५ सय ६० वटा बैंकिङ कसुरका मुद्धा दर्ता भएका छन् भने अभद्र व्यवहारका २ सय ७९ मुद्धा दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए ।
मन्त्री किरातीले पशुपति क्षेत्र विकास कोषलाई सोधे स्पष्टीकरण
मन्त्री किरातीले पशुपति क्षेत्र विकास कोषलाई सोधे स्पष्टीकरण महालेखा परीक्षकले बेरुजु देखाएको रकममा असुल तथा फर्स्यौट गर्नुपर्ने बेरुजुको विवरण पेश गर्न पनि मन्त्री किरातीले निर्देशन दिएका छन् ।
नेपालका ७ टिम पब्जी मोबाइल साउथ एशिया फलको फाइनलमा 
नेपालका ७ टिम पब्जी मोबाइल साउथ एशिया फलको फाइनलमा  मंगोलियाको स्टलवार्ट ईस्पोर्ट्सले ७७ प्वाइन्ट सहित शीर्ष स्थान र नेपालको आई८ले सबैभन्दा कम २७ प्वाइन्टका साथ फाइनल खेल्नेछन् ।
मलेसियामा चार्टर्ड विमान सडकमा दुर्घटना, १० जनाको मृत्यु
मलेसियामा चार्टर्ड विमान सडकमा दुर्घटना, १० जनाको मृत्यु ६ यात्रु र चालक दलका २ सदस्य रहेको विमान दुर्घटना भएपछि सडकमा गुडिरहेका कार र मोटरसाइकलसँग ठोक्किएको थियो ।
कोशी प्रदेशसभा बैठक आज बस्दै
कोशी प्रदेशसभा बैठक आज बस्दै गत असार १५ गते स्थगित भएको बैठक आज बस्न लागेको हो ।
एमबीबीएस पढ्दै गरेका विद्यार्थी चितवनबाट पक्राउ
एमबीबीएस पढ्दै गरेका विद्यार्थी चितवनबाट पक्राउ एमबीबीएस अध्ययनका लागि उनले काठमाडौंको सेन्ट जेभियर्स कलेजबाट आईएससी पास भएको सर्टिफिकेट पेस गरेका थिए ।
जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ आज रिलिज
जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ आज रिलिज फिल्म दर्शकका लागि बनाइन्छ । दर्शकले फिल्म हेरिदिए निर्माताले धेरथोर पैसा कमाउने हो ।
एमसीसी परियोजनाका लागि जग्गा अधिग्रहणको प्रक्रिया सुरु
एमसीसी परियोजनाका लागि जग्गा अधिग्रहणको प्रक्रिया सुरु याँ हेटौँडा सबस्टेसन खण्डमा पर्ने थाहा नगरपालिका, कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिका तथा हेटौँडा उपमहानगरपालिकामा पर्ने जग्गा, जग्गामा रहेका घर गोठ, टहरा, कटेरा तथा रुख विरुवा समेत स्थायी रूपमा अधिग्रहण गरिने जनाएको छ ।
भारतमा एक नेपालीकोे शव फेला
भारतमा एक नेपालीकोे शव फेला हुसेनको मृत्युको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
Weather Update