Public Pana
मुख्यमन्त्री थापा विश्वासको मत लिन अघि बढे
मुख्यमन्त्री थापा विश्वासको मत लिन अघि बढे सत्ता गठबन्धनसँग ४७ प्रदेशसभा सदस्य छन्, जुन ९३ सदस्यीय प्रदेशसभाको टुप्लुक्क बहुमत मात्र हो ।
भदौं १३ गतेभित्र फेरि विश्वासको मत लिन्छु : कोशी मुख्यमन्त्री थापा
भदौं १३ गतेभित्र फेरि विश्वासको मत लिन्छु : कोशी मुख्यमन्त्री थापा दोस्रो पटक साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थापाले भदौ १३ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।
समाजवादी मोर्चाकोे भदौ ८ गतेदेखि सातै प्रदेशमा सभा - भिडियोमा पनि
समाजवादी मोर्चाकोे भदौ ८ गतेदेखि सातै प्रदेशमा सभा - भिडियोमा पनि मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) पार्टी र विप्लव नेतृत्वको नेकपा आवद्ध छन् ।
संघीयतामाथि प्रतिगामी कोणबाट गरिएका आक्रमण निरूत्साहित गर्नुस् :  प्रधानमन्त्री
संघीयतामाथि प्रतिगामी कोणबाट गरिएका आक्रमण निरूत्साहित गर्नुस् : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सरकारले नागरिकको वास्तविक सेवकको रूपमा काम गर्नुपर्ने बताएका छन् ।
प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ सुरु
प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ सुरु २३ साउनमा बसेको सुनुवाइ समितिको बैठकले श्रेष्ठविरुद्ध १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो ।
पूर्वप्रधानमन्त्रीद्धय  बाबुराम र माधवको घरमै पुगेर बयान लियो सीआईबीले
पूर्वप्रधानमन्त्रीद्धय बाबुराम र माधवको घरमै पुगेर बयान लियो सीआईबीले सीआईबीले ललिता निवासको फाइल जिल्ला सरकारी वकिलकहाँ पठाउने तयारी गरेको छ । 
समाजवादी मोर्चाको बैठक शुरु
समाजवादी मोर्चाको बैठक शुरु मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रहेका छन् ।
कोशीप्रदेश सभा अनिश्चित
कोशीप्रदेश सभा अनिश्चित मुख्यमन्त्री थापाको नेतृत्वमा रहेको सरकारलाई उनकै दल कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाको एक गरी ४७ सांसदको समर्थन छ ।
अधिकांश स्थानमा भारी वर्षाको सम्भावना, सर्तकता आवश्यक
अधिकांश स्थानमा भारी वर्षाको सम्भावना, सर्तकता आवश्यक ण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी देखी धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।
आज नाग पञ्चमी - भिडियो नागपोखरीको
आज नाग पञ्चमी - भिडियो नागपोखरीको भङ्गो भवति वज्रस्य तत्र शूलस्य का कथा ।।४।। इति श्रीनागस्तोत्रम् सम्पूर्णम् ।
भ्रष्टचारको विरुद्धमा रहेको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको दाबी  - भिडियो सहित
भ्रष्टचारको विरुद्धमा रहेको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको दाबी - भिडियो सहित भाद्र ५ गतेदेखि ७ गतेसम्म बस्ने पार्टीको केन्द्रीय कमिटी बस्ने समाजवादीले जनाएको छ
राष्ट्रपति पौडेलले पर्सिका लागि बोलाए सर्वदलीय बैठक
राष्ट्रपति पौडेलले पर्सिका लागि बोलाए सर्वदलीय बैठक ६० किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै गत साउन १० गतेदेखि लगातार संसद अवरोध गरिरहेको छ ।
Weather Update