Public Pana
दाङमा अपहरणपछि बन्धक बनाएर कुटपिट गरेको आरोपमा ७ जना पक्राउ
दाङमा अपहरणपछि बन्धक बनाएर कुटपिट गरेको आरोपमा ७ जना पक्राउ पक्राउ पर्नेमा घोराही १९ का ३२ वर्षीय दीपक सुनार, २४ वर्षीय हिरा सुनार, २३ वर्षीय जीवन सुनार, २० वर्षीय मनोज घर्ती मगर, ३४ वर्षीय खिमबहादुर घर्ती मगर र दुई जना नाबालिग रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले बताए ।
सर्वदलीय बैठक शीतल निवासमा बस्यो
सर्वदलीय बैठक शीतल निवासमा बस्यो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने मागसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद् अवरोध गरे पछि राष्ट्रपति पौडेलले त्यसमा चासो व्यक्त गर्दै आएका छन् ।
चार देशीय टी–२० सिरिज : आज नेपाल र हङकङ भिड्दै
चार देशीय टी–२० सिरिज : आज नेपाल र हङकङ भिड्दै हङकङलाई पराजित गर्दै नेपाल सिरिजमा सुखद सुरुआत गर्ने योजनामा छ ।
पूर्वमन्त्रीहरुसँग पनि सीआईबीको बयान
पूर्वमन्त्रीहरुसँग पनि सीआईबीको बयान प्रकरणमा पक्राउ पुर्जी जारी भएका पूर्वमन्त्री डम्बर श्रेष्ठ र तत्कालीन सहसचिव नारायण गोपाल मलेगो लगायतका कर्मचारी भने फरार रहेको सीआईबीले जनाएको छ ।
चितवनमा आज विद्युत् सबस्टेसन सञ्चालन
चितवनमा आज विद्युत् सबस्टेसन सञ्चालन एक हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्ने प्रसारण लाइनलाई हेटौंडा–भरतपुर र भरतपुर बर्दघाट दुई खण्डमा विभाजन गरी निर्माण गरिएको छ । 
जसपाको इन्चार्ज र विभाग प्रमुख तोकियो
जसपाको इन्चार्ज र विभाग प्रमुख तोकियो जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश र विभागको जिम्मेवारी तोकेको छ ।
आज पनि भारी वर्षाको सम्भावना
आज पनि भारी वर्षाको सम्भावना राति कोशी, मधेस र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज प्रतिनिधिसभा बैठक बस्दै 
आज प्रतिनिधिसभा बैठक बस्दै  साउन १० गतेयता अवरुद्ध रहेको सदनलाई सुचारु गराउने विषयमा दलहरू सहमति नजिक पुगेकोले आजको बैठकले निरन्तरता पाउने अपेक्षा गरिएको छ ।
राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठक बस्दै
राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठक बस्दै पौडेलले राष्ट्रपति भएपछि पहिलो पटक संघीय संसदमा प्रतिनिधित्व भएका सबै दलसँग छलफल लागेका हन् ।
एमाले लुम्बिनी प्रदेश अधिवेशन भदौ १६, १७ गते 
एमाले लुम्बिनी प्रदेश अधिवेशन भदौ १६, १७ गते  पार्टीको केन्द्रीय पदाधिकारीमा लुम्बिनीका प्रभावशाली नेताहरू रहेकाले नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको आगामी नेतृत्वमा को आउला भन्नेमा चासो बढेको छ ।
बाल सुधार गृहमा तनाव -भिडियो
बाल सुधार गृहमा तनाव -भिडियो घटनापछि सुधारगृहबाहिर ठूलो संख्यामा सुरक्षकर्मी तैनाथ गरिएको छ । 
अनधिकृत व्यक्तिहरूको भिडिभाड भएकाले वैदेशिक रोजगार विभागमा प्रवेश गर्दा अनिवार्य परिचयपत्र 
अनधिकृत व्यक्तिहरूको भिडिभाड भएकाले वैदेशिक रोजगार विभागमा प्रवेश गर्दा अनिवार्य परिचयपत्र  काठमाण्डौको बुद्धनगरमा रहेको वैदेशिक रोजगार विभागको कार्यालय गएको असारदेखि ताहाचलमा सरेको छ ।
Weather Update