Public Pana
संसद सञ्चालन गर्न दलहरुबीच भयो सहमति -  भिडियो पनि
संसद सञ्चालन गर्न दलहरुबीच भयो सहमति - भिडियो पनि औपचारिक रुपमा हस्ताक्षर हुनेछ ।
बजारमा प्याज पाइन छोड्यो
बजारमा प्याज पाइन छोड्यो एक्कासी आएको नीतिका कारण उनीहरु अन्यौलमा हुँदा निर्यातकहरुले प्याज नै नपठाएको आलु प्याज व्यवसायी संघका महासचिव प्रकाश गजुरेलले बताए ।
यसपालि ‘मिस नेवाः नेपाल’को उपाधि सकिना महर्जनलाई
यसपालि ‘मिस नेवाः नेपाल’को उपाधि सकिना महर्जनलाई १७ युवतीबीच प्रतिस्पर्धा भएको १७औँ संस्करणको मिस नेवाः नेपालअन्तर्गत, फस्र्ट रनरअपको उपाधि ऋषिदा श्रेष्ठ र सेकेण्ड रनरअपको उपाधि मिनाशा महर्जनले जितिन् । 
‘पशुपति प्रसाद २ : भष्मे डन’को टिजर सार्वजनिक (भिडिओ)
‘पशुपति प्रसाद २ : भष्मे डन’को टिजर सार्वजनिक (भिडिओ) निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत छ । फिल्म आगामी बडादसैँको फूलपातीबाट प्रदर्शनमा आउने छ ।
कर्णालीमा एक सय ३२ केभी प्रसारण लाइन तोकिएकै समयमा पूरा हुने
कर्णालीमा एक सय ३२ केभी प्रसारण लाइन तोकिएकै समयमा पूरा हुने दुई हजार पाँच सय मेगावाट विद्युत् यही लाइनबाट मुख्य लाइनमा जोड्नका लागि यो कामको सुरुआत गर्न लागिएको हो ।
सोह्रौँ योजनाको प्रारम्भिक मस्यौदामाथि छलफल
सोह्रौँ योजनाको प्रारम्भिक मस्यौदामाथि छलफल सञ्चार मन्त्रालयअन्तर्गतका राष्ट्रिय समाचार समिति, प्रेस काउन्सिल नेपाल र नेपाल दूरसञ्चार प्राधिकरणलगायतका केही निकायले विवरण पेश गरिसकेका छन् ।
त्रिशूलीमा बस खस्दा ८ जनाको मृत्यु, उद्धार कार्य जारी
त्रिशूलीमा बस खस्दा ८ जनाको मृत्यु, उद्धार कार्य जारी ८ जना घाइतेको उद्धार गरिएको छ।
सुदूरपश्चिममा माओवादीको कार्य विभाजन  
सुदूरपश्चिममा माओवादीको कार्य विभाजन   बैठकले केन्द्रीय सदस्यहरूको कार्यक्षेत्र सँगै जिल्ला इन्चार्जहरू पनि तोकेको छ ।
सर्वदलीय बैठक शुरु -भिडियो
सर्वदलीय बैठक शुरु -भिडियो सुन तस्करी छानबिनका लागि बनाउने उच्चस्तरीय समितिको कार्यदलले सोमबार प्रारम्भिक मस्यौदा तयार पारेको थियो ।
त्रिशुली नदीमा बस खस्यो
त्रिशुली नदीमा बस खस्यो काठमाडौँबाट पश्चिम जाँदै गरेको बस आज बुधबार त्रिशुली नदीमा खसेको हो ।
जेबी टुहुरेलाई ‘जनगायक’ - सचिवको सरुवामा मौन रह्यो मन्त्रिपरिषद (भिडियो )
जेबी टुहुरेलाई ‘जनगायक’ - सचिवको सरुवामा मौन रह्यो मन्त्रिपरिषद (भिडियो ) बैठकले धुलिखेल अस्पताल, ट्रमा तथा आपत्कालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन तीन अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
एमाले महासचिवसँग कफि गफ 
एमाले महासचिवसँग कफि गफ  बुधबार सुर्खेतको वीरेन्द्रनगरमा ‘एमाले महासचिवसँग कफी र कुरा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरेलले यस्तो बताएका हुन् ।  
Weather Update