Public Pana
सुन तस्करीमा उच्च तहका नेता, ठूला व्यक्ति र पत्रकार पनि जोडिएको छ : रवि लामिछाने -(भिडियो)
सुन तस्करीमा उच्च तहका नेता, ठूला व्यक्ति र पत्रकार पनि जोडिएको छ : रवि लामिछाने -(भिडियो) सरकारकै मान्छेले सुन प्रकरणका दोषीलाई उन्मुक्ति दिन दबाब दिइरहेको उनको भनाइ थियो ।
एमाले सम्पूर्ण संसदीय प्रक्रियामा सक्रिय हुन्छ : सचिव भट्टराई -भिडियो
एमाले सम्पूर्ण संसदीय प्रक्रियामा सक्रिय हुन्छ : सचिव भट्टराई -भिडियो प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सचिव भट्टराईले एमाले पार्टीले संसद् अवरोध ग¥योे भनेर हल्ला फिँजाइएको भन्दै सम्पूर्ण संसदीय प्रक्रियामा एमालेले नियमितरूपमा भाग लिने विश्वास व्यक्त गर्नुभयो ।
सहमति भएसंगै प्रतिनिधि सभाको गतिरोध अन्त्य :  रक्षामन्त्री (भिडियो)
सहमति भएसंगै प्रतिनिधि सभाको गतिरोध अन्त्य : रक्षामन्त्री (भिडियो) एमालेको अवरोधका कारण साउनप्रधानमन्त्रीको पहलमा निरन्तर रुपमा सदन सूचारु गर्न विभिन्न चरणमा छलफल संवाद गर्दे सहमतिमा उभिएको उनले बताए ।  १० देखि प्रतिनिधिसभाको बैठक अवरुद्ध हुँदै आएको थियो । 
झापाको गिरीबन्धु टी स्टेटको जग्गाका बिषयमा छानविन गर्न जरुरी नरहेको एमाले अध्यक्ष ओलीको भनाइ - भिडियो सहित
झापाको गिरीबन्धु टी स्टेटको जग्गाका बिषयमा छानविन गर्न जरुरी नरहेको एमाले अध्यक्ष ओलीको भनाइ - भिडियो सहित सुन तस्करी सधैका लागि अन्त्य गर्न र निष्पक्ष छानविन गर्न सरकार तयार नभएकै कारण लामो समय सदन अवरुद्ध भएको भन्दै ओलीले अहिले एमालेले पनि सम्झौता गर्नुपरेको तर्क गरे । 
कोशीका मुख्यमन्त्रीविरुद्ध एमालेको सर्वोच्मा रिट - भिडियो
कोशीका मुख्यमन्त्रीविरुद्ध एमालेको सर्वोच्मा रिट - भिडियो आज बुधबार बसेको प्रदेशसभा बैठक प्रमुख प्रतिपक्षी एमाले र प्रतिपक्षी दल राप्रपाले बहिष्कार गरेका छन् ।
काठमाण्डौंमा डेङ्गी नियन्त्रण गर्न नगर प्रहरी परिचालन
काठमाण्डौंमा डेङ्गी नियन्त्रण गर्न नगर प्रहरी परिचालन पानी जमेको ठाउँमै लामखुट्टेको प्रजनन प्रक्रिया नष्ट गरेर हामीले महामारीलाई नियन्त्रण गर्ने प्रयास गरेको हौँ ।” अहिले नियमित रुपमा पानी परिरहेको छ ।
कालीमाटी बजारमा दुई दिनदेखि प्याज आएन, कालोबजारी गर्ने १७ जना कारबाहीमा
कालीमाटी बजारमा दुई दिनदेखि प्याज आएन, कालोबजारी गर्ने १७ जना कारबाहीमा पछिल्लो दुई दिनमा मात्र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ तरकारी व्यापारीलाई कारबाही गरेको छ भने थप केही व्यापारी माथि अनुसन्धान चलिरहेको छ ।
सेयर बजारमा सुधारको संकेत, आज पनि दोहोरो अंकको वृद्धि
सेयर बजारमा सुधारको संकेत, आज पनि दोहोरो अंकको वृद्धि आज नेप्सेमा सूचिकृत दुई सय ७३ कम्पनीको ४२ लाख ३७ हजार ६९ कित्ता शेयर ४४ हजार तीन सय ४० पटक खरिदबिक्री हुँदा रू एक अर्ब ५१ करोड चार लाख ८८ हजार नौ सय ८४ बराबरको कारोबार भएको छ ।
कोशी प्रदेशसभा बहिष्कार -भिडियो पनि
कोशी प्रदेशसभा बहिष्कार -भिडियो पनि एमाले र राप्रपाका सांसदले नारावाजी गर्दै बहिस्कार गरेपछि मन्सुरीले बैठक अर्को सूचना नहुन्जेलसम्मको लागि स्थगित गरे ।
शिक्षा शुल्क वृद्धिको विद्यार्थी संघले विरोध
शिक्षा शुल्क वृद्धिको विद्यार्थी संघले विरोध इन्जिनियरिङ्ग अध्ययन संस्थान (आईओई) पछाडि हट्नुपर्ने माग गरेको हो ।
नुवाकोट  सेवा समाज युएईद्वारा एनआरएनएमा निर्वाचित भण्डारी र उल्लेखनीय कार्य गर्ने नेपाली महिलालाई सम्मान ।
नुवाकोट सेवा समाज युएईद्वारा एनआरएनएमा निर्वाचित भण्डारी र उल्लेखनीय कार्य गर्ने नेपाली महिलालाई सम्मान । युएईमा रहेर सामाजिक कार्यहरु गर्दै आएका नुवाकोटका सुमन भण्डारी र युएईमा हेभी बसको लाईसेन्स लिन सफल पहिलो नेपाली महिला शान्ति कुमारी भण्डारीलाई सम्मान
जाम घटाउन भन्दै बनाउन लागिएको फ्लाइओभरले झन जाम बढायो !
जाम घटाउन भन्दै बनाउन लागिएको फ्लाइओभरले झन जाम बढायो ! निर्माण व्यवसायीले काम गर्दै जाँदा डिजाइन अनुसार काम गर्ने मेशिन छिमेकी देश भारतमा पनि नपाइने बुझेपछि डिजाइन नै फेर्नुपर्ने भयो । डिजाइनमा रुमलिँदैमा १८ महिनाको समय त्यसै गयो ।
Weather Update