Public Pana
जापानले दियो पर्यटन मन्त्री किराँतीलाई आफ्नो देशको भ्रमण 
जापानले दियो पर्यटन मन्त्री किराँतीलाई आफ्नो देशको भ्रमण  पर्यटनमन्त्रीले बुद्धको जन्मभूमी लुम्विनीबाट सिधै हवाइ जहाजको उडान गरे भैरहवाको विमानबाट चढेर जापान आउने रहर रहेको जनाएका थिए ।
एसिया कपमा भारत र पाकिस्तानसंग नेपालले उत्कृष्ठ खेल्ने विश्वास
एसिया कपमा भारत र पाकिस्तानसंग नेपालले उत्कृष्ठ खेल्ने विश्वास नेपाल र पाकिस्तानबीचको उद्घाटन खेल मुल्ताननमा भदौ १३ मा हुनेछ ।
न्यायपालिकाको जनआस्था खस्किन नदिने नवनियुक्त प्रधानन्यायधिश श्रेष्ठको दाबी
न्यायपालिकाको जनआस्था खस्किन नदिने नवनियुक्त प्रधानन्यायधिश श्रेष्ठको दाबी संसदीय सुनुवाइ समितिले सोमबार नै प्रधानन्यायाधीशमा श्रेष्ठलाई सर्वसम्मत् अनुमोदन गरेको थियो । २०८१ असोज १९ पछि अनिवार्य अवकाश हुनेछन् ।
औषधी बिक्रीमा बेथिति नियन्त्रण गर्ने स्वास्थ्यमन्त्री बस्नेतको दावी - भिडियो सहित
औषधी बिक्रीमा बेथिति नियन्त्रण गर्ने स्वास्थ्यमन्त्री बस्नेतको दावी - भिडियो सहित स्वास्थ्यमन्त्री बस्नेतले दुई वर्षभित्र सबै नागरिकलाई आधारभूत स्वास्थ्यसेवा निःशुल्क उपलब्ध गराउने योजना रहेको धारणा राखे ।
आजका लागि तय भएकोे मन्त्रिपरिषद् बैठक भोली बस्ने, सचिवहरुको सरुवा मुख्य एजेण्डा
आजका लागि तय भएकोे मन्त्रिपरिषद् बैठक भोली बस्ने, सचिवहरुको सरुवा मुख्य एजेण्डा प्रधानमन्त्री पुष्प कमल दाहालको व्यस्थताका कारण भोली विहान ९ बजेका लागि मन्त्री परिषद् बैठक सारिएको हो ।
देउवाले भागबण्डामा पूर्णता दिए केन्द्रीय अनुशासन समिति
देउवाले भागबण्डामा पूर्णता दिए केन्द्रीय अनुशासन समिति देउवाले आज समितिमा ईश्वरी न्यौपाने, ध्रुब वाग्ले, सञ्जयकुमार गौतम र राजीव कोइरालालाई मनोनयन गरेर पूर्णता दिएका हुन् । 
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले लिए शपथ
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले लिए शपथ संविधानको धारा १२९ को उपधारा ९२० बमोजिम प्रधानन्यायाधीशमा नियुक्त गरिएको हो ।
शेयर बजार साढे दोहोरो अंकले बढ्यो, १ अर्ब ३३ करोड रुपैयाँको कारोबार
शेयर बजार साढे दोहोरो अंकले बढ्यो, १ अर्ब ३३ करोड रुपैयाँको कारोबार आज सबै समूहको शेयर बढेकोमा बीमा, जलविद्युत्, होटल तथा पर्यटन र फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
रौतहट र चितवनमा पत्रकारमाथि दुर्व्यवहार, महासंघद्वारा भर्त्सना
रौतहट र चितवनमा पत्रकारमाथि दुर्व्यवहार, महासंघद्वारा भर्त्सना प्रकाशित समाचारको विषयलाई लिएर चितवनमा पत्रकारलाई दिएको धम्की र दुर्व्यवहारको घटनाप्रति पनि महासंघले ध्यानाकर्षण भएको जनाएका हो । 
संसद् बैठक भोलीलाई सर्यो - सूचना सहित
संसद् बैठक भोलीलाई सर्यो - सूचना सहित आज ४ बजे नै प्रधानन्यायाधीशको शपथ ग्रहणमा प्रधानमन्त्री र सभामुख पनि जानपर्ने भएकाले आजको बैठक स्थगित गर्ने सहमति भएको हो । 
राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई ॐ हस्पिटलमा विशेष छुट
राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई ॐ हस्पिटलमा विशेष छुट सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले हस्ताक्षर गरेका छन् ।
टी–२० आई सिरिजमा हङकङलाई हराउँदै नेपालको विजय सुरुवात
टी–२० आई सिरिजमा हङकङलाई हराउँदै नेपालको विजय सुरुवात हङकङले दिएको ८५ रनको सामान्य लक्ष्य नेपालले १५.५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । 
Weather Update