Public Pana
सरकार विद्युत उत्पादनबाट देशको अर्थतन्त्रमा आत्मनिर्भर हुने सपना पुरा गर्न लागि परेको छ : प्रधानमन्त्री -भिडियो
सरकार विद्युत उत्पादनबाट देशको अर्थतन्त्रमा आत्मनिर्भर हुने सपना पुरा गर्न लागि परेको छ : प्रधानमन्त्री -भिडियो दोस्रो खण्डअन्तर्गत नयाँ भरतपुर सबस्टेसनबाट सुरु भई बर्दघाट सबस्टेसनमा अन्त्य हुने ७४ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनलाई हाल १३२ केभीमा सञ्चालनमा ल्याइएको छ ।
१८ घण्टापछि खुल्यो मुग्लिन–नारायणगढ सडकखण्ड - भिडियो
१८ घण्टापछि खुल्यो मुग्लिन–नारायणगढ सडकखण्ड - भिडियो ठूलो पहिरो खसेपछि रातीदेखि सयौं सवारी साधन रोकिएका थिए ।
नेकपा एसको  कार्ययोजना -भिडियो सहित
नेकपा एसको  कार्ययोजना -भिडियो सहित समाजवादीले आफ्नो कार्य योजनामा जनजागरण अभियानलाई  पनि प्राथमिकतामा राखेको छ । 
त्रिविमा स्नातक इन्जिनियरिङको शिक्षण शुल्क वृद्धि, विद्यार्थी सङ्गठनको विरोध
त्रिविमा स्नातक इन्जिनियरिङको शिक्षण शुल्क वृद्धि, विद्यार्थी सङ्गठनको विरोध केमिकल र एरोस्पेस इन्जिनियरिङको शुल्क यसअघि नै ६ लाख तोकिएको थियो ।
ट्रेलरमा ‘नाङ्गो गाउँ :  दयाहाङ र शिशिरको राजनीतिक लडाईँ  (भिडिओ)
ट्रेलरमा ‘नाङ्गो गाउँ : दयाहाङ र शिशिरको राजनीतिक लडाईँ (भिडिओ) फिल्मको पोष्टर, टिजरले दर्शकको साथ पाइसकेको समयमा फिल्मको ट्रेलरले फिल्मप्रति दर्शकको उत्सुकता अझै बढाएको छ ।
वसन्तपुरमा ‘तस्बिरमा बालबालिका’ फोटो प्रदर्शनी (तस्बिरहरु)
वसन्तपुरमा ‘तस्बिरमा बालबालिका’ फोटो प्रदर्शनी (तस्बिरहरु) बालबालिकाहरुमा खुशीयाली ल्याउन सो प्रर्दशनी आयोजना गरिएको फोटो पत्रकार समूहले जनाएको छ ।
तेक्वान्दो खेलाडी जितबहादुर र पार्वतीले दक्षिण कोरियामा जिते स्वर्ण
तेक्वान्दो खेलाडी जितबहादुर र पार्वतीले दक्षिण कोरियामा जिते स्वर्ण नेपालले स्वर्ण जितेको विधामा इटाली दोस्रो र पाकिस्तान तेस्रो भएको छ ।
विद्युतमा आत्मनिर्भर हुने ऊर्जामन्त्रीको ठोकुवा -  भिडियो 
विद्युतमा आत्मनिर्भर हुने ऊर्जामन्त्रीको ठोकुवा - भिडियो  मंगलबार चितवनको भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले विधुतमा पूर्णरुपमा आत्मनिर्भर बन्न लागेको भन्दै प्रशारण लाइनको विस्तार र व्यवस्थापनमा ध्यान केन्द्रीत गरेको जिकिर गरे ।
मुग्लिन नारायणगढ सडक खण्ड खुलाउन पहल - भिडियो
मुग्लिन नारायणगढ सडक खण्ड खुलाउन पहल - भिडियो अहिले सडक डिभिजन कार्यालय भरतपुरको दुई वटा मेसिनबाट पहिरो पञ्छाउने काम  भइरहेको छ ।   
सीआईबीले बुझायो बालुवाटार जग्गा प्रकरण अनुसन्धान प्रतिवेदन - भिडियो
सीआईबीले बुझायो बालुवाटार जग्गा प्रकरण अनुसन्धान प्रतिवेदन - भिडियो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको कसुरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दाको पनि फैसला हुन बाँकी छ ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या सम्बोधन हुन्छ: प्रधानमन्त्री
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या सम्बोधन हुन्छ: प्रधानमन्त्री चितवन र मकवानपुर जिल्लाका चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले सो जानकारी दिनुभएको हो ।
संंविधानको जिम्मेवारी कसरी पूरा गर्न सकिन्छ भन्नेमा सधैँ चिन्तित छु : राष्ट्रपति पौडेल
संंविधानको जिम्मेवारी कसरी पूरा गर्न सकिन्छ भन्नेमा सधैँ चिन्तित छु : राष्ट्रपति पौडेल राष्ट्रपति पौडेलले भन्नुभयो, “यो मैले एक्टिभिज्म देखाउन खोजेको होइन । म पनि लोकतन्त्रका लागि धेरै दुःख पाएको कार्यकर्ता हुँ । त्यसैले राष्ट्रप्रतिको यो मेरो चिन्ता हो ।
Weather Update