Public Pana
डोलेश्वर मन्दिरमा आज चारै ढोका खुला,भक्तजनको घुइँचो
डोलेश्वर मन्दिरमा आज चारै ढोका खुला,भक्तजनको घुइँचो केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले मन्दिरको चारै ढोक खुला राखी भक्तजनले शिला छोएर पूजा गर्न सकिने व्यवस्था गरिएको समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिनुभयो ।
एकीकृत समाजवादीको बैठक सुरु
एकीकृत समाजवादीको बैठक सुरु पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बैठकमा आजदेखि केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्नुहुने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
आज पनि भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह
आज पनि भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह न्यूनचापीय क्षेत्रको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
मन्त्री सुदन किरातीलाई पितृशोक - भिडियो
मन्त्री सुदन किरातीलाई पितृशोक - भिडियो बुवाको मृत्युपछि मन्त्री किरातीले आजबाट आफू पूर्ण रूपमा टुहुरो भएको बताएका छन् । 
प्रतिनिधिसभा बैठक आज बस्दै  
प्रतिनिधिसभा बैठक आज बस्दै   विषयगत समितिको सदस्य हेरफेरदेखि १० पटकसम्म बैठकमा अनुपस्थित सांसदहरूको नामावली वाचन गरेर सुनाइने छ ।
चार देशीय महिला टी–२० शृंखलामा नेपालले आज कुवेतसँग खेल्दै
चार देशीय महिला टी–२० शृंखलामा नेपालले आज कुवेतसँग खेल्दै एसिया छनोट अघि थाईल्यान्डसँग नेपालले अभ्यास खेल खेल्नेछ ।
८ बजेदेखि एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक 
८ बजेदेखि एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक  बैठकमा अन्य नेताहरूले राजनीतिक प्रतिवेदनमा आज धारणा राख्नेछन् ।
कहाँ पुग्यो गौर हत्याकाण्ड ?
कहाँ पुग्यो गौर हत्याकाण्ड ? २०६३ चैत ७ गते गौरमा तत्कालीन नेकपा माओवादी र मधेसी जनअधिकार फोरमका कार्यकर्ताबीच झडप हुँदा २७ जनाको अमानवीय हत्या भएको मानवअधिकार आयोगको प्रतिवेदनमा उल्लेख छ ।
च्याउले धेरैको ज्यान गएको छ, थाहा पाईराखौं कस्ता खानु हुँदैन ? 
च्याउले धेरैको ज्यान गएको छ, थाहा पाईराखौं कस्ता खानु हुँदैन ?  कुन खान हुने र नहुने भनेर नचिन्दा बर्सेनि मानिसहरूको ज्यान जान्छ । त्यसैले जंगलमा पाइएको बाटामा उम्रिएका ल्याउनु हुदैन ।
पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
पाँच प्रदेशमा भारी वर्षाको सम्भावना आज दिउँसो देशभर सामान्य बदली रही सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
जापानले दियो पर्यटन मन्त्री किराँतीलाई आफ्नो देशको भ्रमण 
जापानले दियो पर्यटन मन्त्री किराँतीलाई आफ्नो देशको भ्रमण  पर्यटनमन्त्रीले बुद्धको जन्मभूमी लुम्विनीबाट सिधै हवाइ जहाजको उडान गरे भैरहवाको विमानबाट चढेर जापान आउने रहर रहेको जनाएका थिए ।
एसिया कपमा भारत र पाकिस्तानसंग नेपालले उत्कृष्ठ खेल्ने विश्वास
एसिया कपमा भारत र पाकिस्तानसंग नेपालले उत्कृष्ठ खेल्ने विश्वास नेपाल र पाकिस्तानबीचको उद्घाटन खेल मुल्ताननमा भदौ १३ मा हुनेछ ।
Weather Update