Public Pana
निजामती ऐनमा आफ्ना माग सम्बोधन हुनुपर्ने : कर्मचारी युनियन (भिडियो सहित)
निजामती ऐनमा आफ्ना माग सम्बोधन हुनुपर्ने : कर्मचारी युनियन (भिडियो सहित) घोषणा गरिएको २३ बुँदे प्रतिबद्धतामा केही कुराहरू आफूहरूले गर्ने र केही कुराहरू सरकारले लागू गर्नपर्ने अध्यक्ष गोपालप्रसाद पोखरेलले जानकारी दिए ।
बच्चा गायब  : प्रेमी र डाक्टर पक्राउ
बच्चा गायब : प्रेमी र डाक्टर पक्राउ चिकित्सकसँगको मिलेमतोमा बेपत्ता पारिएको शिशु कहाँ छन् भन्ने अहिलेसम्म खुलेको छैन ।
समाजवादी मोर्चाको बैठक भोली
समाजवादी मोर्चाको बैठक भोली यसअघि डाकिएको मोर्चाको बैठक स्थगित भएको थियो ।
प्रतिनिधिसभाको आगामी बैठक सहज  :  माओवादी केन्द्रका माधव  - भिडियो सहित
प्रतिनिधिसभाको आगामी बैठक सहज : माओवादी केन्द्रका माधव - भिडियो सहित सांसद सापकोटाले लगातार सदन अवरुद्ध हुँदा त्यसले पारेको असर प्रति प्रतिपक्षी गम्भीर बन्नुपर्नेमा जोड दिए ।
कोशी प्रदेशसभा बैठक भोली १ बजे
कोशी प्रदेशसभा बैठक भोली १ बजे प्रदेशसभा बैठकअघि भोलि विहान ८ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक राखिएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसनको नाफा ५८ प्रतिशतले बढ्यो
साल्ट ट्रेडिङ कर्पोरेसनको नाफा ५८ प्रतिशतले बढ्यो कम्पनीको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा कम्पनीको कुल आय समग्रमा १० दशमलव ४७ प्रतिशतले बढेको छ।
साउदीको तेल र नेपालको पानी साटफेर गर्न साउदी राजदूतसँग पर्यटन मन्त्रीको प्रस्ताव 
साउदीको तेल र नेपालको पानी साटफेर गर्न साउदी राजदूतसँग पर्यटन मन्त्रीको प्रस्ताव  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पोखरा र भैरहवा विमानस्थलमा साउदीबाट सिधा उडानको पहल गर्न समेत आग्रह गरेका छन् ।
२२ अङ्कले घटेर शेयर बजार राताम्मे, १ अर्ब ४४ करोड रुपैयाँको कारोबार
२२ अङ्कले घटेर शेयर बजार राताम्मे, १ अर्ब ४४ करोड रुपैयाँको कारोबार सबैभन्दा धेरै आईएमई लाइफ इन्सुरेन्स कम्पनीको छ करोड ६३ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।
सर्वदलीय बैठक भोली पनि बस्ने, प्रतिनिधि  सभा बैठक बस्दै नबसी मंगलबारसम्म स्थगित - भिडियो सहित
सर्वदलीय बैठक भोली पनि बस्ने, प्रतिनिधि  सभा बैठक बस्दै नबसी मंगलबारसम्म स्थगित - भिडियो सहित आजको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणको छानबिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरिरहेकाले अझै १५ दिनसम्म कुर्नुपर्ने बताएका थिए । 
चोरी पैठारी नियन्त्रणमा सरकार प्रतिबद्ध छ : उपप्रधानमन्त्री श्रेष्ठ -  भिडियो
चोरी पैठारी नियन्त्रणमा सरकार प्रतिबद्ध छ : उपप्रधानमन्त्री श्रेष्ठ - भिडियो उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्सार नाकाबाट हुने चोरी पैठारी र अवैध आयात नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
सुन प्रकरणमा समातिएका विदेशी नागरिकसँग भेटियो नेपाली नागरिकता र राहदानी
सुन प्रकरणमा समातिएका विदेशी नागरिकसँग भेटियो नेपाली नागरिकता र राहदानी नागरिकतासम्बन्धी कसुरमा प्रहरीले छुट्टै अनुसन्धान अघि बढाउने तयारी गरेको छ ।
गरी खान देऊ भन्दै काठमाडौंका मेयरको कार्यालयअघि प्रदर्शन 
गरी खान देऊ भन्दै काठमाडौंका मेयरको कार्यालयअघि प्रदर्शन  काठमाडौं महानगरपालिकाले पछिल्लो समय सडक व्यापारीलाई महानगर प्रहरी लगाएर हटाउने गरेको छ ।   
Weather Update