Public Pana
अचानक ढलेका सशस्त्र प्रहरीका एसपी सुमनको मृत्यु 
अचानक ढलेका सशस्त्र प्रहरीका एसपी सुमनको मृत्यु  हृदयघातका कारण निधन भएको हुनसक्ने अनुमान गरिएको छ । 
स्मृती प्रदिप गिरीको- भिडियो
स्मृती प्रदिप गिरीको- भिडियो विसं २००४ असोज २४ गते जन्मनुभएका गिरीको ७५ वर्षको उमेरमा २०७९ भदौ ४ गते दुःखद् निधन भएको थियो । 
विभिन्न पार्टी परित्याग गरी माओवादीमा प्रवेश, अध्यक्ष प्रचण्डद्वारा स्वागत
विभिन्न पार्टी परित्याग गरी माओवादीमा प्रवेश, अध्यक्ष प्रचण्डद्वारा स्वागत महोत्तरी जिल्लाका विभिन्न पार्टीमा रहेका नेता तथा कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।
एआइजीहरूको सरुवा 
एआइजीहरूको सरुवा  गृह मन्त्रालयले चार जना एआइजी टेकप्रसाद राई, मीरा चौधरी, श्यामलाल ज्ञवाली र दीपक थापालाई सरुवा गरेको हो ।
पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक
पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक पाँच पुस्तकहरूमा सुबिन भट्टराईको ‘इजोरिया’, विवेक ओझाको ‘ऐंठन’, डा. देवीप्रसाद सुवेदीको ‘मनु’, प्रदीप रोदनको ‘मफलर’ र डा. नवराज केसीको ‘शून्यको मूल्य’ छन् ।
फेसबुकमा अलबिदा लेखेर वडाध्यक्ष गरे आत्महत्या
फेसबुकमा अलबिदा लेखेर वडाध्यक्ष गरे आत्महत्या घिमिरे नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका अध्यक्ष समेत हुन् ।
प्रधानमन्त्री दाहालद्वारा शहिद यादवप्रति श्रद्धाञ्जली अर्पण
प्रधानमन्त्री दाहालद्वारा शहिद यादवप्रति श्रद्धाञ्जली अर्पण जनयुद्ध आरम्भताका नै तत्कालीन शाही सेना र प्रहरीले योजनाबद्ध ढङ्गले हत्या गरेको आरोप छ । 
आज विश्व फोटोग्राफी दिवस
आज विश्व फोटोग्राफी दिवस कयौं फोनको क्यामराको साथ प्रोफेशनल फोटोग्राफी गर्न सकिन्छ ।
आंशिक देखि सामान्य बदली : आजको मौसम 
आंशिक देखि सामान्य बदली : आजको मौसम  राति कोशी, बागमती  र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
विपतद्धारा मृत्यु हुनेको सँख्या २०८० मा १४८ जना 
विपतद्धारा मृत्यु हुनेको सँख्या २०८० मा १४८ जना  हाई अल्टिच्युडका कारण पाँच, बाढीमा परी ११, चट्याङ लागेर ३१, सर्पको टोकाइबाट ६, आगलागीमा परी २४, जनावरको आक्रमणबाट १४, हिमपहिरोमा परी १२ र भारी वर्षाका कारण एकजनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।
प्रधानमन्त्री दाहालले भारतीय बाबालाई आज भेट्दै
प्रधानमन्त्री दाहालले भारतीय बाबालाई आज भेट्दै पशुपति विकास कोषले उनको स्वागतमा सवा करोड बत्ति बालेको थियो । त्यहाँबाट फर्केर होटल आएका शास्त्रीले आजको डिनर भने विनोद चौधरीको निजी निवासमा गरे ।
एमालेका केन्द्रीय विभागमा जिम्मेवारी परिवर्तन 
एमालेका केन्द्रीय विभागमा जिम्मेवारी परिवर्तन  सामाजिक सञ्जालको दुरुपयोग रोक्न पार्टी र पार्टी नेतृत्वसँग जोडेर बनाइएका फेक एकाउन्ट बन्द गर्ने पहलका लागि केन्द्रीय प्रचार तथा प्रकाशन विभागलाई निर्देशन दिएको जनाइएको छ ।
Weather Update