Public Pana
समाजवादी मोर्चाको बैठक
समाजवादी मोर्चाको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको निधनपछि मोर्चाको बैठक सरेको थियो ।
राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण 
राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण  राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य परीक्षण गराएका फर्केका छन् ।
विश्वम्भर प्रसाद श्रेष्ठको संसदीय सुनुवाइ भोलिदेखि  - भिडियो
विश्वम्भर प्रसाद श्रेष्ठको संसदीय सुनुवाइ भोलिदेखि - भिडियो २३ साउनमा बसेको समितिको बैठकले श्रेष्ठविरुद्ध १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो ।
सर्वदलीय बैठक जारी
सर्वदलीय बैठक जारी संसद्को गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री दाहालले सर्वदलीय बैठक बोलाएका हुन्
अनेसास सम्मान - भिडियो
अनेसास सम्मान - भिडियो वरिष्ठ कलाकार मदनदास श्रेष्ठ सम्मानित गरिएको छ ।
दुई केजी सुनसहित पैदल यात्री पक्राउ
दुई केजी सुनसहित पैदल यात्री पक्राउ बिस्कुट आकारको दुई थान सुनको बजार मूल्य १ करोड ८९ लाख ३० हजार रहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
संसद् बैठकअघि सभामुखले सत्तारुढ र प्रतिपक्षका प्रमुख सचेतकसँग छलफल गर्ने
संसद् बैठकअघि सभामुखले सत्तारुढ र प्रतिपक्षका प्रमुख सचेतकसँग छलफल गर्ने तस्करीको सुन छानबिनका लागि उच्चस्तरीय आयोग गठनको माग गर्दै नेकपा एमालेले गत साउन १० गतेदेखि लगातार सदन अवरोध गर्दै आएको छ । एमालेको माग अनुसार सत्तापक्ष आयोग गठन गर्न तयार छैन ।
नागरिकले सूचनाको हकको व्यापक प्रयोग गर्न पाएका छैनन् : प्रधानमन्त्री
नागरिकले सूचनाको हकको व्यापक प्रयोग गर्न पाएका छैनन् : प्रधानमन्त्री ‘यति लामो समय हुँदा पनि नागरिकले जुन रूपमा यो अधिकारको व्यापक प्रयोग गर्नुपर्ने हो त्यसो हुन सकिरहेको छैन,’ शुभकामना सन्देशमा प्रधानमन्त्रीले भनेका छन् ।
प्रतिनिधिसभा बैठक बस्दै
प्रतिनिधिसभा बैठक बस्दै नेकपा एमालेले सुन प्रकरणको छानबिन गर्न समिति गठन गर्नुपर्ने माग राख्दै संसद् अवरोध गर्दै आएकोले आजको बैठक कार्यसूचीमा प्रवेश गर्नेमा भने आशंका कायमै छ ।
एकीकृत समाजवादीको पोलिट्ब्युरो बैठक बस्दै - भिडियो
एकीकृत समाजवादीको पोलिट्ब्युरो बैठक बस्दै - भिडियो एकीकृत समाजवादीमा पछिल्लो समय पार्टी राजनीतिक कार्यदिशामा मतभेद देखा परेको छ ।
आजको मौसम  : भारी वर्षा हुने 
आजको मौसम  : भारी वर्षा हुने  आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भई लुम्बिनी प्रदेश सहित पहाडी भू–भागको केही स्थानहरूमा र बाँकी भू–भागको थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
संसद् अवरोध संविधानसम्मत नभएको सुवास नेम्वाङको दाबी
संसद् अवरोध संविधानसम्मत नभएको सुवास नेम्वाङको दाबी उपसभामुख इन्दिरा रानाले पत्रकारिता संसद् र आमनेपाली जनताको ऐनाका रुपमा रहेको धारणा व्यक्त गरिन्
Weather Update